काठमाडौं। प्रदेश–१ सरकारले ‘भिजिट नेपाल २०२०’ को प्रवर्द्धनका लागि विभिन्न क्षेत्रमा ख्याती कमाएका चार जनालाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ।

प्रदेश सरकारले आरोही कामिरिता शेर्पा, अल्ट्रा धाविका मिरा राई, कलाकार दीपाश्री निरौला र  पिन्किराज गरियालाई सद्भावना दूत नियुक्त गरेको हो।

प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिले प्रदेश–१ को पर्यटन प्रवर्द्धनका आज लागि काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले उनीहरूलाई सद्भावना दूतको प्रमाणपत्र प्रदान गरे।

कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश–१ लाई आधार बनाएर प्याकेजका कार्यक्रम ल्याउन पर्यटनसँग सम्बन्धित संस्थाहरूलाई अनुरोध गरे।

मुख्यमन्त्री राईले प्रदेश–१ लाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने अठोटका साथ प्रदेशस्तरीय पर्यटन गुरूयोजना बनाउने गृहकार्य भइरहेको जानकारी समेत दिए।

‘भिजिट नेपाल २०२०’ मा प्रदेश सरकारले आफ्नो प्रदेशमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रदेश–१ का पर्यटनमन्त्री जगदीशप्रसाद कुशियतले बताए।

कार्यक्रममा संघीय सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे। उनले संघीय सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनको लागि प्रदेश सरकारलाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाए।

" /> काठमाडौं। प्रदेश–१ सरकारले ‘भिजिट नेपाल २०२०’ को प्रवर्द्धनका लागि विभिन्न क्षेत्रमा ख्याती कमाएका चार जनालाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ।

प्रदेश सरकारले आरोही कामिरिता शेर्पा, अल्ट्रा धाविका मिरा राई, कलाकार दीपाश्री निरौला र  पिन्किराज गरियालाई सद्भावना दूत नियुक्त गरेको हो।

प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिले प्रदेश–१ को पर्यटन प्रवर्द्धनका आज लागि काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले उनीहरूलाई सद्भावना दूतको प्रमाणपत्र प्रदान गरे।

कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश–१ लाई आधार बनाएर प्याकेजका कार्यक्रम ल्याउन पर्यटनसँग सम्बन्धित संस्थाहरूलाई अनुरोध गरे।

मुख्यमन्त्री राईले प्रदेश–१ लाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने अठोटका साथ प्रदेशस्तरीय पर्यटन गुरूयोजना बनाउने गृहकार्य भइरहेको जानकारी समेत दिए।

‘भिजिट नेपाल २०२०’ मा प्रदेश सरकारले आफ्नो प्रदेशमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रदेश–१ का पर्यटनमन्त्री जगदीशप्रसाद कुशियतले बताए।

कार्यक्रममा संघीय सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे। उनले संघीय सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनको लागि प्रदेश सरकारलाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाए।

"> भिजिट नेपाल प्रवर्द्धनका लागि प्रदेश-१ मा चार जना सद्भावना दूत नियुक्त: Dekhapadhi
भिजिट नेपाल प्रवर्द्धनका लागि प्रदेश-१ मा चार जना सद्भावना दूत नियुक्त
काठमाडौं। प्रदेश–१ सरकारले ‘भिजिट नेपाल २०२०’ को प्रवर्द्धनका लागि विभिन्न क्षेत्रमा ख्याती कमाएका चार जनालाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ।

प्रदेश सरकारले आरोही कामिरिता शेर्पा, अल्ट्रा धाविका मिरा राई, कलाकार दीपाश्री निरौला र  पिन्किराज गरियालाई सद्भावना दूत नियुक्त गरेको हो।

प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिले प्रदेश–१ को पर्यटन प्रवर्द्धनका आज लागि काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले उनीहरूलाई सद्भावना दूतको प्रमाणपत्र प्रदान गरे।

कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश–१ लाई आधार बनाएर प्याकेजका कार्यक्रम ल्याउन पर्यटनसँग सम्बन्धित संस्थाहरूलाई अनुरोध गरे।

मुख्यमन्त्री राईले प्रदेश–१ लाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने अठोटका साथ प्रदेशस्तरीय पर्यटन गुरूयोजना बनाउने गृहकार्य भइरहेको जानकारी समेत दिए।

‘भिजिट नेपाल २०२०’ मा प्रदेश सरकारले आफ्नो प्रदेशमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रदेश–१ का पर्यटनमन्त्री जगदीशप्रसाद कुशियतले बताए।

कार्यक्रममा संघीय सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे। उनले संघीय सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनको लागि प्रदेश सरकारलाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्