यो फिचरको शीर्षक विल बार्डेनवर्परबाट सापटी लिइएको हो। उनले सद्दाम हुसेनबारे किताब लेखेका छन्। बार्डेनवर्पर अमेरिकी सैनिक हुन् र उनी सद्दामको अन्तिम दिनसम्म उनै वरिपरि रहे।

सद्दाम हुसेनको नाम अहिले इतिहासमा खलपात्रका रूपमा वर्णित छ। उनले महाशक्ति अमेरिकासँग अनौठो ढंगमा जोरी खोजेका थिए। सद्दामको आखिरी दिनसम्म उनको सुरक्षामा खटिएका १२ अमेरिकी सैनिकलाई ‘सुपर ट्‍वेल्भ’ नाम दिइएको थियो। ती सैनिक सद्दामका असल मित्र त कसरी बन्‍न सक्थे र!

तर, मित्र भने अन्तिम दिनसम्म बनिरहे। तिनलाई सद्दामप्रति प्रेम त थिएन नै, तर कताकता मानवता उर्लिरहेको थियो। कुनै एक प्रकारको स्‍नेह ती सैनिककमा मनमा पैदा भइरहेको  थियो। जब सद्दामलाई फाँसी दिने व्यक्तिको जिम्मा लगाइयो तब उनको सुरक्षामा खटिएका सबै सैनिकको आँखामा आँसु टिलपिलाइरहेको थियो। स्‍नेह या मानवीयत ती सैनिकमा हुँदैनथ्यो भने ती किन यतिविधि भावुक हुन्थे? तिनले त अमेरिकी सरकारले दिएको जिम्मेवारी पूरा गरेका थिए, सद्दामलाई पक्रेर फाँसीको डोरीमा झुन्ड्याउन सफल भएका थिए।

सुपर ट्‍वेल्भमध्येका एक विल बार्डेनवर्परले ती दिनलाई सम्झेर एउटा किताब नै लेखेका छन्। ‘दि प्रिजनर इन हिज प्यालेस, हिज अमेरिकन गार्ड्स, एन्ड ह्वाट हिस्ट्री लेफ्ट अनसेड’ नामक पुस्तकले त्यो समयको धेरै कुरा बताउँछ। सद्दामलाई फाँसी दिएपछि सबै सैनिकले शोक मनाएका थिए, जबकि उनलाई अमेरिकाको कट्टर दुश्मन मानिन्थ्यो।

के क्रूर तानाशाह मानिएको व्यक्ति गीत वा कविता सुन्छ? सद्दामले अन्तिम दिनहरूमा अमेरिकी गायिका मेरी जे ब्लाइजका गीत सुनेर बिताएका थिए। ब्लाइजा अस्वेत गायिका हुन् र उनले आफैं पनि गीत लेखेकी छन्। उनका गीतमा मानिसका मन, प्रेम, मुटु र पीडा उनिएका पाइन्छन्।

उनको सुरक्षामा खटिएका सैनिकमध्ये एक एडम रोजरसनले बार्डेनवर्परलाई भनेका थिए, ‘‘सद्दामलाई फाँसी दिनु एक गद्दार कार्य थियो। हामी उनलाई हत्यारा मानिरहेका थियौं, हामीलाई यस्तो लागिरहेको थियो- कुनै नजिकको मित्रलाई मारिँदै छ।’’ किन अमेरिकी सैनिक नै सद्दामप्रति यतिविधि भावुक भएका थिए? सुरक्षामा खटिएका एक सैनिक स्टिभ हचिन्सनले त सद्दामलाई फाँसी दिएपछि अमेरिकी सेनाबाट राजिनामा नै दिएका थिए। के साँच्चै सद्दाम क्रूर वा तानाशाह थिएनन्? यो प्रश्‍नको उत्तर दुनियाँले आफूलाई लोकतान्त्रिक मान्‍ने शासकहरूसँग अवश्य पनि मागिरहने छ। र, सत्यतथ्यसहितको उत्तरको प्रतीक्षा संसारका न्यायप्रेमीले गरिरहने छन्।

के क्रूर तानाशाह मानिएको व्यक्ति गीत वा कविता सुन्छ? सद्दामले अन्तिम दिनहरूमा अमेरिकी गायिका मेरी जे ब्लाइजका गीत सुनेर बिताएका थिए। ब्लाइजा अस्वेत गायिका हुन् र उनले आफैं पनि गीत लेखेकी छन्। उनका गीतमा मानिसका मन, प्रेम, मुटु र पीडा उनिएका पाइन्छन्। सद्दामलाई फूलबगैंचा पनि खुबै मन पर्थ्यो। उनी आफ्ना अन्तिम दिनमा यति विनम्र थिए, कसरी ती मानिस त्यति क्रूर शासक भएका होलान् भन्‍ने प्रश्‍न जोकोहीका मनमा उठ्न पुग्छ।

सद्दाम पुत्री रगद आफ्ना पितालाई एउटा असल बाबुका रूपमा सम्झन्छिन्। उनी भन्छिन्, ‘‘मेरा पिता मलाई अति माया गर्थे। उनले गर्ने मायाको तुलना कसैसँग हुनै सक्दैन। उनले यति माया दिन्थे कि, त्यति न पति न आफ्ना बच्चालाई नै म गर्न सकुँला!’’

