काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १० हजारभन्दा बढीको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट २४ घन्टामा १० हजार चार सय ७७ जनाको मृत्यु भएको हो भने चार लाख २८ हजार दुई सय ७३ जना संक्रमित थपिएका छन् ।
सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा दुई हजार तीन सय ४० जनाको मृत्यु भएको छ भने ७१ हजार एक सय ८१ जना संक्रमित थपिएका छन् ।
दोस्रो ठूलो संख्या ब्राजीलमा रहेको छ । ब्राजीलमा एक हजार चार सय ३३ जनाको मृत्यु भएको छ भने ६५ हजार तीन सय ८७ जना संक्रमित थपिएका छन् ।
यस्तै मेक्सिकोमा एक हनजार दुई सय ७३ जना, बेलायतमा चार सय ४२ जना, रुसमा तीन सय ८३ जना, स्पेनमा तीन सय ८९ जना, फ्रान्समा २ सय ७७जना इटालीमा तीन सय १८ जना, जर्मनीमा तीन सय ९६ जना, पोल्यान्डमा तीन सय ७२ जना इन्डोनेसियामा दुई सय ४० जना, पेरुमा एक सय ९६ जना, युक्रेनमा एक सय ५२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १० हजारभन्दा बढीको मृत्यु भएको छ ।कोरोना संक्रमणबाट २४ घन्टामा १० हजार चार सय ७७ जनाको मृत्यु भएको हो भने चार लाख २८ हजार दुई सय ७३ जना संक्रमित थपिएका छन् ।

">