काठमाडौं। द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र कंगोमा विद्रोहीको आक्रमणमा परी इटालियन राजदूत लुका एट्लान्सीयोको मारिएका छन्।

कंगोको लागि इटालियन राजदूत लुका चडेको गाडीमा विद्रोही समूहले अन्धाधुन्दा गोली चलाएपछि उनको मृत्यु भएको इटालीको विदेश मन्त्रालयले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

कंगोको पूर्वी सहर गोमामा राजदूत लुका चडेको गाडीमा त्यहाँको विद्रोही समूहले आज आक्रमण गरेको थियो। संयुक्त राष्ट्रसंघको शान्ति सेनाको सुरक्षामा राजदूत उक्त क्षेत्रमा गएका थिए। आक्रमणमा उनीसँगै एक जना इटालियन सेनाको पनि मृत्यु भएको जनाइएको छ।

“कंगोको गोमामा आक्रमणमा परी राजदूत र एक जना इटालियन सेनाको मृत्यु भएको छ। यो निकै दुःखद् घटना हो,” इटालीको विदेश मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

" /> काठमाडौं। द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र कंगोमा विद्रोहीको आक्रमणमा परी इटालियन राजदूत लुका एट्लान्सीयोको मारिएका छन्।

कंगोको लागि इटालियन राजदूत लुका चडेको गाडीमा विद्रोही समूहले अन्धाधुन्दा गोली चलाएपछि उनको मृत्यु भएको इटालीको विदेश मन्त्रालयले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

कंगोको पूर्वी सहर गोमामा राजदूत लुका चडेको गाडीमा त्यहाँको विद्रोही समूहले आज आक्रमण गरेको थियो। संयुक्त राष्ट्रसंघको शान्ति सेनाको सुरक्षामा राजदूत उक्त क्षेत्रमा गएका थिए। आक्रमणमा उनीसँगै एक जना इटालियन सेनाको पनि मृत्यु भएको जनाइएको छ।

“कंगोको गोमामा आक्रमणमा परी राजदूत र एक जना इटालियन सेनाको मृत्यु भएको छ। यो निकै दुःखद् घटना हो,” इटालीको विदेश मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

"> विद्रोहीको आक्रमणमा परी कंगोमा इटालियन राजदूत मारिए: Dekhapadhi कंगोको पूर्वी सहर गोमामा राजदूत लुका चडेको गाडीमा त्यहाँको विद्रोही समूहले आज आक्रमण गरेको थियो।
  • संयुक्त राष्ट्रसंघको शान्ति सेनाको सुरक्षामा राजदूत उक्त क्षेत्रमा गएका थिए। आक्रमणमा उनीसँगै एक जना इटालियन सेनाको पनि मृत्यु भएको जनाइएको छ। 
  • ">
    विद्रोहीको आक्रमणमा परी कंगोमा इटालियन राजदूत मारिए <p style="text-align: justify;">काठमाडौं। द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र कंगोमा विद्रोहीको आक्रमणमा परी इटालियन राजदूत लुका एट्लान्सीयोको मारिएका छन्।</p> <p style="text-align: justify;">कंगोको लागि इटालियन राजदूत लुका चडेको गाडीमा विद्रोही समूहले अन्धाधुन्दा गोली चलाएपछि उनको मृत्यु भएको इटालीको विदेश मन्त्रालयले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">कंगोको पूर्वी सहर गोमामा राजदूत लुका चडेको गाडीमा त्यहाँको विद्रोही समूहले आज आक्रमण गरेको थियो। संयुक्त राष्ट्रसंघको शान्ति सेनाको सुरक्षामा राजदूत उक्त क्षेत्रमा गएका थिए। आक्रमणमा उनीसँगै एक जना इटालियन सेनाको पनि मृत्यु भएको जनाइएको छ।</p> <p style="text-align: justify;">&ldquo;कंगोको गोमामा आक्रमणमा परी राजदूत र एक जना इटालियन सेनाको मृत्यु भएको छ। यो निकै दुःखद् घटना हो,&rdquo; इटालीको विदेश मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्