काठमाडौं। स्रोत नखुलेको २५ लाख ५० हजार रूपैयाँसहित धनुषा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा महोत्तरीको लोहारपट्टी नगरपालिका-का ३५ वर्षीय सञ्जयकुमार साह र भारतीय नागरिक २४ वर्षीय सुमितकुमार यादव रहेका छन्।

पक्राउ परेकामध्येका सञ्जय नेहा फेन्सी स्टोरका सञ्चालक हुन्। उनकै फेन्सी स्टारेबाट प्रहरीले स्रोत नखुलेको उक्त रकम बरामदपरेपछि नगद बरामद गरेको हो। 

उनीहरूलाई उक्त रूपैयाँसहित भन्सार कार्यालय धनुषामा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

" /> काठमाडौं। स्रोत नखुलेको २५ लाख ५० हजार रूपैयाँसहित धनुषा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा महोत्तरीको लोहारपट्टी नगरपालिका-का ३५ वर्षीय सञ्जयकुमार साह र भारतीय नागरिक २४ वर्षीय सुमितकुमार यादव रहेका छन्।

पक्राउ परेकामध्येका सञ्जय नेहा फेन्सी स्टोरका सञ्चालक हुन्। उनकै फेन्सी स्टारेबाट प्रहरीले स्रोत नखुलेको उक्त रकम बरामदपरेपछि नगद बरामद गरेको हो। 

उनीहरूलाई उक्त रूपैयाँसहित भन्सार कार्यालय धनुषामा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

"> स्रोत नखुलेको २५ लाख ५० हजारसहित दुईजना पक्राउ: Dekhapadhi ३५ वर्षीय सञ्जयकुमार साह र भारतीय नागरिक २४ वर्षीय सुमितकुमार यादवलाई प्रहरीले स्रोत नखुलेको २५ लाख ५० हजार रूपैयाँसहित पक्राउ गरेको हो।  ">
स्रोत नखुलेको २५ लाख ५० हजारसहित दुईजना पक्राउ <p style="text-align: justify;">काठमाडौं। स्रोत नखुलेको २५ लाख ५० हजार रूपैयाँसहित धनुषा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा महोत्तरीको लोहारपट्टी नगरपालिका-का ३५ वर्षीय सञ्जयकुमार साह र भारतीय नागरिक २४ वर्षीय सुमितकुमार यादव रहेका छन्।</p> <p style="text-align: justify;">पक्राउ परेकामध्येका सञ्जय नेहा फेन्सी स्टोरका सञ्चालक हुन्। उनकै फेन्सी स्टारेबाट प्रहरीले स्रोत नखुलेको उक्त रकम बरामदपरेपछि नगद बरामद गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">उनीहरूलाई उक्त रूपैयाँसहित भन्सार कार्यालय धनुषामा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्