काठमाडौं। पर्साको वीरगञ्‍ज महानगरपालिका-१५ प्रतिमा चोकमा रहेको एउटा पसलमा आगलागी भएको छ।
आगलागीबाट मुन्‍ना आलमको सिलाई मेसिन, रेक्जिन, सिटफम र अन्य सामानहरू जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।
आगलागीबाट करिब पाँच लाख रूपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
विद्युत सर्ट भएर आगलागी भएको हो। आगो दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ।
" /> काठमाडौं। पर्साको वीरगञ्‍ज महानगरपालिका-१५ प्रतिमा चोकमा रहेको एउटा पसलमा आगलागी भएको छ।
आगलागीबाट मुन्‍ना आलमको सिलाई मेसिन, रेक्जिन, सिटफम र अन्य सामानहरू जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।
आगलागीबाट करिब पाँच लाख रूपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
विद्युत सर्ट भएर आगलागी भएको हो। आगो दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ।
"> विद्युत सर्ट भएर पसलमा आगलागी हुँदा पाँच लाखको क्षति: Dekhapadhi विद्युत सर्ट भएर पसलमा आगलागी हुँदा पाँच लाख रूपैयाँ बराबरको क्षति भएको छ। ">
विद्युत सर्ट भएर पसलमा आगलागी हुँदा पाँच लाखको क्षति
आगलागीबाट करिब पाँच लाख रूपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
विद्युत सर्ट भएर आगलागी भएको हो। आगो दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्