काठमाडौं। अमेरिकाको राष्ट्रपति पदबाट बाहिरिएको महिना दिनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः चर्चामा आएका छन्।

उनले त्यहाँ २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने संकेत गरेपछि चर्चा चुलिएको हो।

फेबु्रअरी २८ का दिन ओरल्यान्डो, फ्लोरिडामा हुन लागेको कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्समा पहिलो पटक उनी रिपब्लिकन पार्टीका समर्थक तथा सर्वसाधारणमाझ उपस्थित हुनेछन्।

सोही कार्यक्रममा उनले आफूलाई आगामी निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गर्ने उनका निकटस्थहरु बताउँछन्।

ट्रम्पले निर्वाचनमा आफ्नो हारलगत्तै जनवरी २० मा आफूलाई चार वर्ष कुर्न अनुरोध गरेका थिए। आफू कुनै न कुनै रुपमा पुनः ह्वाइट हाउस फर्कने उनले घोषणा गरेका थिए। यसले उनी पुनः राष्ट्रपति पदमा भिड्ने स्पष्ट पार्छ।

युएस क्यापिटलमा जनवरी ६ मा भएको हिंसापछि ट्रम्प सामाजिक सञ्जालबाट टाढा थिए। किनकि, ट्विटरले उनको अकाउन्ट बन्द गरिदिएको थियो। उनको ट्विटर अकाउन्ट बन्द गरिनुलाई अलोकतान्त्रिक कदम मानिएको छ।

२०१६ मा अमेरिकाको राष्ट्रपति बनेका ट्रम्प कम लोकप्रिय नेताका रुपमा चिनिन्छन्।

सारा संसारले जसरी नै अमेरिकाले भोग्नुपरेको कोरोना महामारी नियन्त्रण गर्न उनी असफल रहेको आरोप लागेको थियो।

राजनीतिक विश्लेषकहरु यही कारण पनि ट्रम्प दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा हारेको बताउँछन्। अमेरिकाको इतिहासमा कममात्रै नेता दोस्रो कार्यकालको निर्वाचनमा हार्छन्। (एजेन्सी)

" /> काठमाडौं। अमेरिकाको राष्ट्रपति पदबाट बाहिरिएको महिना दिनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः चर्चामा आएका छन्।

उनले त्यहाँ २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने संकेत गरेपछि चर्चा चुलिएको हो।

फेबु्रअरी २८ का दिन ओरल्यान्डो, फ्लोरिडामा हुन लागेको कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्समा पहिलो पटक उनी रिपब्लिकन पार्टीका समर्थक तथा सर्वसाधारणमाझ उपस्थित हुनेछन्।

सोही कार्यक्रममा उनले आफूलाई आगामी निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गर्ने उनका निकटस्थहरु बताउँछन्।

ट्रम्पले निर्वाचनमा आफ्नो हारलगत्तै जनवरी २० मा आफूलाई चार वर्ष कुर्न अनुरोध गरेका थिए। आफू कुनै न कुनै रुपमा पुनः ह्वाइट हाउस फर्कने उनले घोषणा गरेका थिए। यसले उनी पुनः राष्ट्रपति पदमा भिड्ने स्पष्ट पार्छ।

युएस क्यापिटलमा जनवरी ६ मा भएको हिंसापछि ट्रम्प सामाजिक सञ्जालबाट टाढा थिए। किनकि, ट्विटरले उनको अकाउन्ट बन्द गरिदिएको थियो। उनको ट्विटर अकाउन्ट बन्द गरिनुलाई अलोकतान्त्रिक कदम मानिएको छ।

२०१६ मा अमेरिकाको राष्ट्रपति बनेका ट्रम्प कम लोकप्रिय नेताका रुपमा चिनिन्छन्।

सारा संसारले जसरी नै अमेरिकाले भोग्नुपरेको कोरोना महामारी नियन्त्रण गर्न उनी असफल रहेको आरोप लागेको थियो।

राजनीतिक विश्लेषकहरु यही कारण पनि ट्रम्प दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा हारेको बताउँछन्। अमेरिकाको इतिहासमा कममात्रै नेता दोस्रो कार्यकालको निर्वाचनमा हार्छन्। (एजेन्सी)

"> सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्प उम्मेदवार!: Dekhapadhi ट्रम्पले निर्वाचनमा आफ्नो हारलगत्तै जनवरी २० मा आफूलाई चार वर्ष कुर्न अनुरोध गरेका थिए। आफू कुनै न कुनै रुपमा पुनः ह्वाइट हाउस फर्कने उनले घोषणा गरेका थिए।
• युएस क्यापिटलमा जनवरी ६ मा भएको हिंसापछि ट्रम्प सामाजिक सञ्जालबाट टाढा थिए। किनकि, ट्विटरले उनको अकाउन्ट बन्द गरिदिएको थियो।
• राजनीतिक विश्लेषकहरु ट्रम्प कोरोना नियन्त्रणमा असफल भएका कारण पनि दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा हारेको बताउँछन्।

सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्प उम्मेदवार!
काठमाडौं। अमेरिकाको राष्ट्रपति पदबाट बाहिरिएको महिना दिनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः चर्चामा आएका छन्।

उनले त्यहाँ २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने संकेत गरेपछि चर्चा चुलिएको हो।

फेबु्रअरी २८ का दिन ओरल्यान्डो, फ्लोरिडामा हुन लागेको कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्समा पहिलो पटक उनी रिपब्लिकन पार्टीका समर्थक तथा सर्वसाधारणमाझ उपस्थित हुनेछन्।

सोही कार्यक्रममा उनले आफूलाई आगामी निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गर्ने उनका निकटस्थहरु बताउँछन्।

ट्रम्पले निर्वाचनमा आफ्नो हारलगत्तै जनवरी २० मा आफूलाई चार वर्ष कुर्न अनुरोध गरेका थिए। आफू कुनै न कुनै रुपमा पुनः ह्वाइट हाउस फर्कने उनले घोषणा गरेका थिए। यसले उनी पुनः राष्ट्रपति पदमा भिड्ने स्पष्ट पार्छ।

युएस क्यापिटलमा जनवरी ६ मा भएको हिंसापछि ट्रम्प सामाजिक सञ्जालबाट टाढा थिए। किनकि, ट्विटरले उनको अकाउन्ट बन्द गरिदिएको थियो। उनको ट्विटर अकाउन्ट बन्द गरिनुलाई अलोकतान्त्रिक कदम मानिएको छ।

२०१६ मा अमेरिकाको राष्ट्रपति बनेका ट्रम्प कम लोकप्रिय नेताका रुपमा चिनिन्छन्।

सारा संसारले जसरी नै अमेरिकाले भोग्नुपरेको कोरोना महामारी नियन्त्रण गर्न उनी असफल रहेको आरोप लागेको थियो।

राजनीतिक विश्लेषकहरु यही कारण पनि ट्रम्प दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा हारेको बताउँछन्। अमेरिकाको इतिहासमा कममात्रै नेता दोस्रो कार्यकालको निर्वाचनमा हार्छन्। (एजेन्सी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्