काठमाडौँ। नेपाल वायुसेवा निगम र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच नेपालको पर्यटन प्रवर्द्धन र बुद्ध दर्शनको विस्तारमा पारस्परिक सहयोगमा अघि बढ्नेबारे समझदारी पत्रमा हस्ताक्षर भएको छ।

निगमले एक विज्ञप्तिमार्फत् जनाएअनुसार आज एक कार्यक्रममा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न वज्राचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार पर्यटन क्षेत्रमा दीगो विकासमा सहयोग पुग्ने गरी उड्डयन तथा पर्यटन क्षेत्रमा उच्च गुणस्तको जनशक्ति तयार गर्न दुवै संस्थाका बीच प्रयास हुनेछ। लुम्बिनीलगायत अन्य बौद्ध क्षेत्रमा पर्यटन विकासका लागि दुवै संस्थाले कार्यक्रम सञ्चालन गर्ने विज्ञप्तिमा जनाइएको छ।

यसका साथै उड्डयन र पर्यटनको क्षेत्रमा अनुसन्धानात्मक क्रियाकलापअगाडि बढाउन र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा संस्कृति परम्परालाई विस्तार गर्ने समझदारी पत्रमा उल्लेख छ। यससँगै विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि प्रयोगात्मक इन्टर्नसिप निगमले दिने पनि जनाइएको छ। त्यस्तै, निगमका कर्मचारीका सन्तानले लुम्बिनी बौद्ध विश्वविद्यालयमा उच्च शिक्षा लिनका लागि विशेष छुट दिने पनि समझदारी भएको छ।

उक्त समझदारी चार वर्षका लागि कायम गरिएको छ।

" /> काठमाडौँ। नेपाल वायुसेवा निगम र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच नेपालको पर्यटन प्रवर्द्धन र बुद्ध दर्शनको विस्तारमा पारस्परिक सहयोगमा अघि बढ्नेबारे समझदारी पत्रमा हस्ताक्षर भएको छ।

निगमले एक विज्ञप्तिमार्फत् जनाएअनुसार आज एक कार्यक्रममा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न वज्राचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार पर्यटन क्षेत्रमा दीगो विकासमा सहयोग पुग्ने गरी उड्डयन तथा पर्यटन क्षेत्रमा उच्च गुणस्तको जनशक्ति तयार गर्न दुवै संस्थाका बीच प्रयास हुनेछ। लुम्बिनीलगायत अन्य बौद्ध क्षेत्रमा पर्यटन विकासका लागि दुवै संस्थाले कार्यक्रम सञ्चालन गर्ने विज्ञप्तिमा जनाइएको छ।

यसका साथै उड्डयन र पर्यटनको क्षेत्रमा अनुसन्धानात्मक क्रियाकलापअगाडि बढाउन र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा संस्कृति परम्परालाई विस्तार गर्ने समझदारी पत्रमा उल्लेख छ। यससँगै विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि प्रयोगात्मक इन्टर्नसिप निगमले दिने पनि जनाइएको छ। त्यस्तै, निगमका कर्मचारीका सन्तानले लुम्बिनी बौद्ध विश्वविद्यालयमा उच्च शिक्षा लिनका लागि विशेष छुट दिने पनि समझदारी भएको छ।

उक्त समझदारी चार वर्षका लागि कायम गरिएको छ।

"> पर्यटन र बौद्ध दर्शन प्रवर्द्धनमा काम गर्न वायुसेवा निगम र लुम्बिनी विश्वविद्यालयबीच समझदारी: Dekhapadhi नेपाल वायुसेवा निगम र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच नेपालको पर्यटन प्रवर्द्धन र बुद्ध दर्शनको विस्तारमा पारस्परिक सहयोगमा अघि बढ्नेबारे समझदारी पत्रमा हस्ताक्षर भएको छ।
• आज एक कार्यक्रममा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न वज्राचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

पर्यटन र बौद्ध दर्शन प्रवर्द्धनमा काम गर्न वायुसेवा निगम र लुम्बिनी विश्वविद्यालयबीच समझदारी
काठमाडौँ। नेपाल वायुसेवा निगम र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच नेपालको पर्यटन प्रवर्द्धन र बुद्ध दर्शनको विस्तारमा पारस्परिक सहयोगमा अघि बढ्नेबारे समझदारी पत्रमा हस्ताक्षर भएको छ।

निगमले एक विज्ञप्तिमार्फत् जनाएअनुसार आज एक कार्यक्रममा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न वज्राचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार पर्यटन क्षेत्रमा दीगो विकासमा सहयोग पुग्ने गरी उड्डयन तथा पर्यटन क्षेत्रमा उच्च गुणस्तको जनशक्ति तयार गर्न दुवै संस्थाका बीच प्रयास हुनेछ। लुम्बिनीलगायत अन्य बौद्ध क्षेत्रमा पर्यटन विकासका लागि दुवै संस्थाले कार्यक्रम सञ्चालन गर्ने विज्ञप्तिमा जनाइएको छ।

यसका साथै उड्डयन र पर्यटनको क्षेत्रमा अनुसन्धानात्मक क्रियाकलापअगाडि बढाउन र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा संस्कृति परम्परालाई विस्तार गर्ने समझदारी पत्रमा उल्लेख छ। यससँगै विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि प्रयोगात्मक इन्टर्नसिप निगमले दिने पनि जनाइएको छ। त्यस्तै, निगमका कर्मचारीका सन्तानले लुम्बिनी बौद्ध विश्वविद्यालयमा उच्च शिक्षा लिनका लागि विशेष छुट दिने पनि समझदारी भएको छ।

उक्त समझदारी चार वर्षका लागि कायम गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्