काठमाडौं। विश्वमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट आठ हजार चार सय २२ जनाको मृत्यु भएको छ ।

यसैगरी विश्वमा तीन लाख ६८ हजार तीन सय ६५ जना संक्रमित थपिएका छन् ।

संयुक्त राज्य अमेरिकामा एक हजार आठ सय ८५ जनाको मृत्यु भएको छ भने ६५ हजार सात सय एक जना संक्रमित थपिएका छन् ।

यसैगरी ब्राजीलमा एक हजार ५१ जनाको मृत्यु भएको छ भने ५७ हजार चार सय ५५ जना संक्रमित थपिएका छन् ।

मेक्सिकोमा आठ सय ५७ जना रुसमा चार सय ८०, बेलायतमा चार सय ४५, इटालीमा दुई सय ५१ जना, जर्मनीमा दुई सय २५ जना, कोलम्बियामा एक सय ७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट आठ हजार चार सय २२ जनाको मृत्यु भएको छ ।

यसैगरी विश्वमा तीन लाख ६८ हजार तीन सय ६५ जना संक्रमित थपिएका छन् ।

संयुक्त राज्य अमेरिकामा एक हजार आठ सय ८५ जनाको मृत्यु भएको छ भने ६५ हजार सात सय एक जना संक्रमित थपिएका छन् ।

यसैगरी ब्राजीलमा एक हजार ५१ जनाको मृत्यु भएको छ भने ५७ हजार चार सय ५५ जना संक्रमित थपिएका छन् ।

मेक्सिकोमा आठ सय ५७ जना रुसमा चार सय ८०, बेलायतमा चार सय ४५, इटालीमा दुई सय ५१ जना, जर्मनीमा दुई सय २५ जना, कोलम्बियामा एक सय ७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

"> कोरोना संक्रमणबाट २४ घन्टामा आठ हजार चार सय बढीको मृत्यु: Dekhapadhi विश्वमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट आठ हजार चार सय २२ जनाको मृत्यु भएको छ भने तीन लाख ६८ हजार तीन सय ६५ जना संक्रमित थपिएका छन् ।  ">
कोरोना संक्रमणबाट २४ घन्टामा आठ हजार चार सय बढीको मृत्यु
काठमाडौं। विश्वमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट आठ हजार चार सय २२ जनाको मृत्यु भएको छ ।

यसैगरी विश्वमा तीन लाख ६८ हजार तीन सय ६५ जना संक्रमित थपिएका छन् ।

संयुक्त राज्य अमेरिकामा एक हजार आठ सय ८५ जनाको मृत्यु भएको छ भने ६५ हजार सात सय एक जना संक्रमित थपिएका छन् ।

यसैगरी ब्राजीलमा एक हजार ५१ जनाको मृत्यु भएको छ भने ५७ हजार चार सय ५५ जना संक्रमित थपिएका छन् ।

मेक्सिकोमा आठ सय ५७ जना रुसमा चार सय ८०, बेलायतमा चार सय ४५, इटालीमा दुई सय ५१ जना, जर्मनीमा दुई सय २५ जना, कोलम्बियामा एक सय ७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्