काठमाडौँ। सिड्नीको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको कार्यकर्ता भेला सम्पन्न भयो।

नेकपा स्थायी समिति सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका केन्द्रीय सदस्य एवं न्यू साउथ वेल्स राज्य इन्चार्ज केशव जोशीले गरेका थिए भने कार्यक्रम सञ्चालन मञ्चका प्रवक्ता सन्तोष दाहालले गरेका थिए।

सञ्चालनमा सहयोगी भूमिकामा केन्द्रीय सदस्य दिवाकर काफ्ले छन्। भेलामा विशेष अथितिका रूपमा प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री गुरुङले जुममार्फत् भर्चुअल रूपमा गरेको सम्बोधनमा नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको कदम सही रहेको भन्दै प्रधानमन्त्रीको साथै पार्टीको उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली नै रहेको बताए। गुरुङले प्रधानमन्त्रीको कदमलाई देश तथा विदेशमा रहेका नेपालीहरूले साथ दिनु पर्ने कुरामा जोड दिए।

कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको केन्द्रीय सचिवालय, सचिव, प्रवक्ता, इन्चार्ज थप गरिएका केन्द्रीय सदस्यहरू र न्यू साउथ वेल्स राज्य  कमिटीको घोषणा पनि गरिएको थियो। घोषित सम्पूर्ण कमिटीका सदस्यहरूलाई अध्यक्ष रमेश पाण्डेले पद तथा गोपनीयताको शपथ गराएका थिए। उक्त अवसरमा बोल्दै अध्यक्ष पाण्डेले प्रधानमन्त्री केपी ओलीले चालेको कदम संवैधानिक रहेको र प्रधानमन्त्रीको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानमा प्रवासी नेपालीहरूको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै आफुहरू सधैं नेपालको विकास र प्रगति देख्न चाहने हुँदा त्यो केपी ओलीबाट मात्र सम्भव रहेको धारणा राखे।

भेलामा गैरआवसीय नेपाली संघको अष्ट्रेलिया न्यू साउथ वेल्स कोर्डिनेटर देव गुरुङ गैरआवासीय नेपाली संघ ओसियाना कोर्डिनेटर होम पाण्डे प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाका सल्लाहाकारहरू भवानी ओली र डा. विनोद श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए। स्वागत मन्तव्य प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाका केन्द्रीय सदस्य अनिल खड्काले गरेका थिए।

भेलामा घोषणा गरेअनुसार प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको सचिवको जिम्मेवारी केन्द्रीय सदस्य शिशिर नेपाल र प्रवक्तामा केन्द्रीय सदस्य सन्तोष दाहालले पाएका छन्। केन्द्रीय सदस्यहरू केशव जोशी, राम रानाभाट, राजु उपाध्याय र चिनबहादुर नेपालीले क्रमशः एनएसडब्लू-एसीटी, भीआईएसी-टीएएस, एसए-डब्लूए, क्यूएलडीको इन्चार्जको भूमिका पाएका छन्।

त्यसै गरी प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले ३३ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको जनाएको छ। केन्द्रीय सचिवालय सदस्यहरूमा रमेश पाण्डे, मान्डब कार्की, राम रानाभाट, केशव जोशी, सन्तोष दाहाल, शिशिर नेपाल, दीपक पहारी, भुवन पाण्डे, राजु उपध्याय, बि.एन. मन्डल, प्रकाश पन्थी, रामप्रसाद घिमिरे, टि.एन. आर्यल, गोमा मैनाली, बालगोपाल उपाध्याय, रमेश थापा, चिन नेपाली, उत्तम अधिकारी, हेम खनाल, दिनेश भट्टराई, तेजेन्द्र मल्ल, होमनाथ निरौला, सिता केसी थापा, अरुण श्रेष्ठ, अशिम कोइराला, कृष्ण गैरे र कृष्ण सापकोटा रहृका छन्। थप गरिएका केन्द्रिय सदस्यहरूमा उदेश राई, चन्डिका ओली ओडरी, मदन गोर्खाली, गणेश मल्ल ठकुरी, सुशिल पोखरेल र दिनेश पाण्डे रहेका छन्।

त्यस्तै, भेलामा ५१ सदस्य न्यू साउथ वेल्स राज्य कमिटी घोषणा गरिएको छ, जसको संयोजकमा कृष्ण सापकोटा, उपसंयोजकमा सिताराम घिमिरे र सचिवमा शिव पौडेल रहेका छन्। क्षेत्रीय संयोजकहरूका रूपमा दिबाकर काफ्ले, कृष्ण गैरे, नरविर नेम्वाङ, कृष्ण निरौला, दीपक पहारी, विशाल रानामगर, अर्जुन पौडेल, प्रशान्त भण्डारी र प्रेम दाहाल रहेका छन्। उक्त कमिटीका सदस्यहरूमा सुरेन्द्र न्यौपाने, किशोर लामा, सफल पोखरेल, नबिन खनाल, अर्जुन धिताल, दीपक अधिकारी, प्रकाश पौडेल, नबिन प्रसाइँ, बिशालजित अधिकारी, विकास उप्रेती, अन्जन सोनी सुनार, सन्तोष तिवारी, मोहन भण्डारी, अशिश बराल, हरि भट्टराई, अशोक उप्रेती, सुमन ओली, रमेश अधिकारी, जनक पाण्डे, डा. परबहादुर पुन, दिर्घ जङ्ग तामाङ, सुशील पौडेल, प्रशन्न दाहाल, विश्व सुवेदी, अर्जुन गैरे, सुशिल अर्याल, रवि श्रेष्ठ, सरोज सुबेदी, दिपक ओझा, ॠषि सापकोटा, तारा गुरुङ, जय थापा, शसाङ्क बस्याल, सन्जीव न्यौपाने र नमराज राना रहेका छन्।

" /> काठमाडौँ। सिड्नीको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको कार्यकर्ता भेला सम्पन्न भयो।

"> अस्ट्रेलियामा प्रवासी नेपाली एकता मञ्चको भेला सम्पन्न: Dekhapadhi
अस्ट्रेलियामा प्रवासी नेपाली एकता मञ्चको भेला सम्पन्न

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्