काठमाडौँ। नवलपरासी (पूर्व)को गैंडाकोट नगरपालिका–१० पितौजीस्थित नारायणी नदीमा डुबेर एकजनाको मृत्यु भएको छ।

सोही ठाउँ बस्ने २८ वर्षीय भिम बहादुर थापाको बुधबार मृत्यु भएको प्रहरीले आज जारी एक बुलेटिनमार्फत् जनाएको छ। नदीमा माछाको जाल झिक्ने क्रममा डुबेर उनको मृत्यु भएको हो। 

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। नवलपरासी (पूर्व)को गैंडाकोट नगरपालिका–१० पितौजीस्थित नारायणी नदीमा डुबेर एकजनाको मृत्यु भएको छ।

सोही ठाउँ बस्ने २८ वर्षीय भिम बहादुर थापाको बुधबार मृत्यु भएको प्रहरीले आज जारी एक बुलेटिनमार्फत् जनाएको छ। नदीमा माछाको जाल झिक्ने क्रममा डुबेर उनको मृत्यु भएको हो। 

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> नारायणीमा नदीमा डुबेर एकजनाको मृत्यु: Dekhapadhi
नारायणीमा नदीमा डुबेर एकजनाको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। नवलपरासी (पूर्व)को गैंडाकोट नगरपालिका&ndash;१० पितौजीस्थित नारायणी नदीमा डुबेर एकजनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">सोही ठाउँ बस्ने २८ वर्षीय भिम बहादुर थापाको बुधबार मृत्यु भएको प्रहरीले आज जारी एक बुलेटिनमार्फत् जनाएको छ। नदीमा माछाको जाल झिक्ने क्रममा डुबेर उनको मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्