काठमाडौं। आज देशका केही स्थानमा मौसम आंशिक बदली भई देशका अन्य स्थानमा मौसम सफा रहने जल तथा मौुसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा पश्चिमी वायूको आंशिक प्रभावका कारण प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
" /> काठमाडौं। आज देशका केही स्थानमा मौसम आंशिक बदली भई देशका अन्य स्थानमा मौसम सफा रहने जल तथा मौुसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा पश्चिमी वायूको आंशिक प्रभावका कारण प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

">