काठमाडौं। म्यानमारमा सैन्य कू विरुद्ध भइरहेको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

म्यानमारमा फेब्रुअरी १ मा सेनाले सैनिक कू गरी सत्ता आफ्नो हातमा लिएपछि सैनिक शासनविरुद्ध लगातार प्रदर्शन भइरहेको छ ।

सो क्रममा भएको पछिल्लो प्रदर्शनमा सेनाले प्रदर्शनकारीलाई रोक्नका लागि गोली समेत चलाएको बताइएको छ । सो क्रममा दुई जनाको मृत्यु भएको छ भने अन्य २० जना भन्दा बढी घाइते भएका छन् ।

सेनाले गत वर्षको नोभेम्बर ८ मा भएको चुनावमा धाँधली भएको आरोप लगाएको थियो । निर्वाचनमा नेतृ आङ साङ सूचीको पार्टीले बहुमत हासिल गरेको थियो । तर संसदको पहिलो बैठक बस्ने दिन नै नेतृ सूची र राष्ट्रपति तथा प्रदेशका मुख्यमन्त्रीसहित सबै जननिर्वाचित नेताहरुलाई पक्राउ गरेर सेनाले कू गरेको थियो ।

सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा सर्वसाधारण, पेशाकर्मी तथा बौद्ध भिक्षुहरु समेत प्रदर्शनमा सहभागी भइरहेका छन् ।

सैनिक कू विरुद्ध प्रदर्शन तीव्र बन्दै गएका बेला सुरक्षाकर्मीले बल प्रयोग गर्न थागेको हो । म्यानमारको दोस्रो ठूलो शहर मान्दालायले भएको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा ३६ वर्षका एक पुरुष र १८ वर्षमुनिका एक किशोरको मृत्यु भएको हो ।

यसअघि प्रदर्शनका क्रममा एक महिलाको मृत्यु भएको थियो । ९ फेब्रुअरीमा प्रदर्शनका क्रममा टाउकोमा गोली लागेकी एक महिलाको गत शुक्रबार मृत्यु भएको थियो ।

" /> काठमाडौं। म्यानमारमा सैन्य कू विरुद्ध भइरहेको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

म्यानमारमा फेब्रुअरी १ मा सेनाले सैनिक कू गरी सत्ता आफ्नो हातमा लिएपछि सैनिक शासनविरुद्ध लगातार प्रदर्शन भइरहेको छ ।

सो क्रममा भएको पछिल्लो प्रदर्शनमा सेनाले प्रदर्शनकारीलाई रोक्नका लागि गोली समेत चलाएको बताइएको छ । सो क्रममा दुई जनाको मृत्यु भएको छ भने अन्य २० जना भन्दा बढी घाइते भएका छन् ।

सेनाले गत वर्षको नोभेम्बर ८ मा भएको चुनावमा धाँधली भएको आरोप लगाएको थियो । निर्वाचनमा नेतृ आङ साङ सूचीको पार्टीले बहुमत हासिल गरेको थियो । तर संसदको पहिलो बैठक बस्ने दिन नै नेतृ सूची र राष्ट्रपति तथा प्रदेशका मुख्यमन्त्रीसहित सबै जननिर्वाचित नेताहरुलाई पक्राउ गरेर सेनाले कू गरेको थियो ।

सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा सर्वसाधारण, पेशाकर्मी तथा बौद्ध भिक्षुहरु समेत प्रदर्शनमा सहभागी भइरहेका छन् ।

सैनिक कू विरुद्ध प्रदर्शन तीव्र बन्दै गएका बेला सुरक्षाकर्मीले बल प्रयोग गर्न थागेको हो । म्यानमारको दोस्रो ठूलो शहर मान्दालायले भएको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा ३६ वर्षका एक पुरुष र १८ वर्षमुनिका एक किशोरको मृत्यु भएको हो ।

यसअघि प्रदर्शनका क्रममा एक महिलाको मृत्यु भएको थियो । ९ फेब्रुअरीमा प्रदर्शनका क्रममा टाउकोमा गोली लागेकी एक महिलाको गत शुक्रबार मृत्यु भएको थियो ।

"> म्यानमारमा सैनिक कू विरुद्धको प्रदर्शनमा सुरक्षाकर्मीद्वारा बल प्रयोग, दुईजनाको मृत्यु: Dekhapadhi म्यानमारमा सैन्य कू विरुद्ध भइरहेको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य २० जना भन्दा बढी घाइते भएका छन् ।
• सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा सर्वसाधारण, पेशाकर्मी तथा बौद्ध भिक्षुहरु समेत प्रदर्शनमा सहभागी भइरहेका छन् ।

म्यानमारमा सैनिक कू विरुद्धको प्रदर्शनमा सुरक्षाकर्मीद्वारा बल प्रयोग, दुईजनाको मृत्यु
काठमाडौं। म्यानमारमा सैन्य कू विरुद्ध भइरहेको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

म्यानमारमा फेब्रुअरी १ मा सेनाले सैनिक कू गरी सत्ता आफ्नो हातमा लिएपछि सैनिक शासनविरुद्ध लगातार प्रदर्शन भइरहेको छ ।

सो क्रममा भएको पछिल्लो प्रदर्शनमा सेनाले प्रदर्शनकारीलाई रोक्नका लागि गोली समेत चलाएको बताइएको छ । सो क्रममा दुई जनाको मृत्यु भएको छ भने अन्य २० जना भन्दा बढी घाइते भएका छन् ।

सेनाले गत वर्षको नोभेम्बर ८ मा भएको चुनावमा धाँधली भएको आरोप लगाएको थियो । निर्वाचनमा नेतृ आङ साङ सूचीको पार्टीले बहुमत हासिल गरेको थियो । तर संसदको पहिलो बैठक बस्ने दिन नै नेतृ सूची र राष्ट्रपति तथा प्रदेशका मुख्यमन्त्रीसहित सबै जननिर्वाचित नेताहरुलाई पक्राउ गरेर सेनाले कू गरेको थियो ।

सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा सर्वसाधारण, पेशाकर्मी तथा बौद्ध भिक्षुहरु समेत प्रदर्शनमा सहभागी भइरहेका छन् ।

सैनिक कू विरुद्ध प्रदर्शन तीव्र बन्दै गएका बेला सुरक्षाकर्मीले बल प्रयोग गर्न थागेको हो । म्यानमारको दोस्रो ठूलो शहर मान्दालायले भएको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा ३६ वर्षका एक पुरुष र १८ वर्षमुनिका एक किशोरको मृत्यु भएको हो ।

यसअघि प्रदर्शनका क्रममा एक महिलाको मृत्यु भएको थियो । ९ फेब्रुअरीमा प्रदर्शनका क्रममा टाउकोमा गोली लागेकी एक महिलाको गत शुक्रबार मृत्यु भएको थियो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्