रगद स्कुलमा पढ्दै गर्दा उनको विवाह भयो। त्यसबेला उनी १५ वर्षकी थिइन्। उनको विवाह हुँदा इराक-इरानबीच लडाइँ चलिरहेको थियो। उनको त्यो उति लामो विवाह टिकेन, १९९६ फेबु्रअरीमा २५ वर्षको उमेर डिभोर्स भयो। परिवारको सल्लाहमा डिभोर्स गरेकी थिइन्। डिभोर्स भएको दुई दिनपछि नै उनको पतिको हत्या भएको थियो। उक्त हत्यामा रगदको परिवारकै हात थियो। रगदले अल अरेबियालाई दिएको अन्तर्वार्तामा आफ्ना बाबु, विवाह र आफूले देखेको लडाइँबारे बताएकी छन्। सद्दामका पाँच सन्तान थिए, उनले कसैलाई पनि विवाहका लागि दबाब दिएनन्। रगद त प्रेममा परेकी थिइन्। कसरी एक क्रूर शासक सन्तानको प्रेमलाई सहज रूपमा लिन सक्छ? त्यो पनि छोरीले गरेको प्रेम! तर, सद्दाम यो मामिलामा लोकतान्त्रिक थिए।

सद्दामलाई ठूलाठूला महल र मस्जिद बनाउन मन पर्थ्यो। आफ्नो जन्मदिनमा उनी यस्ता काम गर्न रुचाउँथे। सद्दामको जीवनी लेख्‍ने कोन कफलिनका अनुसार उनले एउटा मस्जिद बनाएर त्यसमा राखिएको कुरान आफ्नो रगतले लेखेका छन्। कुरानको ६०५ पृष्ठ देखाउन त्यसलाई शिशाको दराजमा राखिएको छ।

२००३ मा अमेरिकाले इराकमा हमला गर्न थालेपछि रगद जन्मभूमि छाडेर जोर्डन गएकी थिइन्। र, अहिले पनि उनी त्यहीँ बस्छिन्।

सद्दामलाई अमेरिकी सैनिकले एक बंकरमा लुकिरहेको बेला गिरफ्तार गरेका थिए। ६९ वर्षीय उनलाई २००६ को डिसेम्बर ३० का दिन फाँसी दिइएको थियो। उक्त दिन उनलाई बिहान ३ बजे नै उठाइयो। उनलाई केहीबेरमा फाँसी दिइने जानकारी दिइयो। यो सुनेर सद्दामको मनमा के भयो होला? उनी चुपचाप नुहाउन थाले र आफूलाई फाँसीमा चढ्न तयार पारे।

सद्दामलाई ठूलाठूला महल र मस्जिद बनाउन मन पर्थ्यो। आफ्नो जन्मदिनमा उनी यस्ता काम गर्न रुचाउँथे। सद्दामको जीवनी लेख्‍ने कोन कफलिनका अनुसार उनले एउटा मस्जिद बनाएर त्यसमा राखिएको कुरान आफ्नो रगतले लेखेका छन्। कुरानको ६०५ पृष्ठ देखाउन त्यसलाई शिशाको दराजमा राखिएको छ। उक्त मस्जिदका मौलवीका अनुसार सद्दामले कुरान लेख्‍न तीन वर्षसम्म आफ्नो २६ लिटर रगत दिएका थिए।

उनले ठूल्ठूला महल र मस्जिद बनाउनुको कारण उनको गरिबीमा बितेको बाल्यकाल थियो। उनी बाल्यकालको अभाव भुल्न चाहन्थे। टिकरिटमा बितेको उनको बाल्यकालको समयमा एक जोर जुत्ता किन्‍ने पैसा पनि उनीसँग हुँदैनथ्यो। उनले बाल्यकालको अभाव बिर्सनका लागि २० वटा ठूला महल बनाएका थिए।

सद्दामको पारिवारिक अवस्थामा निकै उतारचढाव आएको थियो। आफ्नी पत्नी साजिदालाई धोका दिँदै उनी १९८८ तिर इराकी एयरवेजका महानिर्देशककी पत्नी समिरासँग प्रेम गर्न थाले। समिरा निकै सुन्दर थिइन्। सद्दाम प्रायः विवाहित केटीसँग सम्बन्ध बनाउने इच्छा राख्थे। उनले तीनवटीसँग विवाह गरे।

