काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विभागमा प्राध्यापनरत डा.नीति अर्याल खनालको प्रश्न छ, “अस्पतालकाले पाए, सरकारी कर्मचारीले पाए, पत्रकारले पाए, बैंक अनि विकासे संस्थाकाले पाए, अरू को–को ले आफ्नो पहुँचका आधारमा पनि पाइसके, हामी स्कुलका र विश्वविद्यालयका मास्टरको पालो कहिले?”

यो देशमा शिक्षकलाई कति हेपिएको छ भन्ने उदाहरण यहि भएको उनको तर्क छ । उनको प्रश्न देशभर कोरोना महामारीविरूद्ध खोप लगाइरहँदा विद्यार्थीसँग सबैभन्दा नजिक रहेका शिक्षकहरू प्राथमिकतामा नपरेको प्रति हो।
लाखौं विद्यार्थीको पठनपाठनसँग प्रत्यक्ष जोडिएका शिक्षक कर्मचारी खोप प्राथमिकतमा नपरेकोप्रति उनले आक्रोश व्यक्त गरेकी हुन्। उनी मात्र नभएर उनी जस्ता हजारौं शिक्षक कर्मचारीको राज्यसँग यहि प्रश्न छ।

उनीहरूले कोरोना खोप कहिले पाउने भन्ने प्रश्न शिक्षा मन्त्रालयसँग र आफ्ना संघ संगठनमा प्रतिनिधिसँग राख्दै आएका छन्।

शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेर शिक्षक कर्मचारीलाई प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था मिलाइदिन आग्रह गरेको थियो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अहिले स्थानीय तह मार्फत शिक्षक कर्मचारीको विवरण संकलन गर्दै आएको छ। तर, खोप कहिलेबाट लगाइने भन्नेमा टुंगो छैन।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने शिक्षक कर्मचारीले कहिलेबाट खोप पाउने भन्ने स्वास्थ्य मन्त्रालयलाई मात्रै जानकारी हुने बताए।

मन्त्रालयले पत्र पठाएर शिक्षक कर्मचारीलाई उच्च प्राथमिकतामा राखेर खोप लगाइदिन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको भन्दै उनले भने, “शिक्षक कर्मचारीले कहिलेबाट खोप पाउँछन्। त्यसबारे स्वास्थ्य मन्त्रालयलाई मात्र थाहा होला। उता नै सोध्नुहोस्।”

पुस १४ गतेबाट नेपालमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। अहिले पहिलो चरणको अभियान सकिएर दोस्रो चरणमा प्रवेश गरेको छ।

फागुन २३ गतेबाट भने ५५ वर्ष माथि उमेर समूहका लागि खोप दिइनेछ। यो चरणमा झण्डै ३७ लाख मानिसले खोप पाउनेछन् । त्यसका लागि कति दिन लाग्छ भन्नेमा यकिन मिति तय भएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले फागुन २३ गतेबाट ५५ वर्ष माथिकालाई लगाइने बताए। अहिले तीन प्रतिशत फ्रन्टलाइनरलाई लगाइसकिएको भन्दै अब जेष्ट नागरिकलाई खोप दिइने बताए।

त्यसका लागि सरकारले भारतबाट १० लाख डोज खोप किनेर नेपाल ल्याइसकेको छ। मन्त्रिपरिषद्ले निर्धारण गरेको प्राथमिकतामा भन्दा बाहिर गएर खोप लगाउन नसकिने प्रवक्ता डा.गौतमको भनाइ छ।

“कसैले पत्र पठाउँदैमा, कसैले अनुरोध गर्दैमा खोप लगाउने कुरा आउँदैन। मन्त्रिपरिषद्ले प्राथमिकता तोकेको छ। त्यही आधारमा खोप अभियान चलिरहेको छ”, प्रवक्ता डा.गौतमले भने।

५५ वर्षमाथिको उमेर समूहकालाई खोप लगाइसकेपछि ४० देखि ४५ वर्ष उमेर समूहकालाई लगाइने प्रवक्ता डा.गौतमले बताए।

त्यसपछि १८ वर्षदेखि ३९ वर्ष उमेरसमूहकालाई खोप दिइनेगरी प्राथमिकता तय गरिएको उनको भनाइ छ।
“तीन प्रतिशत फ्रन्टलाइनरलाई खोप दिइसकेका छौं। अब सरकारले तोकेको प्राथमिकताकै आधारमा खोप दिइनेछ। कसैको करकाप तथा दबाबमा खोप दिइने छैन्। सबैलाई खोप दिइनेछ। त्यसका लागि धैर्य हुनुपर्छ”, डा.गौतमले भने।

