काठमाडौं। भारतको एक ग्रोसरी कम्पनीसँगको सम्झौतालाई लिएर दुनियाँका सबैभन्दा ठूलो ईकमर्स कम्पनी अमेजन र भारतको ठूलो कम्पनी रिलायन्स आमनेसामने भएका छन्। दुवै कम्पनीले भारतको रिटेलर ‘फ्युचर ग्रुप’सँग अलगअलग सम्झौता गरेका छन्। विशेषज्ञहरूकाअनुसार अमेजनसँग रिलायन्सको कानुनी लडाइँको नतिजाले भारतको ईकमर्सको भविष्य निर्भर गर्छ।
फरेस्टर कम्पनीका सिनियर फ्युचर एनालिस्ट सतिश मिणा बीबीसीसँग भन्छन्, ‘‘यो निकै ठूलो कुरा हो। अमेजनले आजसम्म कुनै पनि बजारमा यस्तो प्रतिद्वन्द्वीको सामना गर्नुपरेको थिएन।’’ अमेजनले नै बेजोसलाई संसारको ठूलो धनी बनाएको हो।
अमेजनले नै विश्वमा रिटेल व्यापारलाई नयाँ रुप दिएको हो। अम्बानी पनि भारतका सबैभन्दा ठूला धनी व्यक्ति हुन्। उनी पनि सहजै हार मान्‍ने खालका छैनन्।
औद्योगिक विश्लेषकहरू रिटेल सेक्टरमा अम्बानीले अमेजन र वालमार्टको फ्लिपकार्टलाई चुनौती दिन सक्ने बताउँछन्। अमेजन पछिल्लो समय भारतमा आफ्नो उपस्थिति बलियो पार्ने अभियानमा छ। उता, रिलायन्स पनि ईकमर्स र ग्रोसरीमा बलिया पाइला चाल्ने ध्याउन्‍नमा छ।
फ्युचर ग्रुपको सन्दर्भमा किन विवाद?
फ्युचर ग्रुपले यो वर्षको सुरुआतमा रिलायन्सलाई ३.४ बिलियन डलरमा रिटेल सम्पत्ति बेच्ने सम्झौता गरेको छ। २०१९ देखि फ्युचरमा अमेजनको ४९ प्रतिशत हिस्सा छ। यही कारण पनि फ्युचरले केही भारतीय कम्पनीसँग सम्झौता गर्न सक्दैन, त्यसमा रिलायन्स पनि पर्ने अमेजनको भनाइ छ।
अदालतको हालैको फैसला फ्यचुर ग्रुपको पक्षमा गएको छ। गत सोमबार दिल्ली हाइकोर्टले एक साताअघिको फैसला उल्टाइदिएपछि सम्झौता रोकिन पुगेको हो। अमेजनले अदालतको फैसलाविरुद्ध अपिल गरेको छ।
रिलायन्सले यो सम्झौतामा मन्जुरी पायो भने रिटेल व्यापारमा उसको पहुँच भारतको चार सय २० सहरमा पुग्नेछ। र, एक हजार आठ सयभन्दा बढी स्टोरहरूमा उसको उपस्थिति हुनेछ।
फ्युचर ग्रुपको थोक व्यापार लजिस्टिकमा समेत उसको पहुँच रहने छ। तर, यसमा अमेजनले जित्यो भने रिलायन्सको ईकमर्स योजनामै धक्का पुग्नेछ।
भारतीय बजारमा रहेको असीमित सम्भावनाका कारण यी दुई ठूला कम्पनीले रिटेलमा महत्व दिएका हुन्। अमेरिका र चीनपछि यस्तो सम्भावना अन्यत्र नरहेको विश्लेषकहरू बताउँछन्।
भारतको रिटेल सेक्टर ८५० बिलियन डलरको छ। त्यसको सानो हिस्सामात्रै अहिले ईकमर्समा रहेको छ। तर, ईकमर्स व्यवसाय वार्षिक २५.८ प्रतिशतले बढिरहेको छ। २०२३ सम्ममा यसको आकार ८५ बिलियन डलर पुग्ने अनुमान छ। यही कारण पनि ईकमर्स क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको हो। फेसबुकसमेत यसमा लागिपरेको छ। फेसबुकले रिलायन्सको जियो प्लेटफर्मको ९.९ प्रतिशत हिस्सा ५.७ बिलियन डलरमा किनेको छ।
(बीबीसी)
