युवाको नेतृत्व विकाससम्बन्धी सेमिनार हुँदै
काठमाडौं। २८ मंसीरमा युवाको नेतृत्व विकास तथा वाक कलासम्बन्धी सेमिनार आयोजना हुँदैछ।

माइक फर युथ, शिवम ट्रेनिङ तथा इभेन्ट प्रालिले आयोजना गर्न लागिएको एकदिने सेमिनारमा युवासँग सम्बन्धित विभिन्न विधाका सीप सिकाइने बताइएको छ।

व्यक्तिको दैनिक जीवनमा उपयोगी हुने सीप, विद्यार्थीले कलेजमा गर्नुपर्ने ‘प्रिजेन्टेसन’ तथा जागिरेलाई कर्पोरेट दुनियाँमा आवश्यक पर्ने सबै सीप सिकाइने गरी सेमिनार आयोजना गर्न लागिएको हो।

उक्त सेमिनारमा दुईजना अन्तर्राष्ट्रिय प्रशिक्षक मनिष अग्रवाल र सौरभ लोहनीले सहभागीलाई नेतृत्व, भाषण कला, प्रभावकारी सञ्चार तथा ‘प्रिजेन्टेसन’ सम्बन्धी विभिन्न सीपबारे जानकारी दिनेछन्।

सन् २०१७ को जुन महिनामा स्थापना भएको माइक फर युथ संस्थाले नियमित रूपमा युवाको ‘करियर’ र उनीहरूले प्राप्त गर्नुपर्ने अवसर जस्ता विषयमा सेमिनार, गोष्ठिलगायतका कार्यक्रम आयोजना गर्दै आइरहेको छ।

कार्यक्रम थापाथलीस्थित ब्रिटीस कलेजको सेमिनारमा तय गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्