सुनसरी। नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष तथा ‘न्यूज २४’ टेलिभिजनका ब्यूरो प्रमुख सन्तोष काफ्लेमाथि कुटपिट भएको छ।
सुनसरीको धरानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ढिला आएको र न्यूज २४ टेलिभिजनको ‘सीधा कुरा जनतासँग’ कार्यक्रममा आफूहरूको समाचार प्रसारण नगरिदिएको भन्दै काफ्लेमाथि कुटपिट भएको हो।
कुटपिटबाट काफ्लेको नाक र ओठमा चोट लागेको महासंघका सुनसरी सचिव हिमाल दाहालले बताए। उपाध्यक्ष काफ्लेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
धरानमा रहेको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकबाट ठगीमा परेका पीडितहरूले पत्रकार काफ्लेलाई कुटपिट गरेका हुन्।
सो संस्थाका सञ्चालक धरानमा रहेका सर्वसाधारणले बचत गरेको आठ करोड ६५ लाख लिएर भागेको विरोधमा पीडितहरूले पत्रकार सम्मेलन गरेका थिए। प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा नरेश शाही, दीपक राई र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
यसैबीच पत्रकार महास‌ंघ सुनसरीले आज एक विज्ञप्ति जारी गर्दै कुटपिटको घटनामा दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। कार्यक्रममा ढिलो उपस्थिति भएकामा कुटपिट गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको महासंघका सुनसरी सचिव दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा प्रेसको संवैधानिक अधिकारको सम्मान गरी निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरिएको छ।
" /> सुनसरी। नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष तथा ‘न्यूज २४’ टेलिभिजनका ब्यूरो प्रमुख सन्तोष काफ्लेमाथि कुटपिट भएको छ।
सुनसरीको धरानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ढिला आएको र न्यूज २४ टेलिभिजनको ‘सीधा कुरा जनतासँग’ कार्यक्रममा आफूहरूको समाचार प्रसारण नगरिदिएको भन्दै काफ्लेमाथि कुटपिट भएको हो।
कुटपिटबाट काफ्लेको नाक र ओठमा चोट लागेको महासंघका सुनसरी सचिव हिमाल दाहालले बताए। उपाध्यक्ष काफ्लेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
धरानमा रहेको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकबाट ठगीमा परेका पीडितहरूले पत्रकार काफ्लेलाई कुटपिट गरेका हुन्।
सो संस्थाका सञ्चालक धरानमा रहेका सर्वसाधारणले बचत गरेको आठ करोड ६५ लाख लिएर भागेको विरोधमा पीडितहरूले पत्रकार सम्मेलन गरेका थिए। प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा नरेश शाही, दीपक राई र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
यसैबीच पत्रकार महास‌ंघ सुनसरीले आज एक विज्ञप्ति जारी गर्दै कुटपिटको घटनामा दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। कार्यक्रममा ढिलो उपस्थिति भएकामा कुटपिट गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको महासंघका सुनसरी सचिव दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा प्रेसको संवैधानिक अधिकारको सम्मान गरी निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरिएको छ।
"> पत्रकार सम्मेलनमा ढिलाे आएकाे भन्दै धरानमा पत्रकारमाथि कुटपिट: Dekhapadhi
पत्रकार सम्मेलनमा ढिलाे आएकाे भन्दै धरानमा पत्रकारमाथि कुटपिट
सुनसरी। नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष तथा ‘न्यूज २४’ टेलिभिजनका ब्यूरो प्रमुख सन्तोष काफ्लेमाथि कुटपिट भएको छ।
सुनसरीको धरानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ढिला आएको र न्यूज २४ टेलिभिजनको ‘सीधा कुरा जनतासँग’ कार्यक्रममा आफूहरूको समाचार प्रसारण नगरिदिएको भन्दै काफ्लेमाथि कुटपिट भएको हो।
कुटपिटबाट काफ्लेको नाक र ओठमा चोट लागेको महासंघका सुनसरी सचिव हिमाल दाहालले बताए। उपाध्यक्ष काफ्लेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
धरानमा रहेको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकबाट ठगीमा परेका पीडितहरूले पत्रकार काफ्लेलाई कुटपिट गरेका हुन्।
सो संस्थाका सञ्चालक धरानमा रहेका सर्वसाधारणले बचत गरेको आठ करोड ६५ लाख लिएर भागेको विरोधमा पीडितहरूले पत्रकार सम्मेलन गरेका थिए। प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा नरेश शाही, दीपक राई र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
विज्ञप्तिमा प्रेसको संवैधानिक अधिकारको सम्मान गरी निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्