काठमाडाैं। पूर्वपश्‍चिम राजमार्गको मेचीनगर-१३ स्थित चारआलीमा सवारी दुर्घटना परी ग्लोबल आईएमई बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ।

शुक्रबार मे ११ प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए। घाइते आचार्यको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भई उपचार भइरहेको छ। दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन्। रासस

" /> काठमाडाैं। पूर्वपश्‍चिम राजमार्गको मेचीनगर-१३ स्थित चारआलीमा सवारी दुर्घटना परी ग्लोबल आईएमई बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ।

शुक्रबार मे ११ प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए। घाइते आचार्यको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भई उपचार भइरहेको छ। दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन्। रासस

"> सवारी दुर्घटनामा एक जनाको मृत्यु: Dekhapadhi शुक्रबार मे ११ प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए। 
  • घाइते आचार्यको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • ">
    सवारी दुर्घटनामा एक जनाको मृत्यु <p style="text-align: justify;">काठमाडाैं। पूर्वपश्&zwj;चिम राजमार्गको मेचीनगर-१३ स्थित चारआलीमा सवारी दुर्घटना परी ग्लोबल आईएमई बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">शुक्रबार मे ११ प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए। घाइते आचार्यको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।</p> <p style="text-align: justify;">यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भई उपचार भइरहेको छ। दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन्। <em>रासस</em></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्