काठमाडौँ। विश्वभर हालसम्म १० करोड ९३ लाख ८२ हजार एक सय २३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। 

वर्ल्डओमिटरर्सको तथ्याङ्कअनुसार विश्वभर सङ्क्रमितमध्ये हालसम्म सबैभन्दा बढी दुई करोड ८२ लाख ६१ हजार चार सय ७० जना संयुक्त राज्य अमेरिकामा रहेका छन्। अमेरिकालाई पछ्याउँदै भारतमा एक करोड नौ लाख १६ हजार एक सय ७२ जना हालसम्म कोरोनाबाट सङ्क्रमित भएका छन्। हालसम्म करोडभन्दा बढी सङ्क्रमण देखिएको यी दुई देश मात्र छन्। 

ब्राजिलमा भने हालसम्म सङ्क्रमितको सङ्ख्या ९८ लाख ३४ हजार पाँच सय १३ रहेको छ।

" /> काठमाडौँ। विश्वभर हालसम्म १० करोड ९३ लाख ८२ हजार एक सय २३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। 

वर्ल्डओमिटरर्सको तथ्याङ्कअनुसार विश्वभर सङ्क्रमितमध्ये हालसम्म सबैभन्दा बढी दुई करोड ८२ लाख ६१ हजार चार सय ७० जना संयुक्त राज्य अमेरिकामा रहेका छन्। अमेरिकालाई पछ्याउँदै भारतमा एक करोड नौ लाख १६ हजार एक सय ७२ जना हालसम्म कोरोनाबाट सङ्क्रमित भएका छन्। हालसम्म करोडभन्दा बढी सङ्क्रमण देखिएको यी दुई देश मात्र छन्। 

ब्राजिलमा भने हालसम्म सङ्क्रमितको सङ्ख्या ९८ लाख ३४ हजार पाँच सय १३ रहेको छ।

"> विश्वभर हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १० करोड ९४ लाखनजिक: Dekhapadhi विश्वभर सङ्क्रमितमध्ये हालसम्म सबैभन्दा बढी दुई करोड ८२ लाख ६१ हजार चार सय ७० जना संयुक्त राज्य अमेरिकामा रहेका छन्।
  • हालसम्म करोडभन्दा बढी सङ्क्रमण अमेरिका र भारतमा मात्र देखिएको छ।
  • ">
    विश्वभर हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १० करोड ९४ लाखनजिक <p style="text-align: justify;">काठमाडौँ। विश्वभर हालसम्म १० करोड ९३ लाख ८२ हजार एक सय २३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">वर्ल्डओमिटरर्सको तथ्याङ्कअनुसार विश्वभर सङ्क्रमितमध्ये हालसम्म सबैभन्दा बढी दुई करोड ८२ लाख ६१ हजार चार सय ७० जना संयुक्त राज्य अमेरिकामा रहेका छन्। अमेरिकालाई पछ्याउँदै भारतमा एक करोड नौ लाख १६ हजार एक सय ७२ जना हालसम्म कोरोनाबाट सङ्क्रमित भएका छन्। हालसम्म करोडभन्दा बढी सङ्क्रमण देखिएको यी दुई देश मात्र छन्।&nbsp;</p> <p style="text-align: justify;">ब्राजिलमा भने हालसम्म सङ्क्रमितको सङ्ख्या ९८ लाख ३४ हजार पाँच सय १३ रहेको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्