काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)मा सहभागी नेपाल प्रहरीमा आवद्ध खेलाडीहरूले ५६ पदक जितेका छन्। नेपाल प्रहरीकाे खेलकुद समितिका अनुसार प्रहरीमा आवद्ध खेलाडीहरूले १६ स्वर्ण, १४ रजत र २६ कांस्य पदक जितेका हुन्।
१५–२४ मंसीरमा सञ्चालन भएको सागमा करातेतर्फ सात, तेक्वान्दोतर्फ चार, भारोत्तोलनतर्फ दुई, उसुतर्फ एक, बक्सिङतर्फ एक र पुरुष फुटबलतर्फ एक गरी कूल १६ वटा स्वर्ण पदक जितेका छन्।
यसैगरी करातेतर्फ तीन, जुडोतर्फ तीन, तेक्वान्दोतर्फ दुई, महिला भलिबलतर्फ एक, टेबुल टेनिसतर्फ एक, कुस्तीतर्फ एक, महिला फुटबलतर्फ एक, महिला कबड्डीतर्फ एक र महिला बास्केटबलतर्फ एक गरी कूल १४ वटा रजत पदक प्राप्त गरेका छन् ।
साथै भारोत्तोलनतर्फ सात, जुडोतर्फ पाँच, तेक्वान्दोतर्फ पाँच, टेबुल टेनिसतर्फ चार, करातेतर्फ तीन, ब्याडमिन्टनतर्फ एक र पुरुष क्रिकेटतर्फ एक गरी कूल २६ वटा कांस्य पदक जितेका छन्।
उक्त प्रतियोगितामा नेपाल प्रहरीमा आवद्ध ८४ जना खेलाडीले सहभागिता जनाएका थिए।क
" /> काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)मा सहभागी नेपाल प्रहरीमा आवद्ध खेलाडीहरूले ५६ पदक जितेका छन्। नेपाल प्रहरीकाे खेलकुद समितिका अनुसार प्रहरीमा आवद्ध खेलाडीहरूले १६ स्वर्ण, १४ रजत र २६ कांस्य पदक जितेका हुन्।

">