शिक्षक कर्मचारीलाई प्राथमिकतामा राख्न यूनिसेफको आग्रह

यूनिसेफले शिक्षक कर्मचारीलाई प्राथमिकतामा राखेर खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ। यूनिसेफले एक वत्तव्य जारी गर्दै विश्वभर शिक्षक कर्मचारी बढी जोखिममा रहेको भन्दै खोपको व्यवस्था मिलाउन विश्वभरका सरकारलाई आग्रह गरेको हो।

“अप्रिल २०२० सम्म महामारीले भयावह रूप लिएको थियो। त्यो समयमा विश्वभरका ९० प्रतिशत शैक्षिक संस्था बन्द गरियो। विद्यालय बन्द गराउँदा महामारी समूदायमा सर्दैन भन्ने गलत तथ्यलाई आधार मानेर विद्यालय बन्द गरियो”, यूनिसेफको विज्ञप्तिमा भनिएको छ ।

" /> काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विभागमा प्राध्यापनरत डा.नीति अर्याल खनालको प्रश्न छ, “अस्पतालकाले पाए, सरकारी कर्मचारीले पाए, पत्रकारले पाए, बैंक अनि विकासे संस्थाकाले पाए, अरू को–को ले आफ्नो पहुँचका आधारमा पनि पाइसके, हामी स्कुलका र विश्वविद्यालयका मास्टरको पालो कहिले?”

यो देशमा शिक्षकलाई कति हेपिएको छ भन्ने उदाहरण यहि भएको उनको तर्क छ । उनको प्रश्न देशभर कोरोना महामारीविरूद्ध खोप लगाइरहँदा विद्यार्थीसँग सबैभन्दा नजिक रहेका शिक्षकहरू प्राथमिकतामा नपरेको प्रति हो।
लाखौं विद्यार्थीको पठनपाठनसँग प्रत्यक्ष जोडिएका शिक्षक कर्मचारी खोप प्राथमिकतमा नपरेकोप्रति उनले आक्रोश व्यक्त गरेकी हुन्। उनी मात्र नभएर उनी जस्ता हजारौं शिक्षक कर्मचारीको राज्यसँग यहि प्रश्न छ।

उनीहरूले कोरोना खोप कहिले पाउने भन्ने प्रश्न शिक्षा मन्त्रालयसँग र आफ्ना संघ संगठनमा प्रतिनिधिसँग राख्दै आएका छन्।

शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेर शिक्षक कर्मचारीलाई प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था मिलाइदिन आग्रह गरेको थियो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अहिले स्थानीय तह मार्फत शिक्षक कर्मचारीको विवरण संकलन गर्दै आएको छ। तर, खोप कहिलेबाट लगाइने भन्नेमा टुंगो छैन।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने शिक्षक कर्मचारीले कहिलेबाट खोप पाउने भन्ने स्वास्थ्य मन्त्रालयलाई मात्रै जानकारी हुने बताए।

मन्त्रालयले पत्र पठाएर शिक्षक कर्मचारीलाई उच्च प्राथमिकतामा राखेर खोप लगाइदिन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको भन्दै उनले भने, “शिक्षक कर्मचारीले कहिलेबाट खोप पाउँछन्। त्यसबारे स्वास्थ्य मन्त्रालयलाई मात्र थाहा होला। उता नै सोध्नुहोस्।”

पुस १४ गतेबाट नेपालमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। अहिले पहिलो चरणको अभियान सकिएर दोस्रो चरणमा प्रवेश गरेको छ।

फागुन २३ गतेबाट भने ५५ वर्ष माथि उमेर समूहका लागि खोप दिइनेछ। यो चरणमा झण्डै ३७ लाख मानिसले खोप पाउनेछन् । त्यसका लागि कति दिन लाग्छ भन्नेमा यकिन मिति तय भएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले फागुन २३ गतेबाट ५५ वर्ष माथिकालाई लगाइने बताए। अहिले तीन प्रतिशत फ्रन्टलाइनरलाई लगाइसकिएको भन्दै अब जेष्ट नागरिकलाई खोप दिइने बताए।

