काठमाठडौं। इरानले संयुक्त राष्ट्रसंघको परमाणु अनुगमनकर्ताहरुलाई आकस्मिक निरीक्षण गर्न नदिने भएको छ ।

परमाणु अनुगमन गर्ने निकायका प्रमुखले राष्ट्रसंघीय अनुगमनकर्ताहरूलाई थप तीन महिना आफ्ना परमाणु केन्द्रहरूको अनुगमन गर्न दिन इरान सहमत भएको बताएपनि आकस्मिक निरीक्षण गर्न पाउने छैनन् ।

सो सम्झौताले इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी (आईएईए) का निरीक्षणकर्ताहरूलाई अनुगमन गर्न कम मात्रै पहुँच हुनेछ ।

इरानले मंगलबारदेखि निरीक्षणकर्तालाई दिइने पहुँचसम्बन्धी नीति परिवर्तन गर्दैछ।

सन् २०१५ मा भएको परमाणुसम्बन्धी सम्झौताबाट अमेरिका पछि हटेर तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धहरु लगाएपछि इरानले परमाणु कार्यक्रमलाई निरन्तरता दिएको हो ।

आईएईएसँगको सम्झौतापछि इरान र अमेरिकालाई नयाँ सम्झौता गर्न समय भने उपलब्ध भएको छ ।

ट्रम्प प्रशासनले इरानमाथि पुनः प्रतिबन्धहरू लगाएपछि इरानले सन् २०१५ मा ६ वटा विश्व शक्ति राष्ट्रसँगको सम्झौता अनुसार रोकेको परमाणु कार्यक्रम फेरि सुरु गरेको थियो ।

इरानले अमेरिका सम्झौताको पूर्ण पालना गर्न तयार नभएसम्म आफ्नो कार्यक्रम नरोक्ने बताउँदै आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले इरानले पहिले आफ्नो परमाणु कार्यक्रम स्थगित गर्नुपर्ने बताएका छन्।

इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको बताउँदै आएको छ ।

" /> काठमाठडौं। इरानले संयुक्त राष्ट्रसंघको परमाणु अनुगमनकर्ताहरुलाई आकस्मिक निरीक्षण गर्न नदिने भएको छ ।

"> इरानद्वारा राष्ट्रसंघीय अनुगमनकर्तालाई परमाणु केन्द्रको आकस्मिक निरीक्षणमा रोक: Dekhapadhi इरानले संयुक्त राष्ट्रसंघको परमाणु अनुगमनकर्ताहरुलाई आकस्मिक निरीक्षण गर्न नदिने भएको छ । इरानले मंगलबारदेखि निरीक्षणकर्तालाई दिइने पहुँचसम्बन्धी नीति परिवर्तन गर्दैछ।
• सन् २०१५ मा भएको परमाणुसम्बन्धी सम्झौताबाट अमेरिका पछि हटेर तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धहरु लगाएपछि इरानले परमाणु कार्यक्रमलाई निरन्तरता दिएको हो ।

इरानद्वारा राष्ट्रसंघीय अनुगमनकर्तालाई परमाणु केन्द्रको आकस्मिक निरीक्षणमा रोक
काठमाठडौं। इरानले संयुक्त राष्ट्रसंघको परमाणु अनुगमनकर्ताहरुलाई आकस्मिक निरीक्षण गर्न नदिने भएको छ ।

परमाणु अनुगमन गर्ने निकायका प्रमुखले राष्ट्रसंघीय अनुगमनकर्ताहरूलाई थप तीन महिना आफ्ना परमाणु केन्द्रहरूको अनुगमन गर्न दिन इरान सहमत भएको बताएपनि आकस्मिक निरीक्षण गर्न पाउने छैनन् ।

सो सम्झौताले इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी (आईएईए) का निरीक्षणकर्ताहरूलाई अनुगमन गर्न कम मात्रै पहुँच हुनेछ ।

इरानले मंगलबारदेखि निरीक्षणकर्तालाई दिइने पहुँचसम्बन्धी नीति परिवर्तन गर्दैछ।

सन् २०१५ मा भएको परमाणुसम्बन्धी सम्झौताबाट अमेरिका पछि हटेर तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धहरु लगाएपछि इरानले परमाणु कार्यक्रमलाई निरन्तरता दिएको हो ।

आईएईएसँगको सम्झौतापछि इरान र अमेरिकालाई नयाँ सम्झौता गर्न समय भने उपलब्ध भएको छ ।

ट्रम्प प्रशासनले इरानमाथि पुनः प्रतिबन्धहरू लगाएपछि इरानले सन् २०१५ मा ६ वटा विश्व शक्ति राष्ट्रसँगको सम्झौता अनुसार रोकेको परमाणु कार्यक्रम फेरि सुरु गरेको थियो ।

इरानले अमेरिका सम्झौताको पूर्ण पालना गर्न तयार नभएसम्म आफ्नो कार्यक्रम नरोक्ने बताउँदै आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले इरानले पहिले आफ्नो परमाणु कार्यक्रम स्थगित गर्नुपर्ने बताएका छन्।

इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको बताउँदै आएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्