काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा नौ हजार नौ सय ६५जनाको मृत्यु भएको छ ।

पछिल्ला केही दिनदेअि मृतकको संख्या घटिरहेकोमा आज फेरि बढेको हो । संयुक्त राज्य अमेरिकामा दुई हजार तीन सय ४२ जनाको मृत्यु भएको छ भने ६९ हजार पाँच सय ६४ जना जना संक्रमित थपिएका छन् । 

ब्राजीलमा एक हजार तीन सय ७० जनाको मृत्यु भएको छ भने ६३ हजार ९० जना संक्रमित थपिएका छन् ।

यसैगरी बेलायतमा पाँच सय ४८ जना, रुसमा चार सय १७ जना, स्पेनमा चार सय ४३ जना, फ्रान्समा तीन सय ४१, जर्मनी चार सय ४२ जना, इटालीमा तीन सय ५६ जना, मेक्सिकोमा चार सय २९ जना, पोल्यान्डमा दुई सय ४७ जना, दक्षिण अफ्रिकामा दुई सय ६३ जना, तीन सय २३ जनाको मृत्यु भएको छ । 

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा नौ हजार नौ सय ६५जनाको मृत्यु भएको छ ।

पछिल्ला केही दिनदेअि मृतकको संख्या घटिरहेकोमा आज फेरि बढेको हो । संयुक्त राज्य अमेरिकामा दुई हजार तीन सय ४२ जनाको मृत्यु भएको छ भने ६९ हजार पाँच सय ६४ जना जना संक्रमित थपिएका छन् । 

ब्राजीलमा एक हजार तीन सय ७० जनाको मृत्यु भएको छ भने ६३ हजार ९० जना संक्रमित थपिएका छन् ।

यसैगरी बेलायतमा पाँच सय ४८ जना, रुसमा चार सय १७ जना, स्पेनमा चार सय ४३ जना, फ्रान्समा तीन सय ४१, जर्मनी चार सय ४२ जना, इटालीमा तीन सय ५६ जना, मेक्सिकोमा चार सय २९ जना, पोल्यान्डमा दुई सय ४७ जना, दक्षिण अफ्रिकामा दुई सय ६३ जना, तीन सय २३ जनाको मृत्यु भएको छ । 

"> कोरोना भाइरसबाट २४ घन्टामा विश्वमा करिब १० हजारको मृत्यु: Dekhapadhi कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा नौ हजार नौ सय ६५जनाको मृत्यु भएको छ ।
  • संयुक्त राज्य अमेरिकामा दुई हजार तीन सय ४२ जनाको मृत्यु भएको छ भने ६९ हजार पाँच सय ६४ जना जना संक्रमित थपिएका छन् ।  
  • ">
    कोरोना भाइरसबाट २४ घन्टामा विश्वमा करिब १० हजारको मृत्यु <p style="text-align: justify;">काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा नौ हजार नौ सय ६५जनाको मृत्यु भएको छ ।</p> <p style="text-align: justify;">पछिल्ला केही दिनदेअि मृतकको संख्या घटिरहेकोमा आज फेरि बढेको हो । संयुक्त राज्य अमेरिकामा दुई हजार तीन सय ४२ जनाको मृत्यु भएको छ भने ६९ हजार पाँच सय ६४ जना जना संक्रमित थपिएका छन् ।&nbsp;</p> <p style="text-align: justify;">ब्राजीलमा एक हजार तीन सय ७० जनाको मृत्यु भएको छ भने ६३ हजार ९० जना संक्रमित थपिएका छन् ।</p> <p style="text-align: justify;">यसैगरी बेलायतमा पाँच सय ४८ जना, रुसमा चार सय १७ जना, स्पेनमा चार सय ४३ जना, फ्रान्समा तीन सय ४१, जर्मनी चार सय ४२ जना, इटालीमा तीन सय ५६ जना, मेक्सिकोमा चार सय २९ जना, पोल्यान्डमा दुई सय ४७ जना, दक्षिण अफ्रिकामा दुई सय ६३ जना, तीन सय २३ जनाको मृत्यु भएको छ ।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्