काठमाडौं। सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरोलमा गए राति बोलेरो जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा स्थानीय २५ वर्षीय डिगन गुरुङ रहेका छन्। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका २६ वर्षीय कृष्ण कुमार राजधामीको सोही अस्पतालमा उपचार भइरहेको छ। 

गए राति पौने १२ बजे को १ ज ३७६१ नम्बरको बोलेरो जीपले ना ३९ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

" /> काठमाडौं। सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरोलमा गए राति बोलेरो जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा स्थानीय २५ वर्षीय डिगन गुरुङ रहेका छन्। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका २६ वर्षीय कृष्ण कुमार राजधामीको सोही अस्पतालमा उपचार भइरहेको छ। 

गए राति पौने १२ बजे को १ ज ३७६१ नम्बरको बोलेरो जीपले ना ३९ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

"> जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु: Dekhapadhi घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका २६ वर्षीय कृष्ण कुमार राजधामीको सोही अस्पतालमा उपचार भइरहेको छ।  ">
जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु <p style="text-align: justify;">काठमाडौं। सुनसरीको बराहक्षेत्र नगरपालिका&ndash;५ भरोलमा गए राति बोलेरो जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">मृत्यु हुनेमा स्थानीय २५ वर्षीय डिगन गुरुङ रहेका छन्। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका २६ वर्षीय कृष्ण कुमार राजधामीको सोही अस्पतालमा उपचार भइरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">गए राति पौने १२ बजे को १ ज ३७६१ नम्बरको बोलेरो जीपले ना ३९ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्