९ माघमा राष्ट्रियसभा सदस्यको निर्वाच गर्ने निर्णय गरेको थियो। जसलाई सरकारले आज सार्वजनिक गरेको थियो।।

राष्ट्रियसभाका नेकपाका ८,  कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल २१ फागुनमा सकिदैछ।

राष्ट्रियसभा सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

पढ्नुहाेस्

राष्ट्रियसभाको निर्वाचन माघ दोस्रो हप्ताभित्र गर्न आयोगको सुझाव

फागुनमा सकिँदैछ राष्ट्रिय सभाका यी १९ सदस्यको पदावधि

" /> ९ माघमा राष्ट्रियसभा सदस्यको निर्वाच गर्ने निर्णय गरेको थियो। जसलाई सरकारले आज सार्वजनिक गरेको थियो।।

राष्ट्रियसभाका नेकपाका ८,  कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल २१ फागुनमा सकिदैछ।

राष्ट्रियसभा सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

पढ्नुहाेस्

राष्ट्रियसभाको निर्वाचन माघ दोस्रो हप्ताभित्र गर्न आयोगको सुझाव

फागुनमा सकिँदैछ राष्ट्रिय सभाका यी १९ सदस्यको पदावधि

"> राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान: Dekhapadhi
राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगले आज सूचना जारी गर्दै आउँदो ९ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको हो।

नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम आयोगमा दर्ता भएका दलहरूलाई २७ मंसीरदेखि ६ पुससम्म  दल दर्ता गराउन आयोगले भनेको छ।

२३ मंसीरमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो ९ माघमा राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको थियो। जसलाई सरकारले आज सार्वजनिक गरेको थियो।।

राष्ट्रियसभाका नेकपाका ८,  कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल २१ फागुनमा सकिदैछ।

राष्ट्रियसभा सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

पढ्नुहाेस्

राष्ट्रियसभाको निर्वाचन माघ दोस्रो हप्ताभित्र गर्न आयोगको सुझाव

फागुनमा सकिँदैछ राष्ट्रिय सभाका यी १९ सदस्यको पदावधि

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्