वेलिङ्टन। न्युजिल्याण्डमा कोरोनाभाइरसविरुद्धको खोप पहिलोपटक सोमबार भित्र्याइएको छ। कोरोनाभाइरसको महामारी नियन्त्रणमा निकै राम्रो भूमिका खेलेकी प्रधानमन्त्री जसिन्डा अर्डेनले सोमबार मात्रै खोप ल्याइएको पुष्टि गरेकी हुन्।

स्थानीय समयअनुसार सोमबार बिहान ९:३४ मा ६० हजार मात्रा खोप स्वदेश ल्याइएको उनले जानकारी दिएकी छिन्।

खोप ल्याइएपछिको पत्रकार सम्मेलनमा उनले भनिन्, “फाइजर÷बायोएनटेक खोप न्युजिल्याण्डमा ल्याइएको छ, अब यो लगाउन सुरु गरिनेछ, यसलाई ठूलो अभियानका रूपमा अगाडि बढाउने तयारी भएको छ।”

आफ्नो देशमा पनि केही परीक्षण गरेपछि मात्रै खोप लगाउने अभियान सुरु गरिने पनि प्रधानमन्त्री अर्डेनले जानकारी दिइन्।

उनका अनुसार आगामी शनिबारदेखि सुरुमा केही सिमित व्यक्तिहरूलाई मात्रै खोप लगाउन थालिनेछ। कोरोनाभाइरसविरुद्ध अग्रपङ्क्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मीसँगै आइसोलेसन र क्वारेन्टाइनमा कार्यरत कर्मचारीहरूलाई सुरुको चरणमा खोप लगाउने योजना सरकारले बनाएको उनले बताइन्।

आगामी दुई देखि तीन हप्तामा झण्डै ३० हजार जनालाई खोप दिने तयारी रहेको उनको भनाइ छ। एक जनालाई दुईओटा खोप लगाउनुपर्ने भएकाले ६० हजार खोप ३० हजारजनालाई लगाउन सकिने भएको हो।

“अग्रपङ्क्तिमा रहेर काम गर्दै आएका सफाइ मजदुर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई पहिलो चरणमा खोप लगाइने भएको छ,” उनले भनिन्।

खोप लगाएपछि न्युजिल्याण्डका सबै नागरिक कोरोनाभाइरसबाट सुरक्षित हुने उनले विश्वास व्यक्त गरेकी छिन्। उनका अनुसार आगामी मार्च अन्त्यसम्ममा दुई लाख २५ हजार खोप ल्याउने तयारी भएको छ।

रासस/सिन्ह्वा

" /> वेलिङ्टन। न्युजिल्याण्डमा कोरोनाभाइरसविरुद्धको खोप पहिलोपटक सोमबार भित्र्याइएको छ। कोरोनाभाइरसको महामारी नियन्त्रणमा निकै राम्रो भूमिका खेलेकी प्रधानमन्त्री जसिन्डा अर्डेनले सोमबार मात्रै खोप ल्याइएको पुष्टि गरेकी हुन्।

स्थानीय समयअनुसार सोमबार बिहान ९:३४ मा ६० हजार मात्रा खोप स्वदेश ल्याइएको उनले जानकारी दिएकी छिन्।

खोप ल्याइएपछिको पत्रकार सम्मेलनमा उनले भनिन्, “फाइजर÷बायोएनटेक खोप न्युजिल्याण्डमा ल्याइएको छ, अब यो लगाउन सुरु गरिनेछ, यसलाई ठूलो अभियानका रूपमा अगाडि बढाउने तयारी भएको छ।”

आफ्नो देशमा पनि केही परीक्षण गरेपछि मात्रै खोप लगाउने अभियान सुरु गरिने पनि प्रधानमन्त्री अर्डेनले जानकारी दिइन्।

