काठमाडौं। प्रहरीले प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुरको इन्चार्जमा डीएसपी कुलदिप चन्दलाई पठाएको छ।

प्रहरी प्रधान कार्यालय अन्तर्गत आइजीपी सचिवालयको उजुरी शाखामा कार्यरत चन्दलाई कोहलपुरको इन्चार्जका रुपमा काज सरुवा गरेको हो।

कोहलपुरमा कार्यरत रहेका डीएसपी हेमबहादुर शाहीको सुर्खेत गणमा काज सरुवा गरिएको छ।

केहीदिन अघि कोहलपुरमा भएको घटनामा कमजोरी र पटक–पटक विवादमा आएपछि शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँके तानिएको थियो।

बाँकेपछि उनलाई सुर्खेत गण पठाइएको हो।

केहीदिनका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएका शिववहादुर सिंहलाई जिप्रका बाँकेमै लगिएको छ।

" /> काठमाडौं। प्रहरीले प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुरको इन्चार्जमा डीएसपी कुलदिप चन्दलाई पठाएको छ।

प्रहरी प्रधान कार्यालय अन्तर्गत आइजीपी सचिवालयको उजुरी शाखामा कार्यरत चन्दलाई कोहलपुरको इन्चार्जका रुपमा काज सरुवा गरेको हो।

कोहलपुरमा कार्यरत रहेका डीएसपी हेमबहादुर शाहीको सुर्खेत गणमा काज सरुवा गरिएको छ।

केहीदिन अघि कोहलपुरमा भएको घटनामा कमजोरी र पटक–पटक विवादमा आएपछि शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँके तानिएको थियो।

बाँकेपछि उनलाई सुर्खेत गण पठाइएको हो।

केहीदिनका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएका शिववहादुर सिंहलाई जिप्रका बाँकेमै लगिएको छ।

"> कोहलपुरमा डीएसपी चन्द, शाही सुर्खेत गण तानिए: Dekhapadhi
कोहलपुरमा डीएसपी चन्द, शाही सुर्खेत गण तानिए
काठमाडौं। प्रहरीले प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुरको इन्चार्जमा डीएसपी कुलदिप चन्दलाई पठाएको छ।

प्रहरी प्रधान कार्यालय अन्तर्गत आइजीपी सचिवालयको उजुरी शाखामा कार्यरत चन्दलाई कोहलपुरको इन्चार्जका रुपमा काज सरुवा गरेको हो।

कोहलपुरमा कार्यरत रहेका डीएसपी हेमबहादुर शाहीको सुर्खेत गणमा काज सरुवा गरिएको छ।

केहीदिन अघि कोहलपुरमा भएको घटनामा कमजोरी र पटक–पटक विवादमा आएपछि शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँके तानिएको थियो।

बाँकेपछि उनलाई सुर्खेत गण पठाइएको हो।

केहीदिनका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएका शिववहादुर सिंहलाई जिप्रका बाँकेमै लगिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्