काठमाडौं। इन्डियन मेडिकल काउन्सिल (आईएमए) ले केन्द्रीय स्वास्थ्यमन्त्री डा.हर्ष वर्द्धनसँग रामदेवको कम्पनी पतञ्जलिले उत्पादन गरेको ‘तथाकथित औषधि’ लन्च गरेकोमा स्पष्टीकरण मागेको छ।

उनले पतञ्जलिले बनाएको कोरोनाविरुद्धको औषधि कोरोनिल लन्च गरेका थिए। मन्त्री हर्ष वर्द्धनसँग आईएमएले सोमबार प्रेस रिलिज जारी गर्दै स्पष्टीकरण मागेको हो।

मन्त्री हर्ष वर्द्धनसँग आईएमएले थुप्रै प्रश्न सोधेको छ। जारी विज्ञप्तिमा मन्त्रीले आईएमएको कोड अफ कन्डक्ट उल्लंघन गरेको अभियोग लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘‘आईएमएको नियमले डाक्टरलाई कुनै पनि औषधि प्रवर्द्धन गर्ने अधिकार दिँदैन। स्वास्थ्यमन्त्री स्वयम् एक डाक्टर हुन्, उनले त झनै औषधिको प्रवर्द्धन गर्न मिल्दैन। यो चिन्ताजनक कुरा हो।’’

भारतको चिकित्सक संघले यो विषयलाई मेडिकल काउन्सिल अफ इन्डियासम्म लैजाने घोषणा गरेको छ। यतिखेर भारतमा प्रश्न उठ्न थालेको छ कि, संघ डा.हर्ष वर्द्धनसँग किन यतिविधि रिसाएको छ?

मन्त्री हर्ष वर्द्धनले गत शुक्रबार दिल्लीस्थित कन्स्टिच्युसन क्लबमा रामदेवले आयोजना गरेको एक प्रेस कन्फ्रेन्समा भाग लिएका थिए।

कार्यक्रममा केन्द्रीय परिवहन मन्त्री नितिन गडकरी पनि सहभागी थिए।

सोही कन्फ्रेन्समा रामदेवले आफ्नो कम्पनीले बनाएको कोरोनिलबारे गरिएको शोध अन्तर्राष्ट्रिय जर्नजहरुमा प्रकाशित भएको दाबी गरेका थिए।

कार्यक्रममा सहभागी दुवै मन्त्रीले कोरोनिलसँगै बसेर तस्बिरसमेत खिचेका थिए।

सोही कार्यक्रममा रामदेवले विभिन्न मिडियाले सोधेको प्रश्नको उत्तर दिँदै कोरोनिललाई विश्व स्वास्थ्य संगठनले एक सय ५४ देशमा निर्यात गर्न मान्यता दिएको दाबी गरेका थिए। तर, विश्व स्वास्थ्य संगठनले रामदेवको दावीको खण्डन गरेको छ।

त्यसपछि नै स्वास्थ्यमन्त्री हर्ष वर्द्धनसँग आईएमएले स्पष्टीकरण सोधेको हो।

आईएमएका अनुसार केन्द्रीय स्वास्थ्यमन्त्रीले अवैज्ञानिक औषधि सार्वजनिक गर्ने कार्यक्रममा जान हुँदैनथ्यो। साथै, विश्व स्वास्थ्य संगठनले उत्पादक संस्थाका तर्फबाट गरिएको दाबीको खण्डनसमेत गरिसकेको अवस्थामा सोही औषधिबारे बोल्नु जनताको अपमान गर्नु भएको आईएमएको भनाइ छ।

भारतीय चिकित्सक संघले यदि कोरोनिलले कोरोना नियन्त्रण गर्ने हो भने किन खोप अभियानमा सरकारले ३५ हजार करोड खर्च गर्नुपरेको भन्दै कडा प्रश्न गरेको छ।

उता, सोही कार्यक्रममा स्वास्थ्यमन्त्री हर्ष वर्द्धनले आयुर्वेदको क्षमतामा शंका गर्नु नाजायज भएको बताएका थिए। उनले भनेका थिए, ‘‘आयुर्वेदका सन्दर्भमा बाबा रामदेवको सपना जे हो, त्यही नै भारत सरकारको पनि हो।’’

उनले कार्यक्रममा रामदेवका साथै आचार्य बालकृष्णलाई बधाई दिएका थिए। पतञ्जलिको आधिकारिक ट्विटरमा लेखिएको छ, ‘‘पतञ्जलिको कोरोनिल ट्याब्लेटले अब कोरोनाको उपचार गर्छ । आयुष मन्त्रालयले कोरोनिलाई कोरोनाविरुद्धको औषधिका रुपमा स्वीकार गरेको छ।’’

विश्व स्वास्थ्य संगठनले रामदेव, बालकृष्ण तथा पतञ्जलिका सबै दावीको खण्डन गरिसकेको छ। त्यसपछि भने भारतमा कोरोनिल ट्याब्लेटबारे असंख्य प्रश्न उठ्न थालेको छ। (बीबीसी)

" /> काठमाडौं। इन्डियन मेडिकल काउन्सिल (आईएमए) ले केन्द्रीय स्वास्थ्यमन्त्री डा.हर्ष वर्द्धनसँग रामदेवको कम्पनी पतञ्जलिले उत्पादन गरेको ‘तथाकथित औषधि’ लन्च गरेकोमा स्पष्टीकरण मागेको छ।