उनका अनुसार आगामी शनिबारदेखि सुरुमा केही सिमित व्यक्तिहरूलाई मात्रै खोप लगाउन थालिनेछ। कोरोनाभाइरसविरुद्ध अग्रपङ्क्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मीसँगै आइसोलेसन र क्वारेन्टाइनमा कार्यरत कर्मचारीहरूलाई सुरुको चरणमा खोप लगाउने योजना सरकारले बनाएको उनले बताइन्।

आगामी दुई देखि तीन हप्तामा झण्डै ३० हजार जनालाई खोप दिने तयारी रहेको उनको भनाइ छ। एक जनालाई दुईओटा खोप लगाउनुपर्ने भएकाले ६० हजार खोप ३० हजारजनालाई लगाउन सकिने भएको हो।

“अग्रपङ्क्तिमा रहेर काम गर्दै आएका सफाइ मजदुर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई पहिलो चरणमा खोप लगाइने भएको छ,” उनले भनिन्।

खोप लगाएपछि न्युजिल्याण्डका सबै नागरिक कोरोनाभाइरसबाट सुरक्षित हुने उनले विश्वास व्यक्त गरेकी छिन्। उनका अनुसार आगामी मार्च अन्त्यसम्ममा दुई लाख २५ हजार खोप ल्याउने तयारी भएको छ।

रासस/सिन्ह्वा

"> न्युजिल्याण्डमा कोरोनाविरुद्धको खोप पहिलोपटक भित्रियो: Dekhapadhi
न्युजिल्याण्डमा कोरोनाविरुद्धको खोप पहिलोपटक भित्रियो
वेलिङ्टन। न्युजिल्याण्डमा कोरोनाभाइरसविरुद्धको खोप पहिलोपटक सोमबार भित्र्याइएको छ। कोरोनाभाइरसको महामारी नियन्त्रणमा निकै राम्रो भूमिका खेलेकी प्रधानमन्त्री जसिन्डा अर्डेनले सोमबार मात्रै खोप ल्याइएको पुष्टि गरेकी हुन्।

स्थानीय समयअनुसार सोमबार बिहान ९:३४ मा ६० हजार मात्रा खोप स्वदेश ल्याइएको उनले जानकारी दिएकी छिन्।

खोप ल्याइएपछिको पत्रकार सम्मेलनमा उनले भनिन्, “फाइजर÷बायोएनटेक खोप न्युजिल्याण्डमा ल्याइएको छ, अब यो लगाउन सुरु गरिनेछ, यसलाई ठूलो अभियानका रूपमा अगाडि बढाउने तयारी भएको छ।”

आफ्नो देशमा पनि केही परीक्षण गरेपछि मात्रै खोप लगाउने अभियान सुरु गरिने पनि प्रधानमन्त्री अर्डेनले जानकारी दिइन्।

उनका अनुसार आगामी शनिबारदेखि सुरुमा केही सिमित व्यक्तिहरूलाई मात्रै खोप लगाउन थालिनेछ। कोरोनाभाइरसविरुद्ध अग्रपङ्क्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मीसँगै आइसोलेसन र क्वारेन्टाइनमा कार्यरत कर्मचारीहरूलाई सुरुको चरणमा खोप लगाउने योजना सरकारले बनाएको उनले बताइन्।

आगामी दुई देखि तीन हप्तामा झण्डै ३० हजार जनालाई खोप दिने तयारी रहेको उनको भनाइ छ। एक जनालाई दुईओटा खोप लगाउनुपर्ने भएकाले ६० हजार खोप ३० हजारजनालाई लगाउन सकिने भएको हो।

“अग्रपङ्क्तिमा रहेर काम गर्दै आएका सफाइ मजदुर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई पहिलो चरणमा खोप लगाइने भएको छ,” उनले भनिन्।

खोप लगाएपछि न्युजिल्याण्डका सबै नागरिक कोरोनाभाइरसबाट सुरक्षित हुने उनले विश्वास व्यक्त गरेकी छिन्। उनका अनुसार आगामी मार्च अन्त्यसम्ममा दुई लाख २५ हजार खोप ल्याउने तयारी भएको छ।

रासस/सिन्ह्वा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्