त्यसका लागि सरकारले भारतबाट १० लाख डोज खोप किनेर नेपाल ल्याइसकेको छ। मन्त्रिपरिषद्ले निर्धारण गरेको प्राथमिकतामा भन्दा बाहिर गएर खोप लगाउन नसकिने प्रवक्ता डा.गौतमको भनाइ छ।

“कसैले पत्र पठाउँदैमा, कसैले अनुरोध गर्दैमा खोप लगाउने कुरा आउँदैन। मन्त्रिपरिषद्ले प्राथमिकता तोकेको छ। त्यही आधारमा खोप अभियान चलिरहेको छ”, प्रवक्ता डा.गौतमले भने।

५५ वर्षमाथिको उमेर समूहकालाई खोप लगाइसकेपछि ४० देखि ४५ वर्ष उमेर समूहकालाई लगाइने प्रवक्ता डा.गौतमले बताए।

त्यसपछि १८ वर्षदेखि ३९ वर्ष उमेरसमूहकालाई खोप दिइनेगरी प्राथमिकता तय गरिएको उनको भनाइ छ।
“तीन प्रतिशत फ्रन्टलाइनरलाई खोप दिइसकेका छौं। अब सरकारले तोकेको प्राथमिकताकै आधारमा खोप दिइनेछ। कसैको करकाप तथा दबाबमा खोप दिइने छैन्। सबैलाई खोप दिइनेछ। त्यसका लागि धैर्य हुनुपर्छ”, डा.गौतमले भने।

शिक्षक कर्मचारीलाई प्राथमिकतामा राख्न यूनिसेफको आग्रह

यूनिसेफले शिक्षक कर्मचारीलाई प्राथमिकतामा राखेर खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ। यूनिसेफले एक वत्तव्य जारी गर्दै विश्वभर शिक्षक कर्मचारी बढी जोखिममा रहेको भन्दै खोपको व्यवस्था मिलाउन विश्वभरका सरकारलाई आग्रह गरेको हो।

“अप्रिल २०२० सम्म महामारीले भयावह रूप लिएको थियो। त्यो समयमा विश्वभरका ९० प्रतिशत शैक्षिक संस्था बन्द गरियो। विद्यालय बन्द गराउँदा महामारी समूदायमा सर्दैन भन्ने गलत तथ्यलाई आधार मानेर विद्यालय बन्द गरियो”, यूनिसेफको विज्ञप्तिमा भनिएको छ ।

"> शिक्षकले कहिले पाउँछन् कोरोनाविरुद्धको खोप ?: Dekhapadhi शिक्षा मन्त्रालयले शिक्षक कर्मचारीलाई प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था मिलाइदिन आग्रह गरेको थियो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अहिले स्थानीय तह मार्फत शिक्षक कर्मचारीको विवरण संकलन गर्दै आएको छ। तर, खोप कहिलेबाट लगाइने भन्नेमा टुंगो छैन।
• “कसैले पत्र पठाउँदैमा, कसैले अनुरोध गर्दैमा खोप लगाउने कुरा आउँदैन। मन्त्रिपरिषद्ले प्राथमिकता तोकेको छ। त्यही आधारमा खोप अभियान चलिरहेको छ”, प्रवक्ता डा.गौतमले भने।

शिक्षकले कहिले पाउँछन् कोरोनाविरुद्धको खोप ?
काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विभागमा प्राध्यापनरत डा.नीति अर्याल खनालको प्रश्न छ, “अस्पतालकाले पाए, सरकारी कर्मचारीले पाए, पत्रकारले पाए, बैंक अनि विकासे संस्थाकाले पाए, अरू को–को ले आफ्नो पहुँचका आधारमा पनि पाइसके, हामी स्कुलका र विश्वविद्यालयका मास्टरको पालो कहिले?”

यो देशमा शिक्षकलाई कति हेपिएको छ भन्ने उदाहरण यहि भएको उनको तर्क छ । उनको प्रश्न देशभर कोरोना महामारीविरूद्ध खोप लगाइरहँदा विद्यार्थीसँग सबैभन्दा नजिक रहेका शिक्षकहरू प्राथमिकतामा नपरेको प्रति हो।
लाखौं विद्यार्थीको पठनपाठनसँग प्रत्यक्ष जोडिएका शिक्षक कर्मचारी खोप प्राथमिकतमा नपरेकोप्रति उनले आक्रोश व्यक्त गरेकी हुन्। उनी मात्र नभएर उनी जस्ता हजारौं शिक्षक कर्मचारीको राज्यसँग यहि प्रश्न छ।

