काठमाडौं। आज देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको र देशका अधिकांश क्षेत्रको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

आज राति प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

" /> काठमाडौं। आज देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको र देशका अधिकांश क्षेत्रको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

आज राति प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

"> आज देशका अधिकांश क्षेत्रको मौसम सफा रहने: Dekhapadhi आज देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ">
आज देशका अधिकांश क्षेत्रको मौसम सफा रहने
काठमाडौं। आज देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको र देशका अधिकांश क्षेत्रको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

आज राति प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्