काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्यामा केही दिनदेखि निरन्तर कमी आएको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट विश्वभर छ हजार दुई सय ८१ जनाको मृत्यु भएको छ भने तीन लाख आठ हजार ८५ जना संक्रमित थपिएका छन् ।
संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणबाट एक हजार दुई सय ४२ जनाको मृत्यु भएको छ भने ५३ हजार छ सय ९४ जना संक्रमित थपिएका छन् ।
यसैगरी मेक्सिकोमा आठ सय ३२ जनाको मृत्यु भएको छ भने ब्राजीलमा पाँच सय ५४ जना, रुसमा चार सय १७, बेलायतमा दुई सय १५, फ्रान्समा एक सय ५९, इटालीमा दुई सय ३२, जर्मनीमा एक सय जना, कोलम्बियामा एक सय ४९ जना, दक्षिण अफ्रिकामा एक सय १३ जना, पेरुमा दुई सय २० जना, इन्डोनेसियामा एक सय ७३ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्यामा कमी, २४ घन्टामा ६ हजारको मृत्यु: Dekhapadhi
विश्वभर कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्यामा केही दिनदेखि निरन्तर कमी आएको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट विश्वभर छ हजार दुई सय ८१ जनाको मृत्यु भएको छ भने तीन लाख आठ हजार ८५ जना संक्रमित थपिएका छन् ।

कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्यामा कमी, २४ घन्टामा ६ हजारको मृत्यु