तियानजिन। एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ।
लम्बाई एक सय ७४ मिटर र चौडाई २८.६ मिटर रहेको उक्त जहाज अत्यधिक गतिमा चल्ने क्षमता भएको सुविधासम्पन्न पानीजहाज हो। जहाजभित्र दुई सय ७७ वार्ड तथा छ सय ४१ शय्या रहेका तियानजिङ सिङ्‍गाङ जहाज निर्माण कम्पनीले जनाएको छ।
जहाज निर्माण कम्पनीका अनुसार जहाजभित्र पाँचतारे होटेल र सुविधासम्पन्न अस्पतालले उपलब्ध गराउने सबै खालका सेवाहरू जडान गरिएका छन्।
जहाजको गति, आवाज र अन्य पक्षहरूलाई समुद्री परीक्षणका क्रममा परिणामहरूको यात्रामा जहाज धनीले प्रशंसा गरेको कम्पनीले बताएको छ। रासस/सिन्ह्वा
" /> तियानजिन। एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ।
लम्बाई एक सय ७४ मिटर र चौडाई २८.६ मिटर रहेको उक्त जहाज अत्यधिक गतिमा चल्ने क्षमता भएको सुविधासम्पन्न पानीजहाज हो। जहाजभित्र दुई सय ७७ वार्ड तथा छ सय ४१ शय्या रहेका तियानजिङ सिङ्‍गाङ जहाज निर्माण कम्पनीले जनाएको छ।
जहाज निर्माण कम्पनीका अनुसार जहाजभित्र पाँचतारे होटेल र सुविधासम्पन्न अस्पतालले उपलब्ध गराउने सबै खालका सेवाहरू जडान गरिएका छन्।
जहाजको गति, आवाज र अन्य पक्षहरूलाई समुद्री परीक्षणका क्रममा परिणामहरूको यात्रामा जहाज धनीले प्रशंसा गरेको कम्पनीले बताएको छ। रासस/सिन्ह्वा
"> विश्वकै नमूना अस्पतालसहितको जहाजको उत्तरी चीनमा परीक्षण यात्रा: Dekhapadhi जहाज निर्माण कम्पनीका अनुसार जहाजभित्र पाँचतारे होटेल र सुविधासम्पन्न अस्पतालले उपलब्ध गराउने सबै खालका सेवाहरू जडान गरिएका छन्।
• जहाजको गति, आवाज र अन्य पक्षहरूलाई समुद्री परीक्षणका क्रममा परिणामहरूको यात्रामा जहाज धनीले प्रशंसा गरेको कम्पनीले बताएको छ।
विश्वकै नमूना अस्पतालसहितको जहाजको उत्तरी चीनमा परीक्षण यात्रा
तियानजिन। एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ।
जहाज निर्माण कम्पनीका अनुसार जहाजभित्र पाँचतारे होटेल र सुविधासम्पन्न अस्पतालले उपलब्ध गराउने सबै खालका सेवाहरू जडान गरिएका छन्।
जहाजको गति, आवाज र अन्य पक्षहरूलाई समुद्री परीक्षणका क्रममा परिणामहरूको यात्रामा जहाज धनीले प्रशंसा गरेको कम्पनीले बताएको छ। रासस/सिन्ह्वा
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्