काठमाडौं। कोभिड-१९ को महामारीपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वका विभिन्‍न देशमा समस्यमा परेका साढे तीन हजारभन्दा बढी नेपालीलाई सहयोग उपलब्ध गराएको छ।
हालसम्म मध्यपूर्वका विभिन्‍न देशमा रहेका एक सय ६५ जनाले हवाई टिकट, दुई सय ४५ जनालाई पीसीआर सेवा र चार सय ५३ जनालाई विभिन्‍न प्रकारका कानुनी परामर्श सेवा उपलब्ध गराइएको एनआरएनएद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै, कोरोना महामारीबीच दुई हजार सात सय १३ जनालाई गन्तव्य मुलुकहरूमा खाना तथा बासको व्यवस्था, दुई सय ४९ जनालाई पुनःरोजगारीमा फर्काउनका लागि आवश्यक सहयोग एवं समन्वय, तीन हजार चार सय ७९ जनालाई दूतावाससँग सम्बन्धित विभिन्‍न प्रकारका कागजी प्रक्रिया तथा अन्य आवश्यक कुराहरूमा समन्वयात्मक सहयोग पुर्‍याइएको एनआरएनएले जानकारी दिएको छ।
नेपालमा आइसकेपछि समेत अति आवश्यक भएका नौ सय ५७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आ-आफ्नो घरसम्म जानका लागि यातायात खर्च उपलब्ध गराइएको जानकारी दिइएको छ।
एनआरएनएले प्रदेश १, २ र सुदूरपश्चिम प्रदेशका विभिन्‍न १४ वटा स्वास्थ्य संस्थाहरूका कोरोना क्वारेन्टिन सेन्टरहरूका लागि विभिन्‍न प्रकारका मेडिकल सामग्रीहरू प्रदान गरेको जनाएको छ।
दातृसंस्थाको सहकार्यमा मलेसियाका जेलमा रहेका १७ जना र अन्य एक जना गरी १८ जना नेपाली कामदारलाई नेपाल फर्काउन सकिएको विज्ञप्तिमा उल्लेख छ।
“कोभिड-१९ को महामारीपछि एनआरएनएले उद्धार र सहयोगको काम जारी राखेको छ,” एनआरएनएको विज्ञप्तिमा भनिएको छ, “विश्वका ५० भन्दा बढी देशमा रहेका नेपालीहरूलाई प्रत्यक्ष रूपमा सहयोग गर्दै आएको छ।”
" /> काठमाडौं। कोभिड-१९ को महामारीपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वका विभिन्‍न देशमा समस्यमा परेका साढे तीन हजारभन्दा बढी नेपालीलाई सहयोग उपलब्ध गराएको छ।
हालसम्म मध्यपूर्वका विभिन्‍न देशमा रहेका एक सय ६५ जनाले हवाई टिकट, दुई सय ४५ जनालाई पीसीआर सेवा र चार सय ५३ जनालाई विभिन्‍न प्रकारका कानुनी परामर्श सेवा उपलब्ध गराइएको एनआरएनएद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै, कोरोना महामारीबीच दुई हजार सात सय १३ जनालाई गन्तव्य मुलुकहरूमा खाना तथा बासको व्यवस्था, दुई सय ४९ जनालाई पुनःरोजगारीमा फर्काउनका लागि आवश्यक सहयोग एवं समन्वय, तीन हजार चार सय ७९ जनालाई दूतावाससँग सम्बन्धित विभिन्‍न प्रकारका कागजी प्रक्रिया तथा अन्य आवश्यक कुराहरूमा समन्वयात्मक सहयोग पुर्‍याइएको एनआरएनएले जानकारी दिएको छ।
नेपालमा आइसकेपछि समेत अति आवश्यक भएका नौ सय ५७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आ-आफ्नो घरसम्म जानका लागि यातायात खर्च उपलब्ध गराइएको जानकारी दिइएको छ।
एनआरएनएले प्रदेश १, २ र सुदूरपश्चिम प्रदेशका विभिन्‍न १४ वटा स्वास्थ्य संस्थाहरूका कोरोना क्वारेन्टिन सेन्टरहरूका लागि विभिन्‍न प्रकारका मेडिकल सामग्रीहरू प्रदान गरेको जनाएको छ।
दातृसंस्थाको सहकार्यमा मलेसियाका जेलमा रहेका १७ जना र अन्य एक जना गरी १८ जना नेपाली कामदारलाई नेपाल फर्काउन सकिएको विज्ञप्तिमा उल्लेख छ।
“कोभिड-१९ को महामारीपछि एनआरएनएले उद्धार र सहयोगको काम जारी राखेको छ,” एनआरएनएको विज्ञप्तिमा भनिएको छ, “विश्वका ५० भन्दा बढी देशमा रहेका नेपालीहरूलाई प्रत्यक्ष रूपमा सहयोग गर्दै आएको छ।”
"> कोरोना महामारीमा साढे तीन हजारभन्दा बढीलाई एनआरएनएको सहयोग: Dekhapadhi हालसम्म मध्यपूर्वका विभिन्‍न देशमा रहेका एक सय ६५ जनाले हवाई टिकट, दुई सय ४५ जनालाई पीसीआर सेवा र चार सय ५३ जनालाई विभिन्‍न प्रकारका कानुनी परामर्श सेवा उपलब्ध गराएको छ।
• दातृसंस्थाको सहकार्यमा मलेसियाका जेलमा रहेका १७ जना र अन्य एक जना गरी १८ जना नेपाली कामदारलाई नेपाल फर्काउन सकिएको एनआरएनएले जानकारी दिएको छ।
कोरोना महामारीमा साढे तीन हजारभन्दा बढीलाई एनआरएनएको सहयोग
नेपालमा आइसकेपछि समेत अति आवश्यक भएका नौ सय ५७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आ-आफ्नो घरसम्म जानका लागि यातायात खर्च उपलब्ध गराइएको जानकारी दिइएको छ।
दातृसंस्थाको सहकार्यमा मलेसियाका जेलमा रहेका १७ जना र अन्य एक जना गरी १८ जना नेपाली कामदारलाई नेपाल फर्काउन सकिएको विज्ञप्तिमा उल्लेख छ।
“कोभिड-१९ को महामारीपछि एनआरएनएले उद्धार र सहयोगको काम जारी राखेको छ,” एनआरएनएको विज्ञप्तिमा भनिएको छ, “विश्वका ५० भन्दा बढी देशमा रहेका नेपालीहरूलाई प्रत्यक्ष रूपमा सहयोग गर्दै आएको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्