वासिङ्टन। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत् स्थितिमा फर्किएको बताएका छन्। महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्त्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको उनले बताएका हुन्।

बीबीसी समाचार समितअनुसार उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिएको बताएको छ। सो अन्तर्वार्ताको क्रममा कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गरेको समाचारमा जनाइएको छ।

अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आएपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौं निर्णयलाई उल्टाइएको छ। 

रासस/एएफपी

" /> वासिङ्टन। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत् स्थितिमा फर्किएको बताएका छन्। महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्त्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको उनले बताएका हुन्।

बीबीसी समाचार समितअनुसार उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिएको बताएको छ। सो अन्तर्वार्ताको क्रममा कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गरेको समाचारमा जनाइएको छ।

अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आएपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौं निर्णयलाई उल्टाइएको छ। 

रासस/एएफपी

"> अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ : अमेरिकी विदेशमन्त्री ब्लिंकेन: Dekhapadhi
अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ : अमेरिकी विदेशमन्त्री ब्लिंकेन <p style="text-align: justify;">वासिङ्टन। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत् स्थितिमा फर्किएको बताएका छन्। महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्त्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको उनले बताएका हुन्।</p> <p style="text-align: justify;">बीबीसी समाचार समितअनुसार उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड&ndash;१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिएको बताएको छ। सो अन्तर्वार्ताको क्रममा कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गरेको समाचारमा जनाइएको छ।</p> <p style="text-align: justify;">अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आएपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौं निर्णयलाई उल्टाइएको छ।&nbsp;</p> <p style="text-align: right;"><em>रासस/एएफपी</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्