काठमाडौं। संसारकै धनी एलन मस्कले आफ्नो कम्पनी टेस्लाले बिटक्वाइनमा लगानी गर्नु बुद्धिमानी कार्य भएको बताएका छन्। उनको यही भनाइका कारण शुक्रबार बिटक्वाइनको भाउ बढेर ५६ हजार डलर नाघेको छ। मानिसहरु मस्कको भनाइलाई विश्वास गर्दै बिटक्वाइनमा लगानी गर्न तयार भएका हुन्।

बिटक्वाइनको मार्केट क्याप पनि शुक्रबार पहिलो पटक एक लाख करोड डलर नाघेको छ। शुक्रबार बिटक्वाइनको मूल्य ८ प्रतिशत बढेर ५६३९९.९९ डलर पार गरेको थियो। यो साता यसको भाउमा १४ प्रतिशत र महिनामा ७० प्रतिशतको उछाल आएको छ।

टेस्लामा प्रमुख कार्यकारी मस्कले बिहीबार ट्विट गर्दै घरमा पैसा राख्नुभन्दा बिटक्वाइनमा लगानी गर्नु उत्तम बताएका थिए। उनको यही भनाइले बिटक्वाइनको सम्पत्ति बन्न पुग्यो। उनको कम्पन टेस्लाले यो अदृश्य तथा लोकप्रिय बन्दै गएको क्रिप्टोकरेन्सीमा डेढ अर्ब डलर लगानी गरेको छ।

मस्कले ट्विटमा भनेका छन्, ‘‘जब फिएट करेन्सीको रियल इन्टे«स्ट मूल्य नेगेटिभ हुन्छ, तब कुनै मूर्ख मानिसले मात्रै अर्को विकल्प खोज्दैन। बिटक्वाइन पनि लगभग फिएट मनी (वास्तविक पैसा)जस्तै हो। यसमा लगभग सबै किवर्ड रहेको छ।’’

दक्षिण अफ्रिकामा जन्मिएका र पेशाले इन्जिनियर मस्कले बिटक्वाइनमा टेस्लाको लगानीको बचाउ गरेका छन्। उनले भनेका छन्, ‘‘बिटक्वाइन नगदभन्दा फरक छ। यही फरकले नै क्रिप्टोकरेन्सीलाई एड्भेन्चरस बनाउँछ। यही कारण टेस्लाले यसमा लगानी गरेको हो।’’

टेस्लाले बिटक्वाइनमा हात हालेपछि यसको मूल्यले पखेँटा हालेको जस्तो हुन पुगेको छ। मस्क यस्ता व्यक्ति हुन् जसले पछिल्लो समय जुनसुकै व्यवसायमा हात हाले पनि सफलता मिलेको छ। (एजेन्सी)

" /> काठमाडौं। संसारकै धनी एलन मस्कले आफ्नो कम्पनी टेस्लाले बिटक्वाइनमा लगानी गर्नु बुद्धिमानी कार्य भएको बताएका छन्। उनको यही भनाइका कारण शुक्रबार बिटक्वाइनको भाउ बढेर ५६ हजार डलर नाघेको छ। मानिसहरु मस्कको भनाइलाई विश्वास गर्दै बिटक्वाइनमा लगानी गर्न तयार भएका हुन्।

बिटक्वाइनको मार्केट क्याप पनि शुक्रबार पहिलो पटक एक लाख करोड डलर नाघेको छ। शुक्रबार बिटक्वाइनको मूल्य ८ प्रतिशत बढेर ५६३९९.९९ डलर पार गरेको थियो। यो साता यसको भाउमा १४ प्रतिशत र महिनामा ७० प्रतिशतको उछाल आएको छ।

टेस्लामा प्रमुख कार्यकारी मस्कले बिहीबार ट्विट गर्दै घरमा पैसा राख्नुभन्दा बिटक्वाइनमा लगानी गर्नु उत्तम बताएका थिए। उनको यही भनाइले बिटक्वाइनको सम्पत्ति बन्न पुग्यो। उनको कम्पन टेस्लाले यो अदृश्य तथा लोकप्रिय बन्दै गएको क्रिप्टोकरेन्सीमा डेढ अर्ब डलर लगानी गरेको छ।

मस्कले ट्विटमा भनेका छन्, ‘‘जब फिएट करेन्सीको रियल इन्टे«स्ट मूल्य नेगेटिभ हुन्छ, तब कुनै मूर्ख मानिसले मात्रै अर्को विकल्प खोज्दैन। बिटक्वाइन पनि लगभग फिएट मनी (वास्तविक पैसा)जस्तै हो। यसमा लगभग सबै किवर्ड रहेको छ।’’

