डोटी। प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार डोटीमा कैद भुक्तानी गरीरहेका तीनजना कैदी बन्दीको कैद मिनाहा गरिएको छ।

जिल्ला कारागार डोटीका प्रमुख लालबहादुर खड्काका अनुसार ज्यान मार्ने उद्योगमा सजाय भोगिरहेका जिल्लाको आदर्श गाँउपालीका–५ का धर्मे लुहार, सवारी ज्यान मुद्दामा सजाय भोगिरहेका पूर्वीचौँकी गाउँपालिका–३ का रामचन्द्र गिरी तथा कर्तव्य ज्यानको सजाय भोगिरहेका सोही गाउँपालिकाका किस्ने बोगटी गरी तीनजना कैदी बन्दीको कैद मिनाहा गरिएको छ।

सजायको ५० प्रतिशत कैद भुक्तान गरेका, कारागारभित्र असल चालचलन देखाएको र मुद्दाको अन्तिम टुङ्गो लागेका कैदीको सजाय मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ।

गृह मन्त्रालय स्थानीय प्रशासनको निर्णयबमोजिम प्रजातन्त्र दिवसको अवसरमा सरकारले कारागारमा आधा कैद भुक्तान गरेका तीन कैदी बन्दीको कैद मिनाहा गरेको हो।

कैदीबन्दीलाई उनीहरूको मुद्दाको प्रकृति र बानी व्यहोरा हेरीसम्बन्धित कारागार कार्यालय र प्रमुख जिल्ला अधिकारीको सिफारिसको आधारमा अदालतले तोकेको कैद आधा भुक्तान गरेकालाई कैद मिनाह गर्ने नियमअनुसार डोटीमा तीन कैदी बन्दीको कैद मिनाहा गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले जानकारी दिए।

" /> डोटी। प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार डोटीमा कैद भुक्तानी गरीरहेका तीनजना कैदी बन्दीको कैद मिनाहा गरिएको छ।

जिल्ला कारागार डोटीका प्रमुख लालबहादुर खड्काका अनुसार ज्यान मार्ने उद्योगमा सजाय भोगिरहेका जिल्लाको आदर्श गाँउपालीका–५ का धर्मे लुहार, सवारी ज्यान मुद्दामा सजाय भोगिरहेका पूर्वीचौँकी गाउँपालिका–३ का रामचन्द्र गिरी तथा कर्तव्य ज्यानको सजाय भोगिरहेका सोही गाउँपालिकाका किस्ने बोगटी गरी तीनजना कैदी बन्दीको कैद मिनाहा गरिएको छ।

सजायको ५० प्रतिशत कैद भुक्तान गरेका, कारागारभित्र असल चालचलन देखाएको र मुद्दाको अन्तिम टुङ्गो लागेका कैदीको सजाय मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ।

गृह मन्त्रालय स्थानीय प्रशासनको निर्णयबमोजिम प्रजातन्त्र दिवसको अवसरमा सरकारले कारागारमा आधा कैद भुक्तान गरेका तीन कैदी बन्दीको कैद मिनाहा गरेको हो।

कैदीबन्दीलाई उनीहरूको मुद्दाको प्रकृति र बानी व्यहोरा हेरीसम्बन्धित कारागार कार्यालय र प्रमुख जिल्ला अधिकारीको सिफारिसको आधारमा अदालतले तोकेको कैद आधा भुक्तान गरेकालाई कैद मिनाह गर्ने नियमअनुसार डोटीमा तीन कैदी बन्दीको कैद मिनाहा गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले जानकारी दिए।

"> तीनजना कैदीबन्दीको कैद मिनाहा: Dekhapadhi सजायको ५० प्रतिशत कैद भुक्तान गरेका, कारागारभित्र असल चालचलन देखाएको र मुद्दाको अन्तिम टुङ्गो लागेका कैदीको सजाय मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ।
• गृह मन्त्रालय स्थानीय प्रशासनको निर्णयबमोजिम प्रजातन्त्र दिवसको अवसरमा सरकारले कारागारमा आधा कैद भुक्तान गरेका तीन कैदी बन्दीको कैद मिनाहा गरेको हो।

तीनजना कैदीबन्दीको कैद मिनाहा
डोटी। प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार डोटीमा कैद भुक्तानी गरीरहेका तीनजना कैदी बन्दीको कैद मिनाहा गरिएको छ।

जिल्ला कारागार डोटीका प्रमुख लालबहादुर खड्काका अनुसार ज्यान मार्ने उद्योगमा सजाय भोगिरहेका जिल्लाको आदर्श गाँउपालीका–५ का धर्मे लुहार, सवारी ज्यान मुद्दामा सजाय भोगिरहेका पूर्वीचौँकी गाउँपालिका–३ का रामचन्द्र गिरी तथा कर्तव्य ज्यानको सजाय भोगिरहेका सोही गाउँपालिकाका किस्ने बोगटी गरी तीनजना कैदी बन्दीको कैद मिनाहा गरिएको छ।

सजायको ५० प्रतिशत कैद भुक्तान गरेका, कारागारभित्र असल चालचलन देखाएको र मुद्दाको अन्तिम टुङ्गो लागेका कैदीको सजाय मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ।

गृह मन्त्रालय स्थानीय प्रशासनको निर्णयबमोजिम प्रजातन्त्र दिवसको अवसरमा सरकारले कारागारमा आधा कैद भुक्तान गरेका तीन कैदी बन्दीको कैद मिनाहा गरेको हो।

कैदीबन्दीलाई उनीहरूको मुद्दाको प्रकृति र बानी व्यहोरा हेरीसम्बन्धित कारागार कार्यालय र प्रमुख जिल्ला अधिकारीको सिफारिसको आधारमा अदालतले तोकेको कैद आधा भुक्तान गरेकालाई कैद मिनाह गर्ने नियमअनुसार डोटीमा तीन कैदी बन्दीको कैद मिनाहा गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्