काठमाडौं। काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) १७औं संस्करण आजदेखि काठमाडौंमा शुरू भएको छ।

सभा गृहमा आयोजित महोत्सवको निर्णायकहरू अस्मिना रञ्जित, ग्याब्रियला कुह्न, जेक्यु ली र हिमाल एशोसिएशनका  कार्यकारी निर्देशक बसन्त थापाले संयुक्तरूपमा किम्फको पोस्टर सार्वजनिक गरी घन्टी बजाएर उद्घाटन गरे।

महोत्सवको उद्घाटनमा निर्देशक एन्टोनेलो पाडोवानोको ‘द एसेन्ट अफ एभरेष्ट’ फिल्म प्रदर्शन गरिएको थियो।

महोत्सव ‘पछाडि पारिएकाहरूको आवाज’ नारासहित आयोजना भएको हो।

सर एडमन्ड हिलारीको शताब्दी वर्षको अवसर पारेर प्रदर्शन गरिएको ५३ मिनेटको फिल्ममा सन् १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका हिलारीले पहिलोपटक सगरमाथा आरोहणको दृश्यहरू समावेश गरिएको छ।

महोत्सवको आयोजना हिमाल एशोसिएशनले गरिरहेको छ। एशाेसियशनका कार्यकारी निर्देशक थापाले १९ वर्षअघिबाट शुरू भएको किम्फ १७औं संस्करणसम्म आइपुग्दा तन्नेरी भएको बताए।

यसपटक नेपाललगायत ६९ देशका ४२७ वटा फिल्महरूको प्राप्त भएकोमा २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन गर्न लागिएको थापाले जानकारी दिए।

“फिल्म हेर्न दर्शकको अपेक्षाअनुरूप साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षणलगायत विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र र प्रयोगवादी फिल्महरू देखाइनेछन्,” थापाले भने।

महोत्सव निर्देशक रम्यता लिम्बूले यसपटक १७ वटा फिल्म प्रतिस्पर्धात्मक र ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश भएको बताइन्। नेपाल पानोरामाअन्तर्गत १४ वटा फिल्म देखाइने जानकारी उनले जानकारी दिइन्।

लिम्बूले भनिन्, “सर एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेको शताब्दी वर्षलाई यसपटक विशेषरूपमा मनाउँदैछौं। त्यसबाहेक नेपाली फिल्ममेकरहरूलाई प्रोत्साहन गरेका छौं।”

आज ‘ग्राउलिङ माउन्टेन’, ‘जर्नी टु द सेन्टर अफ द हर्ट’, ‘इन द स्टारलाइट’, ‘क्राउड किङडम’ र ‘इन बिट्युन स्टेस’लगायत फिल्म प्रदर्शन भए।

फ्रान्सका निर्देशक अरोरी लरेन्टको ५२ मिनेट लामो ‘ग्राउलिङ माउन्टेन’ फिल्मले नेपाली समाजमा हेभी मेटल गीतको विकास र अवस्थाको चित्रण गरेको छ ।

अष्ट्रेलियाका कलानी गाकोनले निर्देशन गरेको ८० मिनेट लामो ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ फिल्ममा आप्रवासी नेपालीको समस्या र वेदना समेटिएका थियो।

महोत्सवलगत्तै विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को हिउँचितुवा संरक्षणसम्बन्धी स्टोरी टेलिङ कार्यक्रम आयोजना गरिएको थियो।

यसमा घनश्याम गुरुङ, समुन्द्र सुब्बा र सेरेन श्रेष्ठले हिउँचितुवा संरक्षणबारे आ–आफ्नो धारणा राखेका थिए । महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्वीरहरूको प्रदर्शनीमा राखिएका छन्।

२९ मंसीरसम्म आयोजना हुने महोत्सवमा २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन गरिनेछन् ।

महोत्सवको दोस्रो दिन ‘अस्मिना’, ‘बियोन्ड ड्रिम’, ‘रंगहीन पुतली’, ‘तिर्खा’, ‘आमा खुन्डो’ र ‘अप टु स्पीड’लगायत फिल्महरू प्रदर्शन हुनेछन्। त्यस्तै प्लान इन्टरनेशनलको महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम पनि आयोजना हुँदैछ।

यसपटक महोत्सवअन्तर्गत नेपाली पानारोमा सरला थापाको ‘ब्रिटेन्स् लोन्ली गोर्खास्, गणेश पाण्डेको ‘सह श्रीमान’, निपिल शर्माको ‘अटिसार्गा’, सुमन सापकोटाको ‘अठारौं’, धनराज बर्कोटेको ‘एउटा रुखको पीडा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रसिस बज्राचार्यको ‘कोक्रो’, ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रंगहीन पुतली’, ‘द कलरलेस’ र ‘तिर्खा’लगायत फिल्म प्रदर्शन हुनेछन्।

महोत्सवको अन्तर्र्रााष्ट्रय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रुपैयाँ जित्नेछन्।

त्यस्तै ‘नेपाल पानोरामा’अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैर–कथानक (ननफिक्सन) फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ।

कथानक विधातर्फको पुरस्कार मिला प्रोडक्सनले र गैर–कथानक विधातर्फको पुरस्कार राशि चलचित्र विकास बोर्डले प्रायोजन गर्नेछ।

यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको लघु चलचित्र प्रतियोगितामा छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन गरिनेछन्।

त्यसबाहेक महोत्सवमा तीनवटा स्वीस फिल्महरूको विशेष प्रदर्शनी हुँदैछन्।

स्वीस कथानक फिल्म ‘हाइडी’ महोत्सवको समापन समारोहमा प्रदर्शन गरिनेछ।

यसपटक ब्रिटिस काउन्सिलको तर्फबाट छलफल र फिल्म प्रदर्शनी गरिनेछ। एशियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लास सञ्चालन गर्नेछन्।

हिमाल एशोसिएशनले सन् २००० देखि आयोजना गर्दै आएको किम्फ सन् २०००–२००६ सम्म दुई/दुई वर्षको अन्तरालमा आयोजना भएका थिए।

सन् २००७ यता महोत्सव प्रत्येक वर्ष आयोजना गरिँदै आइएको छ।

" /> काठमाडौं। काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) १७औं संस्करण आजदेखि काठमाडौंमा शुरू भएको छ।

"> किम्फको १७औं संस्करण काठमाडौंमा शुरू: Dekhapadhi
किम्फको १७औं संस्करण काठमाडौंमा शुरू

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्