लस्कार घा। अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामा व्यस्त सडकमा भएको एक विस्फोटमा परी कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ। यस विस्फोटमा अन्य १५ जना घाइते भएका छन्।

अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी सहर लास्कर घामा सो विस्फोट गराइएको थियो। बम विस्फोट कसले गराएको भन्‍ने बारेमा केही जानकारी आएको छैन। हालसम्म यस विस्फोट कुनै समूहले जिम्मा पनि लिएको छैन।

तर पनि प्रहरीले सो विस्फोट तालिबानी विद्रोहीले नै गराएको बताएका छन्। सो विस्फोट यहाँको जिल्ला प्रहरी कार्यालयको नजिकै भएको बताइएको छ। यस विस्फोटमा परेर अरु केही नागरिक घाइते भएका छन्। उनीहरुलाई आकस्मिक रुपमा अस्पताल लगिएको छ। रासस/सिन्ह्वा

" /> लस्कार घा। अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामा व्यस्त सडकमा भएको एक विस्फोटमा परी कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ। यस विस्फोटमा अन्य १५ जना घाइते भएका छन्।

अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी सहर लास्कर घामा सो विस्फोट गराइएको थियो। बम विस्फोट कसले गराएको भन्‍ने बारेमा केही जानकारी आएको छैन। हालसम्म यस विस्फोट कुनै समूहले जिम्मा पनि लिएको छैन।

तर पनि प्रहरीले सो विस्फोट तालिबानी विद्रोहीले नै गराएको बताएका छन्। सो विस्फोट यहाँको जिल्ला प्रहरी कार्यालयको नजिकै भएको बताइएको छ। यस विस्फोटमा परेर अरु केही नागरिक घाइते भएका छन्। उनीहरुलाई आकस्मिक रुपमा अस्पताल लगिएको छ। रासस/सिन्ह्वा

"> अफगानिस्तानमा बम विस्फोट एक प्रहरी अधिकारीको मृत्यु: Dekhapadhi अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी सहर लास्कर घामा सो विस्फोट गराइएको थियो। 
  • बम विस्फोट कसले गराएको भन्‍ने बारेमा केही जानकारी आएको छैन।
  • ">
    अफगानिस्तानमा बम विस्फोट एक प्रहरी अधिकारीको मृत्यु <p style="text-align: justify;">लस्कार घा। अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामा व्यस्त सडकमा भएको एक विस्फोटमा परी कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ। यस विस्फोटमा अन्य १५ जना घाइते भएका छन्।</p> <p style="text-align: justify;">अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी सहर लास्कर घामा सो विस्फोट गराइएको थियो। बम विस्फोट कसले गराएको भन्&zwj;ने बारेमा केही जानकारी आएको छैन। हालसम्म यस विस्फोट कुनै समूहले जिम्मा पनि लिएको छैन।</p> <p style="text-align: justify;">तर पनि प्रहरीले सो विस्फोट तालिबानी विद्रोहीले नै गराएको बताएका छन्। सो विस्फोट यहाँको जिल्ला प्रहरी कार्यालयको नजिकै भएको बताइएको छ। यस विस्फोटमा परेर अरु केही नागरिक घाइते भएका छन्। उनीहरुलाई आकस्मिक रुपमा अस्पताल लगिएको छ। <em>रासस/सिन्ह्वा</em></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्