" /> काठमाडौं। भारतको एक ग्रोसरी कम्पनीसँगको सम्झौतालाई लिएर दुनियाँका सबैभन्दा ठूलो ईकमर्स कम्पनी अमेजन र भारतको ठूलो कम्पनी रिलायन्स आमनेसामने भएका छन्। दुवै कम्पनीले भारतको रिटेलर ‘फ्युचर ग्रुप’सँग अलगअलग सम्झौता गरेका छन्। विशेषज्ञहरूकाअनुसार अमेजनसँग रिलायन्सको कानुनी लडाइँको नतिजाले भारतको ईकमर्सको भविष्य निर्भर गर्छ।
फरेस्टर कम्पनीका सिनियर फ्युचर एनालिस्ट सतिश मिणा बीबीसीसँग भन्छन्, ‘‘यो निकै ठूलो कुरा हो। अमेजनले आजसम्म कुनै पनि बजारमा यस्तो प्रतिद्वन्द्वीको सामना गर्नुपरेको थिएन।’’ अमेजनले नै बेजोसलाई संसारको ठूलो धनी बनाएको हो।
अमेजनले नै विश्वमा रिटेल व्यापारलाई नयाँ रुप दिएको हो। अम्बानी पनि भारतका सबैभन्दा ठूला धनी व्यक्ति हुन्। उनी पनि सहजै हार मान्‍ने खालका छैनन्।
औद्योगिक विश्लेषकहरू रिटेल सेक्टरमा अम्बानीले अमेजन र वालमार्टको फ्लिपकार्टलाई चुनौती दिन सक्ने बताउँछन्। अमेजन पछिल्लो समय भारतमा आफ्नो उपस्थिति बलियो पार्ने अभियानमा छ। उता, रिलायन्स पनि ईकमर्स र ग्रोसरीमा बलिया पाइला चाल्ने ध्याउन्‍नमा छ।
फ्युचर ग्रुपको सन्दर्भमा किन विवाद?
फ्युचर ग्रुपले यो वर्षको सुरुआतमा रिलायन्सलाई ३.४ बिलियन डलरमा रिटेल सम्पत्ति बेच्ने सम्झौता गरेको छ। २०१९ देखि फ्युचरमा अमेजनको ४९ प्रतिशत हिस्सा छ। यही कारण पनि फ्युचरले केही भारतीय कम्पनीसँग सम्झौता गर्न सक्दैन, त्यसमा रिलायन्स पनि पर्ने अमेजनको भनाइ छ।
अदालतको हालैको फैसला फ्यचुर ग्रुपको पक्षमा गएको छ। गत सोमबार दिल्ली हाइकोर्टले एक साताअघिको फैसला उल्टाइदिएपछि सम्झौता रोकिन पुगेको हो। अमेजनले अदालतको फैसलाविरुद्ध अपिल गरेको छ।
रिलायन्सले यो सम्झौतामा मन्जुरी पायो भने रिटेल व्यापारमा उसको पहुँच भारतको चार सय २० सहरमा पुग्नेछ। र, एक हजार आठ सयभन्दा बढी स्टोरहरूमा उसको उपस्थिति हुनेछ।
फ्युचर ग्रुपको थोक व्यापार लजिस्टिकमा समेत उसको पहुँच रहने छ। तर, यसमा अमेजनले जित्यो भने रिलायन्सको ईकमर्स योजनामै धक्का पुग्नेछ।
भारतीय बजारमा रहेको असीमित सम्भावनाका कारण यी दुई ठूला कम्पनीले रिटेलमा महत्व दिएका हुन्। अमेरिका र चीनपछि यस्तो सम्भावना अन्यत्र नरहेको विश्लेषकहरू बताउँछन्।
भारतको रिटेल सेक्टर ८५० बिलियन डलरको छ। त्यसको सानो हिस्सामात्रै अहिले ईकमर्समा रहेको छ। तर, ईकमर्स व्यवसाय वार्षिक २५.८ प्रतिशतले बढिरहेको छ। २०२३ सम्ममा यसको आकार ८५ बिलियन डलर पुग्ने अनुमान छ। यही कारण पनि ईकमर्स क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको हो। फेसबुकसमेत यसमा लागिपरेको छ। फेसबुकले रिलायन्सको जियो प्लेटफर्मको ९.९ प्रतिशत हिस्सा ५.७ बिलियन डलरमा किनेको छ।
(बीबीसी)
"> संसारकै धनी जेफ बेजोस र मुकेश अम्बानी आमनेसामने: Dekhapadhi विशेषज्ञहरुकाअनुसार अमेजनसँग रिलायन्सको कानुनी लडाइँको नतिजाले भारतको ईकमर्सको भविष्य निर्भर गर्छ।
