खेतबारीमा लगाएको अन्नबाली राम्रो होस्, आफू र परिवारजनमा रोगव्याधी नलागोस् भनेर प्रकृतिलाई नै सम्पूर्ण शक्ति मान्दै साकेला नाचिने चलन रहिआएको भोजपुर किरात राई यायोक्खाकी सृजना राई बताउँछिन्।

बाली लगाउने समय बैशाखमा उभौली र भित्र्याउने समय मंसीरमा उधौली पर्वको रुपमा चण्डीलाई मानिदै आएको छ।

किरात राईहरुको बाहुल्य रहेको भोजपुर, खोटाङ्ग, ओखलढुंगा, उदयपुर, धनकुटा लगायतका जिल्लामा यो पर्वको रौनकता छ।

राई मात्र नभई अन्य जातजातिका समुदाय पनि मन खोलेर यो पर्वमा सँगसँगै नाचेर शुभकामना आदानप्रदान गर्छन्।

नागरिक समाज भोजपुरका अगुवा परशुराम तिवारी मिश्रीत समुदाय बसोबास रहेको समाजमा एकअर्काको संस्कृती र रितिरिवाजमा हातेमालो गर्ने बानीले सामाजिक एकता मजबुत बनेको बताउँछन्।

साकेला नाच्न सदरमुकाम र ग्रामीण केन्द्रहरुमा सयौंको संख्यामा जमघट हुन्छ।

गाउँगाउँमा मोटरबाटो पुगेसँगै सवारीबाट ओहोरदोहोर गर्न सहज भएपछि त बाहिर गएकाहरु पनि पछिल्लो समय आफ्नो थातथलोमा फर्केर यो पर्व मनाउँछन्।

नाक्छोङ्ग धामीको नेतृत्वमा किरात राईहरुले हातमा स्याउली बोकेर लोकभाकामा चण्डी नाच्छन्।

अन्न बाली लगाउन तयार गर्दादेखि भित्र्याउनेसम्मका विभिन्न चरणहरुलाई नृत्यको तालमा अभिनय गरिन्छ।

त्यस्तै आफ्ना पुख्र्यौलीको सम्झनामा घरभित्र देउता मानिएको चुल्हो र अन्न राख्ने भकारीमा पुजाआजा र कुखुरा काटेर बलीसमेत दिने चलन रहेको रामप्रसादराई गाउँपालिका, ओख्रेका सामाजिक अभियान्ता बलराम राई बताउँछन्।

चण्डी पर्व राई, लिम्बु, याख्खा र सुनुवारले फरकफरक नाममा मनाउने गरेका छन्।

यो नाचमा साकेवा, साकेला, साकेन्वासहितका परम्परागत रुपमा चलिआएको छुट्टाछुट्टै सीलीको प्रयोग गरिन्छ।

"> पूर्वी पहाडमा सद्‍भावको सेतु बन्दै साकेला पर्व : Dekhapadhi
पूर्वी पहाडमा सद्‍भावको सेतु बन्दै साकेला पर्व
काठमाडौं। अन्नबाली सप्रियोस भनेर विशेषत: प्रकृतिको पुजा गरेर मनाइने किरात राईहरुको साकेला पर्व पछिल्लो समय अन्य जातजाती र समुदायकोसमेत जमघटको थलो बन्न थालेको छ ।

वर्षको दुईपटक बैशाख र मंसीर पुर्णिमाको अवसर पारेर मनाईने ‘चण्डी’ भनेरसमेत चिनिने साकेला पर्वमा पूर्वी पहाडका गाउँ र बस्ती यतिखेर ढोल र झ्याम्टाले गुञ्जिएका छन्।

बाली लगाउने र भित्र्याउने समय पारेर बैशाख र मंसीरको पुर्णिमादेखि १५ दिनसम्म यो पर्व मनाउने गरिन्छ।

वर्षभरिका आफ्ना दु:ख र पीडालाई थाती राखेर साथीभाई, छरछिमेकी भेला भएर एकअर्कामा यो पर्वको शुभकामना बाँड्ने गरिन्छ।

खेतबारीमा लगाएको अन्नबाली राम्रो होस्, आफू र परिवारजनमा रोगव्याधी नलागोस् भनेर प्रकृतिलाई नै सम्पूर्ण शक्ति मान्दै साकेला नाचिने चलन रहिआएको भोजपुर किरात राई यायोक्खाकी सृजना राई बताउँछिन्।

बाली लगाउने समय बैशाखमा उभौली र भित्र्याउने समय मंसीरमा उधौली पर्वको रुपमा चण्डीलाई मानिदै आएको छ।

किरात राईहरुको बाहुल्य रहेको भोजपुर, खोटाङ्ग, ओखलढुंगा, उदयपुर, धनकुटा लगायतका जिल्लामा यो पर्वको रौनकता छ।

राई मात्र नभई अन्य जातजातिका समुदाय पनि मन खोलेर यो पर्वमा सँगसँगै नाचेर शुभकामना आदानप्रदान गर्छन्।

नागरिक समाज भोजपुरका अगुवा परशुराम तिवारी मिश्रीत समुदाय बसोबास रहेको समाजमा एकअर्काको संस्कृती र रितिरिवाजमा हातेमालो गर्ने बानीले सामाजिक एकता मजबुत बनेको बताउँछन्।

साकेला नाच्न सदरमुकाम र ग्रामीण केन्द्रहरुमा सयौंको संख्यामा जमघट हुन्छ।

गाउँगाउँमा मोटरबाटो पुगेसँगै सवारीबाट ओहोरदोहोर गर्न सहज भएपछि त बाहिर गएकाहरु पनि पछिल्लो समय आफ्नो थातथलोमा फर्केर यो पर्व मनाउँछन्।

नाक्छोङ्ग धामीको नेतृत्वमा किरात राईहरुले हातमा स्याउली बोकेर लोकभाकामा चण्डी नाच्छन्।

अन्न बाली लगाउन तयार गर्दादेखि भित्र्याउनेसम्मका विभिन्न चरणहरुलाई नृत्यको तालमा अभिनय गरिन्छ।

त्यस्तै आफ्ना पुख्र्यौलीको सम्झनामा घरभित्र देउता मानिएको चुल्हो र अन्न राख्ने भकारीमा पुजाआजा र कुखुरा काटेर बलीसमेत दिने चलन रहेको रामप्रसादराई गाउँपालिका, ओख्रेका सामाजिक अभियान्ता बलराम राई बताउँछन्।

चण्डी पर्व राई, लिम्बु, याख्खा र सुनुवारले फरकफरक नाममा मनाउने गरेका छन्।

यो नाचमा साकेवा, साकेला, साकेन्वासहितका परम्परागत रुपमा चलिआएको छुट्टाछुट्टै सीलीको प्रयोग गरिन्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्