काठमाडौँ। काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका–९ मंगलटार बजारबाट नियन्त्रित लागूऔषध सहित एक जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सप्तरी सुरुङ्गा नगरपालिका–१० बस्ने २२ वर्षीय घर्मेन्द्र कुमार रहेका छन्। उनको साथबाट प्रहरीले एक सय थान डाइजेपाम, एक सय थान फेनारगन र एक सय थान नोर्फिन बरामद गरेको छ।
प्रहरीले उनलाई आवश्यक कारवाहीका लागि बरामद लागुऔषधसहित नियन्त्रणमा लिएको छ।
" />

">
काभ्रेमा नियन्त्रित लागुऔषधसहित एक युवा पक्राउ: Dekhapadhi
काभ्रेमा नियन्त्रित लागुऔषधसहित एक युवा पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका–९ मंगलटार बजारबाट नियन्त्रित लागूऔषध सहित एक जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">पक्राउ पर्नेमा सप्तरी सुरुङ्गा नगरपालिका–१० बस्ने २२ वर्षीय घर्मेन्द्र कुमार रहेका छन्। उनको साथबाट प्रहरीले एक सय थान डाइजेपाम, एक सय थान फेनारगन र एक सय थान नोर्फिन बरामद गरेको छ।</p>
<p style="text-align: justify;">प्रहरीले उनलाई आवश्यक कारवाहीका लागि बरामद लागुऔषधसहित नियन्त्रणमा लिएको छ।</p>