• भारतीय बजारमा रहेको असीमित सम्भावनाका कारण यी दुई ठूला कम्पनीले रिटेलमा महत्व दिएका हुन्। अमेरिका र चीनपछि यस्तो सम्भावना अन्यत्र नरहेको विश्लेषकहरू बताउँछन्।
• भारतको रिटेल सेक्टर आठ सय ५० बिलियन डलरको छ। त्यसको सानो हिस्सामात्रै अहिले ईकमर्समा रहेको छ। तर, ईकमर्स व्यवसाय वार्षिक २५.८ प्रतिशतले बढिरहेको छ।
संसारकै धनी जेफ बेजोस र मुकेश अम्बानी आमनेसामने
काठमाडौं। भारतको एक ग्रोसरी कम्पनीसँगको सम्झौतालाई लिएर दुनियाँका सबैभन्दा ठूलो ईकमर्स कम्पनी अमेजन र भारतको ठूलो कम्पनी रिलायन्स आमनेसामने भएका छन्। दुवै कम्पनीले भारतको रिटेलर ‘फ्युचर ग्रुप’सँग अलगअलग सम्झौता गरेका छन्। विशेषज्ञहरूकाअनुसार अमेजनसँग रिलायन्सको कानुनी लडाइँको नतिजाले भारतको ईकमर्सको भविष्य निर्भर गर्छ।
फरेस्टर कम्पनीका सिनियर फ्युचर एनालिस्ट सतिश मिणा बीबीसीसँग भन्छन्, ‘‘यो निकै ठूलो कुरा हो। अमेजनले आजसम्म कुनै पनि बजारमा यस्तो प्रतिद्वन्द्वीको सामना गर्नुपरेको थिएन।’’ अमेजनले नै बेजोसलाई संसारको ठूलो धनी बनाएको हो।
फ्युचर ग्रुपको सन्दर्भमा किन विवाद?
फ्युचर ग्रुपले यो वर्षको सुरुआतमा रिलायन्सलाई ३.४ बिलियन डलरमा रिटेल सम्पत्ति बेच्ने सम्झौता गरेको छ। २०१९ देखि फ्युचरमा अमेजनको ४९ प्रतिशत हिस्सा छ। यही कारण पनि फ्युचरले केही भारतीय कम्पनीसँग सम्झौता गर्न सक्दैन, त्यसमा रिलायन्स पनि पर्ने अमेजनको भनाइ छ।
अदालतको हालैको फैसला फ्यचुर ग्रुपको पक्षमा गएको छ। गत सोमबार दिल्ली हाइकोर्टले एक साताअघिको फैसला उल्टाइदिएपछि सम्झौता रोकिन पुगेको हो। अमेजनले अदालतको फैसलाविरुद्ध अपिल गरेको छ।
रिलायन्सले यो सम्झौतामा मन्जुरी पायो भने रिटेल व्यापारमा उसको पहुँच भारतको चार सय २० सहरमा पुग्नेछ। र, एक हजार आठ सयभन्दा बढी स्टोरहरूमा उसको उपस्थिति हुनेछ।
फ्युचर ग्रुपको थोक व्यापार लजिस्टिकमा समेत उसको पहुँच रहने छ। तर, यसमा अमेजनले जित्यो भने रिलायन्सको ईकमर्स योजनामै धक्का पुग्नेछ।
भारतीय बजारमा रहेको असीमित सम्भावनाका कारण यी दुई ठूला कम्पनीले रिटेलमा महत्व दिएका हुन्। अमेरिका र चीनपछि यस्तो सम्भावना अन्यत्र नरहेको विश्लेषकहरू बताउँछन्।
भारतको रिटेल सेक्टर ८५० बिलियन डलरको छ। त्यसको सानो हिस्सामात्रै अहिले ईकमर्समा रहेको छ। तर, ईकमर्स व्यवसाय वार्षिक २५.८ प्रतिशतले बढिरहेको छ। २०२३ सम्ममा यसको आकार ८५ बिलियन डलर पुग्ने अनुमान छ। यही कारण पनि ईकमर्स क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको हो। फेसबुकसमेत यसमा लागिपरेको छ। फेसबुकले रिलायन्सको जियो प्लेटफर्मको ९.९ प्रतिशत हिस्सा ५.७ बिलियन डलरमा किनेको छ।
(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्