काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रूपैयाँ अतिरिक्त रकमसहित दुईजना सशस्त्र प्रहरीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रूपन्देहीको गैडहवा–३ स्थित सशस्त्र प्रहरी बल वेश क्याम्पका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासी छन्।

पौडेल र पासीले काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग अतिरिक्त रकम मागेको भन्ने सूचना प्राप्त गरेपछि अख्तियारको टोलीले उनीहरू माथि निगरानी बढाएको थियो।

यसै क्रममा बुटवलस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीसँग ५० हजार रूपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

उनीहरूलाई रूपन्देहीको गैडहवा गाउँपालिका–३ लोण्डिहव स्थित एस.एन. सव इन्टरप्राइजेज प्रा.लि.अगाडिबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रूपैयाँ अतिरिक्त रकमसहित दुईजना सशस्त्र प्रहरीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रूपन्देहीको गैडहवा–३ स्थित सशस्त्र प्रहरी बल वेश क्याम्पका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासी छन्।

पौडेल र पासीले काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग अतिरिक्त रकम मागेको भन्ने सूचना प्राप्त गरेपछि अख्तियारको टोलीले उनीहरू माथि निगरानी बढाएको थियो।

यसै क्रममा बुटवलस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीसँग ५० हजार रूपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

उनीहरूलाई रूपन्देहीको गैडहवा गाउँपालिका–३ लोण्डिहव स्थित एस.एन. सव इन्टरप्राइजेज प्रा.लि.अगाडिबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

"> ५० हजार घुससहित दुई सशस्त्र प्रहरी पक्राउ: Dekhapadhi उनीहरूलाई रूपन्देहीको गैडहवा गाउँपालिका-३ लोण्डिहवास्थित एस.एन. सव इन्टरप्राइजेज प्रा.लि. अगाडिबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ। ">
५० हजार घुससहित दुई सशस्त्र प्रहरी पक्राउ
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रूपैयाँ अतिरिक्त रकमसहित दुईजना सशस्त्र प्रहरीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रूपन्देहीको गैडहवा–३ स्थित सशस्त्र प्रहरी बल वेश क्याम्पका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासी छन्।

पौडेल र पासीले काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग अतिरिक्त रकम मागेको भन्ने सूचना प्राप्त गरेपछि अख्तियारको टोलीले उनीहरू माथि निगरानी बढाएको थियो।

यसै क्रममा बुटवलस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीसँग ५० हजार रूपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

उनीहरूलाई रूपन्देहीको गैडहवा गाउँपालिका–३ लोण्डिहव स्थित एस.एन. सव इन्टरप्राइजेज प्रा.लि.अगाडिबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्