उनीहरूले कोरोना खोप कहिले पाउने भन्ने प्रश्न शिक्षा मन्त्रालयसँग र आफ्ना संघ संगठनमा प्रतिनिधिसँग राख्दै आएका छन्।

शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेर शिक्षक कर्मचारीलाई प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था मिलाइदिन आग्रह गरेको थियो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अहिले स्थानीय तह मार्फत शिक्षक कर्मचारीको विवरण संकलन गर्दै आएको छ। तर, खोप कहिलेबाट लगाइने भन्नेमा टुंगो छैन।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने शिक्षक कर्मचारीले कहिलेबाट खोप पाउने भन्ने स्वास्थ्य मन्त्रालयलाई मात्रै जानकारी हुने बताए।

मन्त्रालयले पत्र पठाएर शिक्षक कर्मचारीलाई उच्च प्राथमिकतामा राखेर खोप लगाइदिन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको भन्दै उनले भने, “शिक्षक कर्मचारीले कहिलेबाट खोप पाउँछन्। त्यसबारे स्वास्थ्य मन्त्रालयलाई मात्र थाहा होला। उता नै सोध्नुहोस्।”

पुस १४ गतेबाट नेपालमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। अहिले पहिलो चरणको अभियान सकिएर दोस्रो चरणमा प्रवेश गरेको छ।

फागुन २३ गतेबाट भने ५५ वर्ष माथि उमेर समूहका लागि खोप दिइनेछ। यो चरणमा झण्डै ३७ लाख मानिसले खोप पाउनेछन् । त्यसका लागि कति दिन लाग्छ भन्नेमा यकिन मिति तय भएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले फागुन २३ गतेबाट ५५ वर्ष माथिकालाई लगाइने बताए। अहिले तीन प्रतिशत फ्रन्टलाइनरलाई लगाइसकिएको भन्दै अब जेष्ट नागरिकलाई खोप दिइने बताए।

त्यसका लागि सरकारले भारतबाट १० लाख डोज खोप किनेर नेपाल ल्याइसकेको छ। मन्त्रिपरिषद्ले निर्धारण गरेको प्राथमिकतामा भन्दा बाहिर गएर खोप लगाउन नसकिने प्रवक्ता डा.गौतमको भनाइ छ।

“कसैले पत्र पठाउँदैमा, कसैले अनुरोध गर्दैमा खोप लगाउने कुरा आउँदैन। मन्त्रिपरिषद्ले प्राथमिकता तोकेको छ। त्यही आधारमा खोप अभियान चलिरहेको छ”, प्रवक्ता डा.गौतमले भने।

५५ वर्षमाथिको उमेर समूहकालाई खोप लगाइसकेपछि ४० देखि ४५ वर्ष उमेर समूहकालाई लगाइने प्रवक्ता डा.गौतमले बताए।

त्यसपछि १८ वर्षदेखि ३९ वर्ष उमेरसमूहकालाई खोप दिइनेगरी प्राथमिकता तय गरिएको उनको भनाइ छ।
“तीन प्रतिशत फ्रन्टलाइनरलाई खोप दिइसकेका छौं। अब सरकारले तोकेको प्राथमिकताकै आधारमा खोप दिइनेछ। कसैको करकाप तथा दबाबमा खोप दिइने छैन्। सबैलाई खोप दिइनेछ। त्यसका लागि धैर्य हुनुपर्छ”, डा.गौतमले भने।

शिक्षक कर्मचारीलाई प्राथमिकतामा राख्न यूनिसेफको आग्रह

यूनिसेफले शिक्षक कर्मचारीलाई प्राथमिकतामा राखेर खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ। यूनिसेफले एक वत्तव्य जारी गर्दै विश्वभर शिक्षक कर्मचारी बढी जोखिममा रहेको भन्दै खोपको व्यवस्था मिलाउन विश्वभरका सरकारलाई आग्रह गरेको हो।

“अप्रिल २०२० सम्म महामारीले भयावह रूप लिएको थियो। त्यो समयमा विश्वभरका ९० प्रतिशत शैक्षिक संस्था बन्द गरियो। विद्यालय बन्द गराउँदा महामारी समूदायमा सर्दैन भन्ने गलत तथ्यलाई आधार मानेर विद्यालय बन्द गरियो”, यूनिसेफको विज्ञप्तिमा भनिएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्