‘प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किरात समुदायको उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धिका साथै वातावरण संरक्षणका लागि समेत सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु’, राष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ ।

"> राष्‍ट्रपतिद्वारा उधौली पर्वको शुभकामना: Dekhapadhi
राष्‍ट्रपतिद्वारा उधौली पर्वको शुभकामना

२६ मंसिर, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्न महत्वपूर्ण योगदान गरेको बताएकी छन्।

किराँत समुदायको महान् पर्व उधौलीको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यस चाडले सामाजिक एवं पारिवारिक जमघट गराउन र समुदायका बीचमा आपसी सम्बन्धलाई सुमधुर बनाउन सहयोग गरेको बताएकी हुन्।

‘प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किरात समुदायको उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धिका साथै वातावरण संरक्षणका लागि समेत सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु’, राष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्