काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय बाराका नायव सुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई छ लाख रूपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भन्दै सर्जमिन मुचुल्का गरी सिफारिस पठाएर फुकुवा गर्ने प्रक्रिया मिलाउने र द्रूतमार्गबाट पास गराइदिने भनेर उक्त रकम सेवाग्राहीबाट उनीहरूले लिएको पाइएको अख्तियारले जनाएको छ।

अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले उनीहरूलाई जितपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर २२ मा रहेको जर्गा होटलबाट नियन्त्रणमा लिएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले सेवाग्राहीले दिएको उजुरीका आधारमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको बताए।

" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय बाराका नायव सुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई छ लाख रूपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भन्दै सर्जमिन मुचुल्का गरी सिफारिस पठाएर फुकुवा गर्ने प्रक्रिया मिलाउने र द्रूतमार्गबाट पास गराइदिने भनेर उक्त रकम सेवाग्राहीबाट उनीहरूले लिएको पाइएको अख्तियारले जनाएको छ।

अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले उनीहरूलाई जितपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर २२ मा रहेको जर्गा होटलबाट नियन्त्रणमा लिएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले सेवाग्राहीले दिएको उजुरीका आधारमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको बताए।

"> ६ लाख घुससहित मालपोतका नासु र लेखापढी व्यवसायी पक्राउ: Dekhapadhi अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले जिल्ला मालपोत कार्यालय बाराका नायव सुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई ६ लाख रूपैयाँ घुससहित नियन्त्रयणमा लिएको हो। ">
६ लाख घुससहित मालपोतका नासु र लेखापढी व्यवसायी पक्राउ <p style="text-align: justify;">काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय बाराका नायव सुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई छ लाख रूपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।</p> <p style="text-align: justify;">सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भन्दै सर्जमिन मुचुल्का गरी सिफारिस पठाएर फुकुवा गर्ने प्रक्रिया मिलाउने र द्रूतमार्गबाट पास गराइदिने भनेर उक्त रकम सेवाग्राहीबाट उनीहरूले लिएको पाइएको अख्तियारले जनाएको छ।</p> <p style="text-align: justify;">अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले उनीहरूलाई जितपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर २२ मा रहेको जर्गा होटलबाट नियन्त्रणमा लिएको हो।</p> <p style="text-align: justify;">आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले सेवाग्राहीले दिएको उजुरीका आधारमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्