काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बसेको छ।
बैठकमा मुलुकको वर्तमान सुरक्षा अवस्था, निर्वाचन सुरक्षासँगै अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाबारे छलफल भएको स्रोतले जनाएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास बैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी थिए।
" />

">
सुरक्षास्थितिबारे छलफल गरेर सकियो सुरक्षा परिषद् बैठक: Dekhapadhi
मुलुकको वर्तमान सुरक्षा अवस्था, निर्वाचन सुरक्षासँगै अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाबारे छलफल भएको स्रोतले जनाएको छ।
">
सुरक्षास्थितिबारे छलफल गरेर सकियो सुरक्षा परिषद् बैठक
<p style="text-align: justify;">काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बसेको छ।</p>
<p style="text-align: justify;">बैठकमा मुलुकको वर्तमान सुरक्षा अवस्था, निर्वाचन सुरक्षासँगै अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाबारे छलफल भएको स्रोतले जनाएको छ।</p>
<p style="text-align: justify;">बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास बैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी थिए।</p>