काठमाडौं। सिरहाको लहान नगरपालिका-२३ गढियाचोकस्थित सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा लहान नगरपालिका-२३ करैया बस्ने देविन्द्र महतोकी छोरी ११ वर्षीया सुस्मिता महतो रहेकी छन्। उनको बुधबार मृत्यु भएको हो।
पोखरीमा डुबेर अशक्त भएकी उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक कारवाही अघि बढाएको छ।
" />

">
पोखरीमा नुहाउन जाँदा ११ वर्षीया बालिकाको मृत्यु: Dekhapadhi
मृत्यु हुनेमा लहान नगरपालिका-२३ करैया बस्ने देविन्द्र महतोकी छोरी ११ वर्षीया सुस्मिता महतो रहेकी छन्। उनको बुधबार मृत्यु भएको हो।
">
पोखरीमा नुहाउन जाँदा ११ वर्षीया बालिकाको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। सिरहाको लहान नगरपालिका-२३ गढियाचोकस्थित सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">मृत्यु हुनेमा लहान नगरपालिका-२३ करैया बस्ने देविन्द्र महतोकी छोरी ११ वर्षीया सुस्मिता महतो रहेकी छन्। उनको बुधबार मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">पोखरीमा डुबेर अशक्त भएकी उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक कारवाही अघि बढाएको छ। </p>