काठमाडौं। फेब्रुअरी २१ तारिख अर्थात् हिजो आइतबार संसारकै लागि ‘ब्ल्याक सन्डे’ साबित भयो। पछिल्लो २४ घण्टामा तीनवटा विमान दुर्घटना भए। त्यसमा परेर दुई पाइलटसहित १५ जनाको ज्यान गयो।

नाइजेरियामा आइतबार सेनाको एक जहाज दुर्घटनामा प¥यो। त्यसमा रहेका सबै सात जनाको मृत्यु भयो।

नाइजेरियाको ‘किङ एयर ३५०’ विमान राजधानी अबुजाबाट उडान गर्नासाथ त्यसको इन्जिनमा खराबी आएको थियो। विमानलाई विमानस्थल फर्काउने प्रयत्न गर्दागर्दै दुर्घटना भएको थियो।

मेक्सिकोको बेराक्रुज राज्यमा सेनाकै अर्को विमान दुर्घटना भयो। त्यसमा परेर ६ जना सैनिकले ज्यान गुमाए। दुर्घटना आइतबार विहान भएको थियो।

उक्त विमान उडान गर्ने क्रममा क्र्यास भएको थियो। विमानमा ६ जना सैनिक रहेको बताइए पनि अन्य मानिस थिए कि थिएनन् भन्नेबारे केही बताइएको छैन। यसबारे जाँच चलिरहेको छ।

उता, सोही दिन अलबामामा प्रशिक्षणमा प्रयोग भएको विमान पनि दुर्घटनामा प¥यो। त्यसमा एकजना फ्लाइङ प्रशिक्षक र सिकारु पाइलटको मृत्यु भयो। (एजेन्सी)

" /> काठमाडौं। फेब्रुअरी २१ तारिख अर्थात् हिजो आइतबार संसारकै लागि ‘ब्ल्याक सन्डे’ साबित भयो। पछिल्लो २४ घण्टामा तीनवटा विमान दुर्घटना भए। त्यसमा परेर दुई पाइलटसहित १५ जनाको ज्यान गयो।

नाइजेरियामा आइतबार सेनाको एक जहाज दुर्घटनामा प¥यो। त्यसमा रहेका सबै सात जनाको मृत्यु भयो।

नाइजेरियाको ‘किङ एयर ३५०’ विमान राजधानी अबुजाबाट उडान गर्नासाथ त्यसको इन्जिनमा खराबी आएको थियो। विमानलाई विमानस्थल फर्काउने प्रयत्न गर्दागर्दै दुर्घटना भएको थियो।

मेक्सिकोको बेराक्रुज राज्यमा सेनाकै अर्को विमान दुर्घटना भयो। त्यसमा परेर ६ जना सैनिकले ज्यान गुमाए। दुर्घटना आइतबार विहान भएको थियो।

उक्त विमान उडान गर्ने क्रममा क्र्यास भएको थियो। विमानमा ६ जना सैनिक रहेको बताइए पनि अन्य मानिस थिए कि थिएनन् भन्नेबारे केही बताइएको छैन। यसबारे जाँच चलिरहेको छ।

उता, सोही दिन अलबामामा प्रशिक्षणमा प्रयोग भएको विमान पनि दुर्घटनामा प¥यो। त्यसमा एकजना फ्लाइङ प्रशिक्षक र सिकारु पाइलटको मृत्यु भयो। (एजेन्सी)

"> ब्ल्याक सन्डे : २४ घण्टामा तीनवटा जहाज दुर्घटना: Dekhapadhi पछिल्लो २४ घण्टामा तीनवटा विमान दुर्घटना भए। त्यसमा परेर दुई पाइलटसहित १५ जनाको ज्यान गयो।
• मेक्सिकोको बेराक्रुज राज्यमा सेनाकै अर्को विमान दुर्घटना भयो। त्यसमा परेर ६ जना सैनिकले ज्यान गुमाए। दुर्घटना आइतबार विहान भएको थियो।

ब्ल्याक सन्डे : २४ घण्टामा तीनवटा जहाज दुर्घटना
काठमाडौं। फेब्रुअरी २१ तारिख अर्थात् हिजो आइतबार संसारकै लागि ‘ब्ल्याक सन्डे’ साबित भयो। पछिल्लो २४ घण्टामा तीनवटा विमान दुर्घटना भए। त्यसमा परेर दुई पाइलटसहित १५ जनाको ज्यान गयो।

नाइजेरियामा आइतबार सेनाको एक जहाज दुर्घटनामा प¥यो। त्यसमा रहेका सबै सात जनाको मृत्यु भयो।

नाइजेरियाको ‘किङ एयर ३५०’ विमान राजधानी अबुजाबाट उडान गर्नासाथ त्यसको इन्जिनमा खराबी आएको थियो। विमानलाई विमानस्थल फर्काउने प्रयत्न गर्दागर्दै दुर्घटना भएको थियो।

मेक्सिकोको बेराक्रुज राज्यमा सेनाकै अर्को विमान दुर्घटना भयो। त्यसमा परेर ६ जना सैनिकले ज्यान गुमाए। दुर्घटना आइतबार विहान भएको थियो।

उक्त विमान उडान गर्ने क्रममा क्र्यास भएको थियो। विमानमा ६ जना सैनिक रहेको बताइए पनि अन्य मानिस थिए कि थिएनन् भन्नेबारे केही बताइएको छैन। यसबारे जाँच चलिरहेको छ।

उता, सोही दिन अलबामामा प्रशिक्षणमा प्रयोग भएको विमान पनि दुर्घटनामा प¥यो। त्यसमा एकजना फ्लाइङ प्रशिक्षक र सिकारु पाइलटको मृत्यु भयो। (एजेन्सी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्