दक्षिण अफ्रिकामा जन्मिएका र पेशाले इन्जिनियर मस्कले बिटक्वाइनमा टेस्लाको लगानीको बचाउ गरेका छन्। उनले भनेका छन्, ‘‘बिटक्वाइन नगदभन्दा फरक छ। यही फरकले नै क्रिप्टोकरेन्सीलाई एड्भेन्चरस बनाउँछ। यही कारण टेस्लाले यसमा लगानी गरेको हो।’’

टेस्लाले बिटक्वाइनमा हात हालेपछि यसको मूल्यले पखेँटा हालेको जस्तो हुन पुगेको छ। मस्क यस्ता व्यक्ति हुन् जसले पछिल्लो समय जुनसुकै व्यवसायमा हात हाले पनि सफलता मिलेको छ। (एजेन्सी)

"> एलन मस्कले बढाइदिए बिटक्वाइनको भाउ: Dekhapadhi टेस्लाका प्रमुख कार्यकारी मस्कले बिहीबार ट्विट गर्दै घरमा पैसा राख्नुभन्दा बिटक्वाइनमा लगानी गर्नु उत्तम बताएका थिए। उनको यही भनाइले बिटक्वाइनको सम्पत्ति बन्न पुग्यो।
• मस्कले ट्विटमा भनेका छन्– जब फिएट करेन्सीको रियल इन्ट्रेस्ट मूल्य नेगेटिभ हुन्छ, तब कुनै मूर्ख मानिसले मात्रै अर्को विकल्प खोज्दैन। बिटक्वाइन पनि लगभग फिएट मनी (वास्तविक पैसा)जस्तै हो।
• टेस्लाले बिटक्वाइनमा हात हालेपछि यसको मूल्यले पखेँटा हालेको जस्तो हुन पुगेको छ। मस्क यस्ता व्यक्ति हुन् जसले पछिल्लो समय जुनसुकै व्यवसायमा हात हाले पनि सफलता मिलेको छ।

एलन मस्कले बढाइदिए बिटक्वाइनको भाउ
काठमाडौं। संसारकै धनी एलन मस्कले आफ्नो कम्पनी टेस्लाले बिटक्वाइनमा लगानी गर्नु बुद्धिमानी कार्य भएको बताएका छन्। उनको यही भनाइका कारण शुक्रबार बिटक्वाइनको भाउ बढेर ५६ हजार डलर नाघेको छ। मानिसहरु मस्कको भनाइलाई विश्वास गर्दै बिटक्वाइनमा लगानी गर्न तयार भएका हुन्।

बिटक्वाइनको मार्केट क्याप पनि शुक्रबार पहिलो पटक एक लाख करोड डलर नाघेको छ। शुक्रबार बिटक्वाइनको मूल्य ८ प्रतिशत बढेर ५६३९९.९९ डलर पार गरेको थियो। यो साता यसको भाउमा १४ प्रतिशत र महिनामा ७० प्रतिशतको उछाल आएको छ।

टेस्लामा प्रमुख कार्यकारी मस्कले बिहीबार ट्विट गर्दै घरमा पैसा राख्नुभन्दा बिटक्वाइनमा लगानी गर्नु उत्तम बताएका थिए। उनको यही भनाइले बिटक्वाइनको सम्पत्ति बन्न पुग्यो। उनको कम्पन टेस्लाले यो अदृश्य तथा लोकप्रिय बन्दै गएको क्रिप्टोकरेन्सीमा डेढ अर्ब डलर लगानी गरेको छ।

मस्कले ट्विटमा भनेका छन्, ‘‘जब फिएट करेन्सीको रियल इन्टे«स्ट मूल्य नेगेटिभ हुन्छ, तब कुनै मूर्ख मानिसले मात्रै अर्को विकल्प खोज्दैन। बिटक्वाइन पनि लगभग फिएट मनी (वास्तविक पैसा)जस्तै हो। यसमा लगभग सबै किवर्ड रहेको छ।’’

दक्षिण अफ्रिकामा जन्मिएका र पेशाले इन्जिनियर मस्कले बिटक्वाइनमा टेस्लाको लगानीको बचाउ गरेका छन्। उनले भनेका छन्, ‘‘बिटक्वाइन नगदभन्दा फरक छ। यही फरकले नै क्रिप्टोकरेन्सीलाई एड्भेन्चरस बनाउँछ। यही कारण टेस्लाले यसमा लगानी गरेको हो।’’

टेस्लाले बिटक्वाइनमा हात हालेपछि यसको मूल्यले पखेँटा हालेको जस्तो हुन पुगेको छ। मस्क यस्ता व्यक्ति हुन् जसले पछिल्लो समय जुनसुकै व्यवसायमा हात हाले पनि सफलता मिलेको छ। (एजेन्सी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्