सद्दामले इराकमा लामो समय शासन गरे। शासनक्रममा उनले निकै निरंकुश ढंगमा काम गरेको आरोप छ। उनले त्यहाँको क्रान्तिकारी पार्टी ‘अरब सोसलिस्ट बाथ पार्टी’बाट आफ्नो राजनीति सुरु गरेका थिए। उनले इराकमा १९६८ मा भएको ‘कू’मा सक्रिय भूमिका खेले, त्यही पार्टीले पछि गएर त्यस देशमा लामो समय सत्ता चलायो। सद्दाम १९७९ मा उदय भएका एक नेता हुन्। सद्दाम शासनका बेला अढाइ लाख इराकीको आमहत्या भएको बताइन्छ।

इरान र इराकबीच झण्डै आठ वर्ष लडाइँ चल्यो। उक्त लडाइँमा १५ लाख मानिसले ज्यान गुमाएको अनुमान गरिन्छ। तर, त्यो युद्धबाट कसैको पनि उद्देश्य पूरा हुन सकेन। यसको दोष सद्दामको निधारमा लागेको छ।

२००३ मा अमेरिकाको नेतृत्वमा रहेको सेनाले इराकमाथि हमला गर्‍यो। सद्दामले असंख्य खतरनाक हतियार लुकाएर राखेको आरोप अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुस र बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले लगाएका थिए। अमेरिका, बेलायतलगायतका देशले इराकमा मानव अधिकार, लोकतन्त्र र विधिको शासन नरहेको भन्दै हस्तक्षेप गर्न थालेका थिए।

सद्दामले विशेष गरी इरानमाथि हमला गर्ने र जथाभावी आक्रमण गर्ने कार्य गरिरहेका थिए। त्यसबाट सर्वसाधारण बढी मारमा परिरहेका थिए। इरानलाई जोगाउन अमेरिकी अघि सरेको थियो। तर, विस्तारै अमेरिका र इरानबीचको सम्बन्ध पनि चिसिँदै जान थाल्यो।

इरान र इराकबीच झण्डै आठ वर्ष लडाइँ चल्यो। उक्त लडाइँमा १५ लाख मानिसले ज्यान गुमाएको अनुमान गरिन्छ। तर, त्यो युद्धबाट कसैको पनि उद्देश्य पूरा हुन सकेन। यसको दोष सद्दामको निधारमा लागेको छ। साँच्चै नै त्यो युद्ध हिंसक थियो, विनाशकारी थियो र भयावह थियो।

सद्दामलाई अमेरिकाले फाँसी दिएपछि विश्व वैचारिक रूपमा ध्रुवीकृत देखियो। कोही अमेरिकाको प्रशंसा त कोही विरोध गर्न थाले। बंकरमा लुकिरहेका र शक्तिहीन भइसकेका सद्दामलाई शक्तिशाली अमेरिकाले फाँसी नै दिनुपर्थ्यो र? तिनलाई आजीवन काराबासको सजायँ दिन पनि त सकिन्थ्यो!

(एजेन्सीहरूको सहयोगमा)

" /> यो फिचरको शीर्षक विल बार्डेनवर्परबाट सापटी लिइएको हो। उनले सद्दाम हुसेनबारे किताब लेखेका छन्। बार्डेनवर्पर अमेरिकी सैनिक हुन् र उनी सद्दामको अन्तिम दिनसम्म उनै वरिपरि रहे।

"> सद्दाम हुसेन : दि प्रिजनर इन हिज प्यालेस: Dekhapadhi सद्दाम हुसेनको नाम अहिले इतिहासमा खलपात्रका रूपमा वर्णित छ। उनले महाशक्ति अमेरिकासँग अनौठो ढंगमा जोरी खोजेका थिए।
• सद्दामको आखिरी दिनसम्म उनको सुरक्षामा खटिएका १२ अमेरिकी सैनिकलाई ‘सुपर ट्‍वेल्भ’ नाम दिइएको थियो। ती सैनिक सद्दामका असल मित्र त कसरी बन्‍न सक्थे र! तर, मित्र भने अन्तिम दिनसम्म बनिरहे।
• सद्दामलाई फाँसी दिएपछि सबै सैनिकले शोक मनाएका थिए, जबकि उनलाई अमेरिकाको कट्टर दुश्मन मानिन्थ्यो।
• सद्दामलाई अमेरिकाले फाँसी दिएपछि विश्व वैचारिक रूपमा ध्रुवीकृत देखियो। कोही अमेरिकाको प्रशंसा त कोही विरोध गर्न थाले।

सद्दाम हुसेन : दि प्रिजनर इन हिज प्यालेस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्