काठमाडौँ। नुवाकोटको ककनी गाउँपालिका–१ खाउटोलबाट करिब २ किलो गाँजा सहित काठमाडौं तार्केश्वर नगरपालिका–३ बस्ने ४० वर्षीय शशि कपुर दमाईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी ओखरपौवाबाट खटिएको प्रहरीले उनको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।
उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।
" />

">
नुवाकोटबाट दुई किलो गाँजासहित एकजना पक्राउ: Dekhapadhi
नुवाकोटबाट दुई किलो गाँजासहित एकजना पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। नुवाकोटको ककनी गाउँपालिका–१ खाउटोलबाट करिब २ किलो गाँजा सहित काठमाडौं तार्केश्वर नगरपालिका–३ बस्ने ४० वर्षीय शशि कपुर दमाईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">प्रहरी चौकी ओखरपौवाबाट खटिएको प्रहरीले उनको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो। </p>
<p style="text-align: justify;">उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।</p>