काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा, साङ्गठनिक र अन्य समसामयिक विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बस्न लागेको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा उपनिर्वाचनको समीक्षा, ७ देखि १६ पुससम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियानका विषयमा छलफल हुनेछ। त्यस्तै केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत पनि बैठकका अजेण्डा रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

समयमै महाअधिवेशन हुन नसकेर केन्द्रीय समितिको म्याद सकिएका भ्रातृ र ६ शुभेच्छुक संस्थाबारे के गर्ने भन्ने विषयमा बैठकमा छलफल हुनेछ। कांग्रेसका १३ भ्रातृ संस्थामध्ये नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपाङ्ग संघ, तामाङ संघ, ठाकुर समाजको केन्द्रीय समितिको म्याद सकिइसकेको छ।

त्यस्तै १८ शुभेच्छुक संस्थामध्ये प्रशासन व्यवस्थापन र विकास केन्द्र, लोकतान्त्रिक शेर्पा संघ, नेपाल प्रेस युनियन, वन प्राविधिक संघ, कुमाल संघ तथा नेवाः खलको केन्द्रीय कार्यसमितिको समयावधी पनि सकिएको छ।

" /> काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा, साङ्गठनिक र अन्य समसामयिक विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बस्न लागेको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा उपनिर्वाचनको समीक्षा, ७ देखि १६ पुससम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियानका विषयमा छलफल हुनेछ। त्यस्तै केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत पनि बैठकका अजेण्डा रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

समयमै महाअधिवेशन हुन नसकेर केन्द्रीय समितिको म्याद सकिएका भ्रातृ र ६ शुभेच्छुक संस्थाबारे के गर्ने भन्ने विषयमा बैठकमा छलफल हुनेछ। कांग्रेसका १३ भ्रातृ संस्थामध्ये नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपाङ्ग संघ, तामाङ संघ, ठाकुर समाजको केन्द्रीय समितिको म्याद सकिइसकेको छ।

त्यस्तै १८ शुभेच्छुक संस्थामध्ये प्रशासन व्यवस्थापन र विकास केन्द्र, लोकतान्त्रिक शेर्पा संघ, नेपाल प्रेस युनियन, वन प्राविधिक संघ, कुमाल संघ तथा नेवाः खलको केन्द्रीय कार्यसमितिको समयावधी पनि सकिएको छ।

"> कांग्रेस केन्द्रीय समितिका अजेण्डा: अस्तव्यस्त भ्रातृ संस्थादेखि उपनिर्वाचन समीक्षासम्म: Dekhapadhi
कांग्रेस केन्द्रीय समितिका अजेण्डा: अस्तव्यस्त भ्रातृ संस्थादेखि उपनिर्वाचन समीक्षासम्म <p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा, साङ्गठनिक र अन्य समसामयिक विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बस्न लागेको हो।</p> <p style="text-align: justify;">पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा उपनिर्वाचनको समीक्षा, ७ देखि १६ पुससम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियानका विषयमा छलफल हुनेछ। त्यस्तै केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत पनि बैठकका अजेण्डा रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।</p> <p style="text-align: justify;">समयमै महाअधिवेशन हुन नसकेर केन्द्रीय समितिको म्याद सकिएका भ्रातृ र ६ शुभेच्छुक संस्थाबारे के गर्ने भन्ने विषयमा बैठकमा छलफल हुनेछ। कांग्रेसका १३ भ्रातृ संस्थामध्ये नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपाङ्ग संघ, तामाङ संघ, ठाकुर समाजको केन्द्रीय समितिको म्याद सकिइसकेको छ।</p> <p style="text-align: justify;">त्यस्तै १८ शुभेच्छुक संस्थामध्ये प्रशासन व्यवस्थापन र विकास केन्द्र, लोकतान्त्रिक शेर्पा संघ, नेपाल प्रेस युनियन, वन प्राविधिक संघ, कुमाल संघ तथा नेवाः खलको केन्द्रीय कार्यसमितिको समयावधी पनि सकिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्