काठमाडौं। सरकारका प्रवक्ता गोकुल बाँसकोटाले नेकपाका नेता माधवकुमार नेपाललाई सीमा विवादबारे वार्ता गर्न सरकारले विशेष दूत नियुक्त नगरेको प्रष्ट्याएका छन्। आज सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बाँसकोटाले सरकारले नेता नेपाललाई विशेष दूत नियुक्त नगरेको बताएका हुन्।

"यो कुरा (नेता नेपाललाई विशेष दूत बनाएर भारत पठाउन लागिएको) मैले पनि  मिडियाबाटै थाहा पाएँ। यो मिडियाबाटै उठ्यो, मिडियामै चर्चामा छ", प्रवक्ता बाँसकोटाले भने, "सरकारले आवश्यक ठाने विशेष दूत नियुक्त गर्न भने सक्छ। जुन दिन हुन्छ, त्यही दिन थाहा पाउनुहुन्छ।"

भारत र चीनसँगका सीमा विवाद टुंग्याउन सरकार लागिरहेको बताएका बाँसकोटाले प्रतिकुल मौसम र विषयको संवेदनशीलताका कारण सीमा विवादको विषय अझै प्रक्रियामै रहेको बताए।

विवादित सीमा निरिक्षण गर्ने विषयमा सरकारले गरेको निर्णय कार्यान्वयनमा भइरहेको ढिलाइबारे उनले भने, "यो विषय अर्को पक्षको पनि चासोको विषय हो। सीमा विवादका सम्बन्धमा अर्को पक्ष (भारत र चीन) सँग पनि न्यूनतम र आधारभूत सहमति गरेर अघि बढ्नुपर्ने हुन्छ। अहिले मौसम पनि त्यति राम्रो छैन। त्यसैले हो, नापीको तयारी चलिरहेको छ।"

" /> काठमाडौं। सरकारका प्रवक्ता गोकुल बाँसकोटाले नेकपाका नेता माधवकुमार नेपाललाई सीमा विवादबारे वार्ता गर्न सरकारले विशेष दूत नियुक्त नगरेको प्रष्ट्याएका छन्। आज सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बाँसकोटाले सरकारले नेता नेपाललाई विशेष दूत नियुक्त नगरेको बताएका हुन्।

"यो कुरा (नेता नेपाललाई विशेष दूत बनाएर भारत पठाउन लागिएको) मैले पनि  मिडियाबाटै थाहा पाएँ। यो मिडियाबाटै उठ्यो, मिडियामै चर्चामा छ", प्रवक्ता बाँसकोटाले भने, "सरकारले आवश्यक ठाने विशेष दूत नियुक्त गर्न भने सक्छ। जुन दिन हुन्छ, त्यही दिन थाहा पाउनुहुन्छ।"

भारत र चीनसँगका सीमा विवाद टुंग्याउन सरकार लागिरहेको बताएका बाँसकोटाले प्रतिकुल मौसम र विषयको संवेदनशीलताका कारण सीमा विवादको विषय अझै प्रक्रियामै रहेको बताए।

विवादित सीमा निरिक्षण गर्ने विषयमा सरकारले गरेको निर्णय कार्यान्वयनमा भइरहेको ढिलाइबारे उनले भने, "यो विषय अर्को पक्षको पनि चासोको विषय हो। सीमा विवादका सम्बन्धमा अर्को पक्ष (भारत र चीन) सँग पनि न्यूनतम र आधारभूत सहमति गरेर अघि बढ्नुपर्ने हुन्छ। अहिले मौसम पनि त्यति राम्रो छैन। त्यसैले हो, नापीको तयारी चलिरहेको छ।"

"> नेता नेपाललाई विशेष दूत नियुक्त गरिएको छैन: सरकारका प्रवक्ता: Dekhapadhi
नेता नेपाललाई विशेष दूत नियुक्त गरिएको छैन: सरकारका प्रवक्ता <p style="text-align:justify">काठमाडौं। सरकारका प्रवक्ता गोकुल बाँसकोटाले नेकपाका नेता माधवकुमार नेपाललाई सीमा विवादबारे वार्ता गर्न सरकारले विशेष दूत नियुक्त नगरेको प्रष्ट्याएका छन्। आज सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बाँसकोटाले सरकारले नेता नेपाललाई विशेष दूत नियुक्त नगरेको बताएका हुन्।</p> <p style="text-align:justify">&quot;यो कुरा (नेता नेपाललाई विशेष दूत बनाएर भारत पठाउन लागिएको) मैले पनि &nbsp;मिडियाबाटै थाहा पाएँ। यो मिडियाबाटै उठ्यो, मिडियामै चर्चामा छ&quot;, प्रवक्ता बाँसकोटाले भने, &quot;सरकारले आवश्यक ठाने विशेष दूत नियुक्त गर्न भने सक्छ। जुन दिन हुन्छ, त्यही दिन थाहा पाउनुहुन्छ।&quot;</p> <p style="text-align:justify">भारत र चीनसँगका सीमा विवाद टुंग्याउन सरकार लागिरहेको बताएका बाँसकोटाले प्रतिकुल मौसम र विषयको संवेदनशीलताका कारण सीमा विवादको विषय अझै प्रक्रियामै रहेको बताए।</p> <p style="text-align:justify">विवादित सीमा निरिक्षण गर्ने विषयमा सरकारले गरेको निर्णय कार्यान्वयनमा भइरहेको ढिलाइबारे उनले भने, &quot;यो विषय अर्को पक्षको पनि चासोको विषय हो। सीमा विवादका सम्बन्धमा अर्को पक्ष (भारत र चीन) सँग पनि न्यूनतम र आधारभूत सहमति गरेर अघि बढ्नुपर्ने हुन्छ। अहिले मौसम पनि त्यति राम्रो छैन। त्यसैले हो, नापीको तयारी चलिरहेको छ।&quot;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्