काठमाडौं। इलाम नगरपालिका-४ बरबोटेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। २० वर्षीय पुजन सोमी लिम्बूको करेन्ट लागेर मृत्यु भएको हो।

सोही नगरपालिका-९ स्थित टेक माइन अफिसमा फाइबरको तार जोड्ने क्रममा उनलाई हिजो करेन्ट लागेको थियो।

करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए। उचारका लागि इलाम अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।

" /> काठमाडौं। इलाम नगरपालिका-४ बरबोटेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। २० वर्षीय पुजन सोमी लिम्बूको करेन्ट लागेर मृत्यु भएको हो।

सोही नगरपालिका-९ स्थित टेक माइन अफिसमा फाइबरको तार जोड्ने क्रममा उनलाई हिजो करेन्ट लागेको थियो।

करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए। उचारका लागि इलाम अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।

"> करेन्ट लाग्दा युवकको मृत्यु: Dekhapadhi फाइबरको तार जोड्ने क्रममा करेन्ट लागेपछि २० वर्षीय पुजन सोमी लिम्बूको मृत्यु भएको हो। ">
करेन्ट लाग्दा युवकको मृत्यु <p style="text-align: justify;">काठमाडौं। इलाम नगरपालिका-४ बरबोटेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। २० वर्षीय पुजन सोमी लिम्बूको करेन्ट लागेर मृत्यु भएको हो।</p> <p style="text-align: justify;">सोही नगरपालिका-९ स्थित टेक माइन अफिसमा फाइबरको तार जोड्ने क्रममा उनलाई हिजो करेन्ट लागेको थियो।</p> <p style="text-align: justify;">करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए। उचारका लागि इलाम अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्