काठमाडौं। चीन वर्ष २०२० मा अमेरिकालाई पछाडि छाड्दै युरोपियन युनियनको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ।

कोरोना महामारीका कारण युरोपको यसअघिको ठूलो व्यापारिक साझेदार अमेरिकासँगको व्यापार घटेको छ। तर, यही समयमा चीनले भने ईयूसँगको व्यापारमा ठूलो सफलता हात पार्दै ईयूको ठूलो व्यापारिक साझेदार बनेको छ।

बीबीसीका अनुसार २०२० मा चीन र ईयूबीच सात सय नौ अर्ब डलरको व्यापार भएको छ। सोही वर्ष अमेरिकासँग भने ईयूले जम्मा छ सय ७१ अर्ब डलरको व्यापार गरेको छ।

कोरोना महामारीका कारण चीनको अर्थव्यवस्था खराब भए पनि वर्षको अन्तिम समयमा सुधारिएको थियो।

उक्त वर्ष विश्वमा चीनमा मात्रै आर्थिक वृद्धि भएको थियो। कोरोनाकालमै चीनबाट ईयूतर्फ लक्जरी सामानको निर्यात बढेको थियो।

युरोपियन संघको कार्यालय यूरोस्टेटका अनुसार २०२० मा चीनबाट ५.६ प्रतिशतले आयात बढ्दा चीनतर्फ २.२ प्रतिशतले निर्यात बढेको छ।

" /> काठमाडौं। चीन वर्ष २०२० मा अमेरिकालाई पछाडि छाड्दै युरोपियन युनियनको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ।

कोरोना महामारीका कारण युरोपको यसअघिको ठूलो व्यापारिक साझेदार अमेरिकासँगको व्यापार घटेको छ। तर, यही समयमा चीनले भने ईयूसँगको व्यापारमा ठूलो सफलता हात पार्दै ईयूको ठूलो व्यापारिक साझेदार बनेको छ।

बीबीसीका अनुसार २०२० मा चीन र ईयूबीच सात सय नौ अर्ब डलरको व्यापार भएको छ। सोही वर्ष अमेरिकासँग भने ईयूले जम्मा छ सय ७१ अर्ब डलरको व्यापार गरेको छ।

कोरोना महामारीका कारण चीनको अर्थव्यवस्था खराब भए पनि वर्षको अन्तिम समयमा सुधारिएको थियो।

उक्त वर्ष विश्वमा चीनमा मात्रै आर्थिक वृद्धि भएको थियो। कोरोनाकालमै चीनबाट ईयूतर्फ लक्जरी सामानको निर्यात बढेको थियो।

युरोपियन संघको कार्यालय यूरोस्टेटका अनुसार २०२० मा चीनबाट ५.६ प्रतिशतले आयात बढ्दा चीनतर्फ २.२ प्रतिशतले निर्यात बढेको छ।

"> चीन बन्यो ईयूको सबैभन्दा ठूलो व्यापारिक साझेदार, अमेरिकालाई पछि छाड्यो: Dekhapadhi कोरोना महामारीका कारण युरोपको यसअघिको ठूलो व्यापारिक साझेदार अमेरिकासँगको व्यापार घटेको छ।
• तर, यही समयमा चीनले ईयूसँगको व्यापारमा ठूलो सफलता हात पार्दै ईयूको ठूलो व्यापारिक साझेदार बनेको छ।

चीन बन्यो ईयूको सबैभन्दा ठूलो व्यापारिक साझेदार, अमेरिकालाई पछि छाड्यो
काठमाडौं। चीन वर्ष २०२० मा अमेरिकालाई पछाडि छाड्दै युरोपियन युनियनको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ।

कोरोना महामारीका कारण युरोपको यसअघिको ठूलो व्यापारिक साझेदार अमेरिकासँगको व्यापार घटेको छ। तर, यही समयमा चीनले भने ईयूसँगको व्यापारमा ठूलो सफलता हात पार्दै ईयूको ठूलो व्यापारिक साझेदार बनेको छ।

बीबीसीका अनुसार २०२० मा चीन र ईयूबीच सात सय नौ अर्ब डलरको व्यापार भएको छ। सोही वर्ष अमेरिकासँग भने ईयूले जम्मा छ सय ७१ अर्ब डलरको व्यापार गरेको छ।

कोरोना महामारीका कारण चीनको अर्थव्यवस्था खराब भए पनि वर्षको अन्तिम समयमा सुधारिएको थियो।

उक्त वर्ष विश्वमा चीनमा मात्रै आर्थिक वृद्धि भएको थियो। कोरोनाकालमै चीनबाट ईयूतर्फ लक्जरी सामानको निर्यात बढेको थियो।

युरोपियन संघको कार्यालय यूरोस्टेटका अनुसार २०२० मा चीनबाट ५.६ प्रतिशतले आयात बढ्दा चीनतर्फ २.२ प्रतिशतले निर्यात बढेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्