"> पतञ्जलिको ‘कोरोनिल’लाई स्पष्टीकरण, रामदेवको दाबी झुटो: Dekhapadhi स्वास्थ्यमन्त्री डा.हर्ष वर्द्धनले पतञ्जलिले बनाएको कोरोनाविरुद्धको औषधि कोरोनिल लन्च गरेका थिए। आईएमएले उनीसँग सोमबार प्रेस रिलिज जारी गर्दै स्पष्टीकरण मागेको हो।
• स्वास्थ्यमन्त्री स्वयम् एक डाक्टर हुन्, उनले त झनै औषधिको प्रवर्द्धन गर्न मिल्दैन।
• विश्व स्वास्थ्य संगठनले रामदेव, बालकृष्ण तथा पतञ्जलिका सबै दाबीको खण्डन गरिसकेको छ। त्यसपछि भने भारतमा कोरोनिल ट्याब्लेटबारे असंख्य प्रश्न उठ्न थालेको छ।

पतञ्जलिको ‘कोरोनिल’लाई स्पष्टीकरण, रामदेवको दाबी झुटो
काठमाडौं। इन्डियन मेडिकल काउन्सिल (आईएमए) ले केन्द्रीय स्वास्थ्यमन्त्री डा.हर्ष वर्द्धनसँग रामदेवको कम्पनी पतञ्जलिले उत्पादन गरेको ‘तथाकथित औषधि’ लन्च गरेकोमा स्पष्टीकरण मागेको छ।

उनले पतञ्जलिले बनाएको कोरोनाविरुद्धको औषधि कोरोनिल लन्च गरेका थिए। मन्त्री हर्ष वर्द्धनसँग आईएमएले सोमबार प्रेस रिलिज जारी गर्दै स्पष्टीकरण मागेको हो।

मन्त्री हर्ष वर्द्धनसँग आईएमएले थुप्रै प्रश्न सोधेको छ। जारी विज्ञप्तिमा मन्त्रीले आईएमएको कोड अफ कन्डक्ट उल्लंघन गरेको अभियोग लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘‘आईएमएको नियमले डाक्टरलाई कुनै पनि औषधि प्रवर्द्धन गर्ने अधिकार दिँदैन। स्वास्थ्यमन्त्री स्वयम् एक डाक्टर हुन्, उनले त झनै औषधिको प्रवर्द्धन गर्न मिल्दैन। यो चिन्ताजनक कुरा हो।’’

भारतको चिकित्सक संघले यो विषयलाई मेडिकल काउन्सिल अफ इन्डियासम्म लैजाने घोषणा गरेको छ। यतिखेर भारतमा प्रश्न उठ्न थालेको छ कि, संघ डा.हर्ष वर्द्धनसँग किन यतिविधि रिसाएको छ?

मन्त्री हर्ष वर्द्धनले गत शुक्रबार दिल्लीस्थित कन्स्टिच्युसन क्लबमा रामदेवले आयोजना गरेको एक प्रेस कन्फ्रेन्समा भाग लिएका थिए।

कार्यक्रममा केन्द्रीय परिवहन मन्त्री नितिन गडकरी पनि सहभागी थिए।

सोही कन्फ्रेन्समा रामदेवले आफ्नो कम्पनीले बनाएको कोरोनिलबारे गरिएको शोध अन्तर्राष्ट्रिय जर्नजहरुमा प्रकाशित भएको दाबी गरेका थिए।

कार्यक्रममा सहभागी दुवै मन्त्रीले कोरोनिलसँगै बसेर तस्बिरसमेत खिचेका थिए।

सोही कार्यक्रममा रामदेवले विभिन्न मिडियाले सोधेको प्रश्नको उत्तर दिँदै कोरोनिललाई विश्व स्वास्थ्य संगठनले एक सय ५४ देशमा निर्यात गर्न मान्यता दिएको दाबी गरेका थिए। तर, विश्व स्वास्थ्य संगठनले रामदेवको दावीको खण्डन गरेको छ।

त्यसपछि नै स्वास्थ्यमन्त्री हर्ष वर्द्धनसँग आईएमएले स्पष्टीकरण सोधेको हो।

आईएमएका अनुसार केन्द्रीय स्वास्थ्यमन्त्रीले अवैज्ञानिक औषधि सार्वजनिक गर्ने कार्यक्रममा जान हुँदैनथ्यो। साथै, विश्व स्वास्थ्य संगठनले उत्पादक संस्थाका तर्फबाट गरिएको दाबीको खण्डनसमेत गरिसकेको अवस्थामा सोही औषधिबारे बोल्नु जनताको अपमान गर्नु भएको आईएमएको भनाइ छ।

भारतीय चिकित्सक संघले यदि कोरोनिलले कोरोना नियन्त्रण गर्ने हो भने किन खोप अभियानमा सरकारले ३५ हजार करोड खर्च गर्नुपरेको भन्दै कडा प्रश्न गरेको छ।

उता, सोही कार्यक्रममा स्वास्थ्यमन्त्री हर्ष वर्द्धनले आयुर्वेदको क्षमतामा शंका गर्नु नाजायज भएको बताएका थिए। उनले भनेका थिए, ‘‘आयुर्वेदका सन्दर्भमा बाबा रामदेवको सपना जे हो, त्यही नै भारत सरकारको पनि हो।’’

उनले कार्यक्रममा रामदेवका साथै आचार्य बालकृष्णलाई बधाई दिएका थिए। पतञ्जलिको आधिकारिक ट्विटरमा लेखिएको छ, ‘‘पतञ्जलिको कोरोनिल ट्याब्लेटले अब कोरोनाको उपचार गर्छ । आयुष मन्त्रालयले कोरोनिलाई कोरोनाविरुद्धको औषधिका रुपमा स्वीकार गरेको छ।’’

विश्व स्वास्थ्य संगठनले रामदेव, बालकृष्ण तथा पतञ्जलिका सबै दावीको खण्डन गरिसकेको छ। त्यसपछि भने भारतमा कोरोनिल ट्याब्लेटबारे असंख्य प्रश्न उठ्न थालेको छ। (बीबीसी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्