ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको बताएका छन्।

उनले २०२८ सालको शिक्षा ऐनलाई परिवर्तन गरी शिक्षामा आमुल परिवर्तन गर्न आवश्यक रहेको बताएका हुन्।

लुःनिभा बाल सरोकार समूहले ललितपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले आफूले मन्त्रालयको बागडोर सम्हालेपछि थुप्रै परिवर्तन गरेको दाबीसमेत गरे।

कोभिड-१९ को कारण थला परेको शैक्षिक क्षेत्रको सुधारका लागि नयाँ योजना ल्याउने प्रक्रिया अघि बढेको जानकारी उनले दिए।

“अलमलमा रहेको शैक्षिक क्षेत्रको टुंगो लगाएका छौं। विद्यार्थी स्थानान्तरण गर्ने व्यवस्था गरेका छौं। एसईईको गुणस्तर सुधार गर्न संघबाटै एसईई लिने व्यवस्था गरेका छौं,” उनले भने।

समग्र सुदूरपश्चिम प्रदेशको शिक्षा विकासका लागि शिक्षा, विज्ञान प्रविधिमन्त्रीसँग आयोजना गरेको अन्तरक्रियामा उनले राजधानीको शिक्षा प्रणालीबाट सिकेर सुदूरपश्चिमा प्रयोग गर्नुपर्ने बताए।

“तपाईंहरू राजधानीको शिक्षा, शिक्षण पद्धतिको विषयमा अध्ययन गर्न आउनुभएको छ। यहाँको कुरा सिकेर आफ्नो क्षेत्रमा लागू गराउनुस्,” उनले भने।

वर्तमान शिक्षा प्रणालीबाट मुलुकले सोचेजस्तो फड्को मार्न नसक्ने धारणा व्यक्त गर्दै मन्त्री श्रेष्ठले यसका लागि वर्तमान समयमै सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए।

शिक्षा प्रणालीको समग्र सुधार गर्न सबै प्रदेशका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको महत्त्वपूर्ण भूमिका रहने उनले बताए।

कार्यक्रममा लुःनिभा बाल सरोकार समूहका सल्लाहकार स्वयम्भुराज डंगोल, कार्यकारी निर्देशक नरेन्द्र डंगोल, कार्यक्रम व्यवस्थापक सन्तराम डंगोलले लुःनिभाले गरेको योजना र भावी कार्यक्रमको बारेमा जानकारी गराएका थिए।

भ्रमणपछि टोलीले काठमाडौं शिक्षा घोषणापत्र जारी गरी नयाँ योजना तय गर्ने जानकारी दिइएको छ।

" /> ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको बताएका छन्।

"> संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको छ : शिक्षामन्त्री श्रेष्ठ: Dekhapadhi कोभिड-१९ महामारीले थला परेको शैक्षिक क्षेत्रको सुधारका लागि नयाँ योजना ल्याउने प्रक्रिया अघि बढेको जानकारी उनले दिए।  ">
संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको छ : शिक्षामन्त्री श्रेष्ठ
ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको बताएका छन्।

उनले २०२८ सालको शिक्षा ऐनलाई परिवर्तन गरी शिक्षामा आमुल परिवर्तन गर्न आवश्यक रहेको बताएका हुन्।

लुःनिभा बाल सरोकार समूहले ललितपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले आफूले मन्त्रालयको बागडोर सम्हालेपछि थुप्रै परिवर्तन गरेको दाबीसमेत गरे।

कोभिड-१९ को कारण थला परेको शैक्षिक क्षेत्रको सुधारका लागि नयाँ योजना ल्याउने प्रक्रिया अघि बढेको जानकारी उनले दिए।

“अलमलमा रहेको शैक्षिक क्षेत्रको टुंगो लगाएका छौं। विद्यार्थी स्थानान्तरण गर्ने व्यवस्था गरेका छौं। एसईईको गुणस्तर सुधार गर्न संघबाटै एसईई लिने व्यवस्था गरेका छौं,” उनले भने।

समग्र सुदूरपश्चिम प्रदेशको शिक्षा विकासका लागि शिक्षा, विज्ञान प्रविधिमन्त्रीसँग आयोजना गरेको अन्तरक्रियामा उनले राजधानीको शिक्षा प्रणालीबाट सिकेर सुदूरपश्चिमा प्रयोग गर्नुपर्ने बताए।

“तपाईंहरू राजधानीको शिक्षा, शिक्षण पद्धतिको विषयमा अध्ययन गर्न आउनुभएको छ। यहाँको कुरा सिकेर आफ्नो क्षेत्रमा लागू गराउनुस्,” उनले भने।

वर्तमान शिक्षा प्रणालीबाट मुलुकले सोचेजस्तो फड्को मार्न नसक्ने धारणा व्यक्त गर्दै मन्त्री श्रेष्ठले यसका लागि वर्तमान समयमै सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए।

शिक्षा प्रणालीको समग्र सुधार गर्न सबै प्रदेशका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको महत्त्वपूर्ण भूमिका रहने उनले बताए।

कार्यक्रममा लुःनिभा बाल सरोकार समूहका सल्लाहकार स्वयम्भुराज डंगोल, कार्यकारी निर्देशक नरेन्द्र डंगोल, कार्यक्रम व्यवस्थापक सन्तराम डंगोलले लुःनिभाले गरेको योजना र भावी कार्यक्रमको बारेमा जानकारी गराएका थिए।

भ्रमणपछि टोलीले काठमाडौं शिक्षा घोषणापत्र जारी गरी नयाँ योजना तय गर्ने जानकारी दिइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्